झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’ – HamroAwaj

झापामा भतिजलाई गोली हानेर काकाले गरे ‘आत्महत्या’  – HamroAwaj

कञ्चटमा गोली हानेर ढलेपछि । १ कात्तिक, विर्तामोड । झापाको गौरादह नगरपालिका–८ मा भतिजलाई गोली हानेर एक जना व्यक्तिले ‘आत्महत्या’ गरेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार घटनामा स्थानीय ३५ वर्षका जीवन शाहको मृत्यु भएको छ । उनले आफैंले कन्चटमा गोली हानेको हुनसक्ने देखिएको झापा प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए । यसको … Read more

अपूर्व क्षितिजलाई फेरि पक्राउ गर्नु जरुरी थियो ? – HamroAwaj

अपूर्व क्षितिजलाई फेरि पक्राउ गर्नु जरुरी थियो ?  – HamroAwaj

१ कात्तिक, काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको भन्दै पक्राउ परेर छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले सोमबार दोस्रो पटक पक्राउ गर्‍यो । आरोप नयाँ होइन, विगतमा उनी जे कसूरमा पक्राउ परेका हुन्, त्यही अभियोगमा प्रहरीले हिरासतमा राखेको हो । स्ट्याण्ड अफ कमेडीमा लोकप्रिय युट्युब च्यानल ‘कमेडी सर्कल’मा उनले दिएको प्रस्तुतिका कारण नेवाः समुदायको … Read more

‘चौथो दलको हैसियत कायम राख्छौं’ – HamroAwaj

‘चौथो दलको हैसियत कायम राख्छौं’  – HamroAwaj

१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरूलाई सत्ता गठबन्धनको भागबण्डामा चित्त बुझेको छैन, तर असन्तुष्टि पोखेर हिंड्नु पनि भएको छैन । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि सिट बाँडफाँटमा चित्त नबुझेको बताउँछन् । भन्छन्, ‘यो धेरै गुनासो गर्ने बेला होइन, समस्याको हल गर्ने, मिलेर चुनावमा जाने र अधिकतम सिटमा जित्ने बेला हो ।’ प्रत्यक्षतर्फ … Read more

नवौं राष्ट्रिय खेलकुद : विभागीय टिमकै दबदबा, आर्मीको अग्रता – HamroAwaj

नवौं राष्ट्रिय खेलकुद : विभागीय टिमकै दबदबा, आर्मीको अग्रता  – HamroAwaj

जयरानी थारु । १ कात्तिक, काठमाडौं । गण्डकीमा प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन अधिकांश खेलका स्पर्धाहरुमा पदकको छिनोफानो आउन थालेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराएको मंगलबार साँझसम्मको पदक तालिका अनुसार त्रिभुवन आर्मी क्लब ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्यसहित पहिलो स्थानमा छ । यसअघि आठौं राष्ट्रय खेलकुदमा पनि आर्मी … Read more

पौडीमा डुवाना एक्लैले जितिन् ९ स्वर्ण – HamroAwaj

पौडीमा डुवाना एक्लैले जितिन् ९ स्वर्ण  – HamroAwaj

१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडी प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । पोखराको फिस्टेल एकेडेमीको स्वीमिङ पुलमा मंगलबार सकिएको पौडी प्रतियोगितामा आर्मीले २० स्वर्ण, ९ रजत र ७ कांस्य सहित ३६ पदक जितेको छ । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कांस्य सहित १६ पदक सहित दोस्रो भयो भने एपीएफ ३ स्वर्ण, ४ … Read more

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी फागुन ५ गते – HamroAwaj

‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी फागुन ५ गते  – HamroAwaj

काठमाडौं । ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । यो फिल्म फागुन ५ गते नेपालसहितका केही मुलुकमा सोही दिन रिलिज हुने भएको छ । निर्देशक गुरुङले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उक्त मितिमा फिल्म देशब्यापी प्रदर्शन हुनेछ । दयाहाङ राई र बिपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म पारिवारिक कथावस्तुमा आधारित छ … Read more

झापामा गोली चल्यो, एक जना गम्भीर घाइते – HamroAwaj

झापामा गोली चल्यो, एक जना गम्भीर घाइते  – HamroAwaj

१ कात्तिक, काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए । दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली … Read more

बारामा एमालेका ९७ जनाले दिए सामूहिक राजीनामा – HamroAwaj

बारामा एमालेका ९७ जनाले दिए सामूहिक राजीनामा  – HamroAwaj

१ कात्तिक, वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य सहित ९७ जनाले सामुहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर एमाले मधेश प्रदेश सदस्य विश्वनाथ लामिछाने, जितपुरसिमरा नगर कमिटी उपाध्यक्ष वीरेन्द्र गिरी, पूर्व जिल्ला कमिटी सदस्यहरु मोजाहिर अन्सारी, कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाँल, प्रदिप … Read more

तारालाई २५ वर्षदेखि राष्ट्रिय खेलकुदमा लगातार स्वर्ण, ‘सन्यास’ सुन्नै मन लाग्दैन – HamroAwaj

तारालाई २५ वर्षदेखि राष्ट्रिय खेलकुदमा लगातार स्वर्ण, ‘सन्यास’ सुन्नै मन लाग्दैन  – HamroAwaj

तारादेवी पुन । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर १ कात्तिक, पोखरा । ‘कहिलेसम्म खेल्ने हो ? अब त सन्यास लिने बेला भएन र ?’ परिवारबाट सुरुदेखि नै साथ नपाएकी नेपालकी ‘स्ट्रगेष्ट वुमन’लाई साथीभाइ र गुरुहरुलेसमेत यो प्रश्न सोधेर हैरान पार्ने गरेका थिए । ती सबैलाई कडा जवाफ फर्काउँदै नवौं राष्ट्रिय खेलकुदमा उनै ‘स्ट्रगेष्ट वुमन’ तारादेवीले भारोत्तोलमा … Read more

बर्गर हाउसमा कुहिएको मासु, थाकखोलाको भान्सामै कर्मचारीको भोजन – HamroAwaj

बर्गर हाउसमा कुहिएको मासु, थाकखोलाको भान्सामै कर्मचारीको भोजन  – HamroAwaj

‘द बर्गर हाउस एन्ड क्रन्ची चिकेन’ कुहिएको मासुबारे सोधीखोजी गर्दै अनुगमन टोली १ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाको अनुगमन टोली नियमित अनुगमनको क्रममा मंगलबार मध्यान्ह १२ बजे नयाँ बानेश्वर चोकको ‘द बर्गर हाउस एन्ड क्रन्ची चिकेन’मा पुग्यो । निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बर्गर हाउसको भान्साको … Read more