झापामा गोली चल्यो, एक जना गम्भीर घाइते – HamroAwaj


१ कात्तिक, काठमाडौं । झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएका छन् ।

घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले अनलाइनखबरलाई बताए ।

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको उनले जनाए ।

यसबारे विस्तृत समाचार –





Source link

HamroAwaj

2022-10-18 21:04:20

Leave a Comment