काठमाडौंका मिठाइ पसल : सुन्दर सजावट, भान्सा दुर्गन्धित – HamroAwaj

काठमाडौंका मिठाइ पसल : सुन्दर सजावट, भान्सा दुर्गन्धित  – HamroAwaj

३ कात्तिक, काठमाडौं । काठमाडौंका मिठाइ पसल छिर्दा यहाँको सुन्दर र अकर्षक सजावटले जो कोहीको ध्यान खिच्छ । तर, मिठाइ पसलको आकर्षक देखिने सजावट जस्तो त्यसको उत्पादन र भण्डारण भने फोहोर र दुर्गन्धित रहेको पाइएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीहरु त्रिपुरेश्वरको एक मिठाइ पसलको भान्सामा पुग्दा दुर्गन्धले टिक्नै सकेनन् । … Read more

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण – HamroAwaj

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण  – HamroAwaj

३ कात्तिक, पोखार । दशौं राष्ट्रिय खेलकुद-२०८१ आयोजनाको झण्डा कर्णाली प्रदेशलाई हस्तान्तरण गरिएको छ । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन समारोहका अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका देउवाले दशौँ आयोजनाको झण्डा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर … Read more

स्मार्ट पार्किङ, आकाशे पुल र सोलार बत्तीको सम्झौता अध्ययन गरिने – HamroAwaj

स्मार्ट पार्किङ, आकाशे पुल र सोलार बत्तीको सम्झौता अध्ययन गरिने  – HamroAwaj

३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न करारहरुबाट हुने आयसम्बन्धी सम्झौताबारे अध्ययन गर्ने भएको छ । उपप्रमुख एवम् समितिकी संयोजक सुनिता डंगोलको संयोजकत्वमा बसेको महानगरको राजस्व परामर्श समितिको बैठकले स्मार्ट पार्किङ्, आकाशे पुल, सोलार पोल, सहरी सेवा केन्द्र लगायतका सम्झौताको अध्ययन गर्ने निर्णय गरेको हो । उपप्रमुख डंगोलले आकाशे पुल पैदल यात्रीमैत्री नभएको उल्लेख गर्दै … Read more

निर्वाचन आयोगले चलायो ‘फौजदारी कसुर’ को डण्डा – HamroAwaj

निर्वाचन आयोगले चलायो ‘फौजदारी कसुर’ को डण्डा  – HamroAwaj

३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले बिहीबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं रौतहट–१ का उम्मेदवार माधवकुमार नेपाललाई स्पष्टीकरण सोध्यो । साथै निर्वाचन (कसुर तथा सजाय) ऐन–२०७३ अनुसार कारवाही गर्नु भनेर जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्राचार पनि गर्‍यो । ४ मंसिरको चुनावका लागि उम्मेदवारी दर्ता भएयता आयोगले थुप्रै उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । तर निर्वाचन (कसुर … Read more

असोजमा झनै घट्यो घरजग्गाको कारोबार – HamroAwaj

असोजमा झनै घट्यो घरजग्गाको कारोबार  – HamroAwaj

३ कात्तिक, काठमाडौं । असोज महिनामा घरजग्गाको कारोबारमा थप सुस्ताएको छ । तरलता अभाव उच्च भएको र भू-उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति कार्यान्वनमा रहेको अवस्थामा चालु आर्थिक वर्ष २०७९/८० लागेदेखि नै घरजग्गाको कारोबार ओरालोतिर छ । असोज महिनामा गत २०७८को असोजमा  तुलनामा जग्गाको कारोबार करिब ५६.४५ प्रतिशतले घटेको छ … Read more

टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी – HamroAwaj

टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी  – HamroAwaj

तस्वीर : सुदर्शन रञ्जित । ३ कात्तिक, पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ । २८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीको विभिन्न जिलल्मा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित कूल ३७१ पदक जित्यो ।  आर्मीले १०९ रजत र ८९ … Read more

मसालबाट विभाजित पक्षले ब्युँतायो नेकपा मशाल – HamroAwaj

मसालबाट विभाजित पक्षले ब्युँतायो नेकपा मशाल  – HamroAwaj

३ कात्तिक, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (मसाल) बाट विभाजित समूहले नेकपा मशाल ब्युँताएको छ । मसालको असन्तुष्ट समूहको लुम्बिनीमा सम्पन्न विशेष महाधिवेशनले नेकपा मशाल (मोटो मशाल) का रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको हो । महाधिवेशनले सन्तबहादुर नेपालीलाई महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको २५ पूर्ण १० वैकल्पिक गरी ३५ सदस्यीय केन्द्रीय समिति घोषणा … Read more

दाङमा माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते – HamroAwaj

दाङमा माइक्रोबस दुर्घटना हुँदा ३ जना घाइते  – HamroAwaj

३ कात्तिक, दाङ । दाङको तुलसीपुर–अमेलिया सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ भने २ जनाको सामान्य छन् । तुलसीपुरबाट नेपालगञ्जतर्फ जादै गरेको भे १ ज ७९२ नम्बरको माइक्रोबस बिहीबार अपरान्ह ४ बजे अनियन्त्रित भएर सडकमै पल्टिएको हो । दुर्घटनमाा गाडीका चालक बाँकेको राझाका २७ वर्षका … Read more

डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्चमा रिट – HamroAwaj

डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्चमा रिट  – HamroAwaj

३ कात्तिक, काठमाडौं । काठमाडौं–१ का स्वतन्त्र उम्मेदवार देव शर्माले निर्वाचन आयोगले आफूलाई डोजर भनेर बुल्डोजर चुनाव चिह्न दिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । २६ असोजमा आयोगले डोजर चुनाव चिह्न दिएको तर अनुसूचीमा हेर्दा डोजर नभई रोलर देखिएको उनले बताएका छन् । उक्त चुनाव चिह्न सच्याउन निर्वाचन आयोगमा निवेदन दिँदा फेरि बुल्डोजर चिह्न … Read more

जता गए पनि अबको प्रधानमन्त्री तपाईं नै हो भन्छन् : प्रचण्ड – HamroAwaj

जता गए पनि अबको प्रधानमन्त्री तपाईं नै हो भन्छन् : प्रचण्ड  – HamroAwaj

३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् । ‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा … Read more