माधव नेपाललाई पक्राउ गर्न निर्वाचन आयोगको निर्देशन – HamroAwaj


निर्वाचन आयोगले रौटहट- १ का उम्मेदवार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पक्राउ गर्ने प्रक्रिया अघि बढाउन प्रहरीलाई आग्रह गरेको छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो ।

उक्त दफामा निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गरी कारवाही अघि बढाउने विषय उल्लेख छ ।

हेर्नुहोस् पत्र





Source link

HamroAwaj

2022-10-20 14:40:16

Leave a Comment