नेपाल घुम्ने मिस वर्ल्ड क्यारोलिनाको इच्छा, ७२ औं संस्करण हिमालय क्षेत्रमा आयोजना गर्ने तयारी – HamroAwaj
काठमाडौं । यसवर्षकी विश्व सुन्दरी क्यारोलिना बिलवस्काले नेपाल भ्रमण गर्ने चाहना व्यक्त गरेकी छन् । आफूलाई नेपालको प्राकृतिक सौन्दर्यबारे जानकारी रहेको बताउँदै एकदिन अवश्य घुम्न आउने बताएकी छन् । लण्डनमा सम्पन्न दिगो विकासका लागि विश्वव्यापी लगानी सम्मेलनमा उपस्थित संचारकर्मीसँग कुरा गर्दै उनले आफूलाई हिमाल र गौतम बुद्धको देश घुम्ने इच्छा भएको बताएकी हुन् । क्यारोलिनँगै … Read more