सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य – HamroAwaj

सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य  – HamroAwaj

काठमाडौं । सँधैजस्तै तिहारको अवसरमा यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले शनिबार संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलो कार्यक्रम आयोजना गरे । कलाकारले देउसीमा वर्तमान राजनीति, भ्रष्टाचार र सामाजिक विसंगतिविरुद्ध व्यंग्यमार्फत कटाक्ष गरे । देउसीसँगै सांगीतिक प्रस्तुति समेत दिइएको थियो । देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री … Read more

शेखरलाई तामाङ गाउँले जय नेपाल भन्नै मानेन – HamroAwaj

शेखरलाई तामाङ गाउँले जय नेपाल भन्नै मानेन  – HamroAwaj

४ कात्तिक, सुन्दरहरैचा (मोरङ) । कोट पाइन्टको औपचारिकतामा मिसाएर नेताहरुले स्पोर्टस् जुत्ताका तुना कस्न थाले भने तपाईं मान्नुस्, गाउँमा चुनाव आयो । हामी केही दिनदेखि मोरङका गाउँहरु घुम्दै छौं । माल्दिभ्सको नक्सा अलिअलि सम्झाउने गरी लमतन्न फैलिएको सुन्दरहरैचा गाडीमै घुमिसक्न पनि  दिनभरि लाग्छ । कांग्रेस नेता डा. शेखर कोइराला एडिडासको जुत्ता लगाएर अस्तिदेखि उत्तरी सुन्दरहरैचाको … Read more

जब निर्वाचन आयुक्तलाई गीत गाउने रहर लाग्यो – HamroAwaj

जब निर्वाचन आयुक्तलाई गीत गाउने रहर लाग्यो  – HamroAwaj

५ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले शुक्रबार बेलुका सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा निर्वाचन शिक्षासम्बन्धी एक भिडियो अपलोड गर्‍यो । तर शनिबार विहान १० नबज्दै उक्त भिडियो हटायो । सुर, ताल नमिलेको, गायक गायिकाको स्वर राम्रो नभएको, समावेशी चरित्रको नभएको भन्दै सामाजिक सञ्जालमा टिप्पणी पनि भएको थियो । भिडियो हटाएपछि निर्वाचन आयोगले सामाजिक सजालमार्फत नै … Read more

महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा किन भएन एमालेको तालमेल ? – HamroAwaj

महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा किन भएन एमालेको तालमेल ?  – HamroAwaj

५ कात्तिक, दाङ । मंसिर ४ को निर्वाचन एक्लै लड्ने घोषणा गरेको नेकपा एमाले पनि अन्ततः जसपा र राप्रपासँग तालमेल गरेर सत्ता गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसहित २५ स्थानमा तालमेल गरेको एमालेले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा भने कसैसँग तालमेल गरेन । राप्रपा र जसपासँग तालमेल नभएपछि … Read more

चिनियाँ राष्ट्रिय कंग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओ बाहिरिएको अप्रत्याशित दृश्य – HamroAwaj

चिनियाँ राष्ट्रिय कंग्रेसबाट पूर्वराष्ट्रपति हु जिन्ताओ बाहिरिएको अप्रत्याशित दृश्य  – HamroAwaj

५ कात्तिक, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको साताभर चलेको राष्ट्रिय कंग्रेसको अन्तिम दिन बेइजिङस्थित ग्रेट हलको मञ्चबाट पूर्व राष्ट्रपति हु जिन्ताओको अप्रत्याशित प्रस्थानले विश्वभरको ध्यान तानेको छ । समयभन्दा पहिला नै हुलाई किन बाहिर निकालियो भन्ने खुलेको छैन । तर यति भन्न सकिन्छ, यो पूर्व निर्धारित होइन । दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी राष्ट्रिय कंग्रेसले … Read more

संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा – HamroAwaj

संयुक्त राष्ट्र संघको सैनिक टोली लुम्बिनीमा  – HamroAwaj

५ कात्तिक, बुटवल । संयुक्त राष्ट्र संघको सैनिक टोली शनिबार लुम्बिनीमा आइपुगेको छ । संयुक्त राष्ट्र संघ महासचिवका पूर्वसैनिक सल्लाहकार ह्यूज रसेन, संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो । त्यसैगरी टोलीमा शान्ति कार्य … Read more

जिउँदो कुखुरा बोक्ने गाडीमा तयारी मासुको ढुवानी – HamroAwaj

जिउँदो कुखुरा बोक्ने गाडीमा तयारी मासुको ढुवानी  – HamroAwaj

५ कात्तिक, काठमाडौं । जिउँदो कुखुरा बोक्ने गाडीमा कुखुराको तयारी मासु खुला रुपमा ढुवानी हुने गरेको पाइएको छ । शनिबार काठमाडौं महानगरपालिकाको अनगुमन टोलीले वडा नं. ६ चुच्चेपाटीमा खुला रुपमा कुखुराको तयारी मासु ढुवानी गरिरहेको अवस्थामा गाडी भेटेको हो । प्र. ३ — ०१, ०२३ च २३८७ नम्बरको दोलखाली कोल्ड स्टोरको गाडीमा भुत्ला फालिएका २०० … Read more

निर्वाचन आयोगले ६० जिल्लामा समानुपातिक तर्फको मतपत्र पठायो – HamroAwaj

निर्वाचन आयोगले ६० जिल्लामा समानुपातिक तर्फको मतपत्र पठायो  – HamroAwaj

५ कात्तिक, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी … Read more

सर्लाही ४ : छोरीको नाममा चुनाव लडिरहेका शिवपुजनको दौडधुप – HamroAwaj

सर्लाही ४ : छोरीको नाममा चुनाव लडिरहेका शिवपुजनको दौडधुप  – HamroAwaj

५ कात्तिक, सर्लाही । शिवपुजन राय यादव अक्सर रामनगर गाउँपालिका, गोरैया नजिकैको शिव मन्दिरमा भेटिन्छन् भनेर सुनाए गाउँलेहरुले । विहानभरि त्यही मन्दिरमा लामो पूजापाठ गरेर नास्ता गरेपछि उनको दौडधुप सुरु हुन्छ । यादव भेटिने मन्दिर पुग्न बाँसको कच्ची पुल तरेर जानुपर्ने रहेछ, त्यसैले उनका लागि ठिक्क पारिएका दर्जनबढी भारतीय नम्बर प्लेटका गाडीहरु वारी नै पर्खिबसेका … Read more

नेपाली टोपीमा सजिँदै अमिताभ र डेनीले गाए ‘केटीको’ गीत – HamroAwaj

नेपाली टोपीमा सजिँदै अमिताभ र डेनीले गाए ‘केटीको’ गीत  – HamroAwaj

काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म उचाइको नयाँ गीत ‘केटीको’ सार्वजनिक भएको छ । गीतमा अमिताभ बच्चन, डेनी डेनजोङ्पा, बोमन इरानी र अनुपम खेर नेपाली टोपीमा सजिएर नृत्य गरिरहेका छन् । बुढ्यौंली उमेरका चार साथीहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि नेपाल आएको सन्दर्भमा यो गीतको छायांकन गरिएको हो । नेपाली शब्दमै केटीको बोलको गीत बुनिएको … Read more