ऋषि सुनक : ७ वर्ष सक्रिय राजनीति, ४२ वर्षमै प्रधानमन्त्री – HamroAwaj

ऋषि सुनक : ७ वर्ष सक्रिय राजनीति, ४२ वर्षमै प्रधानमन्त्री  – HamroAwaj

७ कात्तिक, काठमाडौं । अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ ।  लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् … Read more

लक्ष्मीपूजाकै साँझमा ३८० मेगावाट बिजुली भारत निर्यात – HamroAwaj

लक्ष्मीपूजाकै साँझमा ३८० मेगावाट बिजुली भारत निर्यात  – HamroAwaj

स्यूचाटारस्थित भार प्रेषण केन्द्र पुगेको प्राधिकरणका प्रमुख घिसिङसहितको टोली ७ कात्तिक, काठमाडौं । यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग (पिक डिमाण्ड) १ हजार ३ सय मेगावाट नाघेको छ । नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मी पूजाका दिन पिक देशभित्रको डिमाण्ड १४०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरेको थियो । तर, प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन … Read more

लक्ष्मीपूजामा उज्यालिएको काठमाडौं – HamroAwaj

लक्ष्मीपूजामा उज्यालिएको काठमाडौं  – HamroAwaj

७ कात्तिक, काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । तिहार आफैंमा उज्यालो पर्व हो । त्यसमा पनि लक्ष्मीपूजाको दिन हिन्दु धर्मावलम्बीहरुमा घर उज्यालो पारेर धनकी देवी लक्ष्मीको स्वागत गर्ने प्रचलन छ । काठमाडौंमा सर्वसाधारणले घरलाई झिलिमिली बत्तीले छोपेका छन् । व्यापारिक मलहरु पनि बत्तीले सजाइएको छ । काठमाडौंका कतिपय सडकमा समेत झिलिमिली बत्ती राखेर … Read more

सिन्धुपाल्चोकमा अग्नि र मोहनले गरे मिलेर जाने प्रतिवद्धता – HamroAwaj

सिन्धुपाल्चोकमा अग्नि र मोहनले गरे मिलेर जाने प्रतिवद्धता  – HamroAwaj

७ कात्तिक, काठमाडौं । सिन्धुपाल्चोकका दुई प्रतिद्वन्दी नेता अग्नि सापकोटा र मोहन बस्नेतले आगमी चुनावमा मिलेर जाने प्रतिवद्धता जनाएका छन् । सोमबार काठमाडौंमा दुई नेताहरुबीच ‘वान टु वान’ छलफलपछि उनीहरुले मिलेर जाने प्रतिवद्धता जनाएका हुन् । २०७४ सालमा निर्वाचनमा सापकोटा र बस्नेतबीचको प्रतिस्पर्धामा सापकोटा निर्वाचित भएका थिए । तर उनीहरुबीच हार्दिक सम्बन्ध थिएन । उनीहरुबीचको … Read more

‘शीर्ष नेताहरुले चढेको हेलिकप्टर खर्च कसले ब्यहोर्छ ?’ – HamroAwaj

‘शीर्ष नेताहरुले चढेको हेलिकप्टर खर्च कसले ब्यहोर्छ ?’  – HamroAwaj

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनावी कार्यक्रममा जाँदा शीर्ष नेताहरुले चढेको हेलिकप्टर खर्च कसले बेहोर्छ भनी सरकारलाई प्रश्न गरेको छ । आयोगले सोमबार विज्ञप्ति निकालेर यसबारे जवाफ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई भनेको छ । आइतबार सुर्खेतमा आयोजित सत्तारुढ गठबन्धनको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष … Read more

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ? – HamroAwaj

को हुन् बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनक ?  – HamroAwaj

७ कात्तिक, काठमाडौं । ऋषि सुनक संयुक्त अधिराज्य बेलायतको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जरभेटिभ पार्टीका नेता चुनिएका हुन् । अब उनी ब्रिटेनको पहिलो एसियाली मूलका प्रधानमन्त्री हुनेछन् । उनी २०१५ मा ३५ वर्षकै उमेरमा सांसद बनेका थिए । त्यसको ७ वर्षमै उनी प्रधानमन्त्री बन्ने भएका छन् । उनी भारतीय उद्योगपति इन्फोसिस कम्पनीका … Read more

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे फेरि एमालेमा फर्किए – HamroAwaj

प्रदेशसभा सदस्यबाट राजीनामा दिएका पाण्डे फेरि एमालेमा फर्किए  – HamroAwaj

७ कात्तिक, बुटवल । राष्ट्रिय सभाका निवर्तमान सदस्य एवं कपिलवस्तुका कांग्रेसका नेता दृगनारायण पाण्डे नेकपा एमाले प्रवेश गरेका छन् । २०७४ को चुनावमा एमालेबाटै प्रदेश सभा सदस्यमा निर्वाचित भई प्रदेश सभाको सामाजिक विकास समिति सभापति रहेका उनी दुई वर्षअघि कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकारलाई बहुमत … Read more

काठमाडौं–५ मा प्रदीप पौडेलसँग एक दिन – HamroAwaj

काठमाडौं–५ मा प्रदीप पौडेलसँग एक दिन  – HamroAwaj

७ कात्तिक, काठमाडौं । २ असोजको राति अबेर नेपाली कांग्रेसका नेता प्रदीप पौडेलसँग फोनमा संवाद हुँदा उनले तनहुँ–२ नै आफनो पहिलो प्राथमिकता भएको बताएका थिए । त्यतिबेला बालुवाटारमा उम्मेदवार टुंगाउन शीर्ष नेताको छलफल चलिरहेको थियो । पार्टी नेताहरुको जोडबलले उनी काठमाडौं–५ चुनाव लड्न तयार भए । संयोग पनि कस्तो भने उनी त्यो क्षेत्रबाट चुनाव लड्दै … Read more

काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी – HamroAwaj

काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी  – HamroAwaj

७ कात्तिक, काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । आगलागी भएको … Read more

भारतीय मूलका ऋषि सुनक बन्ने भए बेलायतका नयाँ प्रधानमन्त्री – HamroAwaj

ऋषि सुनक : ७ वर्ष सक्रिय राजनीति, ४२ वर्षमै प्रधानमन्त्री  – HamroAwaj

७ कात्तिक, काठमाडौं । बेलायतको प्रधानमन्त्री ऋषि सुनक बन्ने भएका छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि उनीसँग प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सुनक प्रधानमन्त्री बन्ने पक्का भएको हो । लिज ट्रसले राजीनामा दिएपछि सुरु भएको सत्तारुढ कन्जरभेटिभ पार्टीमा दलको नेताको खोजी सुरु भएको थियो । मोर्डन्टले पूर्व वित्तमन्त्रीसमेत रहेका ४२ … Read more