टी–२० विश्वकप : श्रीलंकामाथि अष्ट्रलियाको सानदार जित – HamroAwaj

टी–२० विश्वकप : श्रीलंकामाथि अष्ट्रलियाको सानदार जित  – HamroAwaj

८ कात्तिक, काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकामाथि ७ विकेटको सानदार जित हात पारेको छ । घरेलु टोलीले पर्थमा जितका लागि पाएको १५८ रनको लक्ष्य खेल सकिन २१ बल बाँकी छँदै ३ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियालाई जिताउन मार्कस स्टोनिसले नट आउट ५९ रन बनाए । १८ बल मात्र खेलेका उनले ४ चौका र … Read more

‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन – HamroAwaj

‘नो नट अगेन’ फेसबुक पेज तत्काल बन्द गर्न निर्देशन  – HamroAwaj

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र गु्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘नो नट अगेन’ आदि नाममा बनेका फेसबुक ग्रपमा शीर्ष नेतामाथि लाञ्छना गरिएको भन्दै आयोगले यस्ता पेज र ग्रुप तत्काल हटाउन आग्रह गरेको हो । ४ मंसिरमा हुने चुनावका लागि उम्मेदवारी दर्ता भइसकेको … Read more

हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल – HamroAwaj

हवाई रुट नपाएपछि मारमा गौतमबुद्ध विमानस्थल  – HamroAwaj

८ कात्तिक, काठमाडौं । सञ्चालनको ५ महिना बितिसक्दा पनि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले चासो दिइरहेका छैनन् । वैदेशिक रोजगारीमा जाने नेपालीको सुविधाका लागि सरकारले श्रम स्वीकृति, भिसा स्ट्याम्पिङ र मेडिकलजस्ता सेवा तथा पूर्वाधार सुनिश्चित नगरेकाले यो अवस्था आएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण पन्छिरहेको छ । उड्डयन मामिलाका विज्ञहरु भने भैरहवा विमानस्थल … Read more

रौतहटमा बागीलाई मनाउन सत्ता गठबन्धन असफल – HamroAwaj

रौतहटमा बागीलाई मनाउन सत्ता गठबन्धन असफल  – HamroAwaj

८ कात्तिक, काठमाडौं । रौतहटको विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दलकै एक भन्दा बढी उम्मेदवार छन् । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गर्दा एउटा दलले पाएको निर्वाचन क्षेत्रमा अर्को दलले पनि उम्मेदवारी दिएपछि त्यस्ता उम्मेदवारलाई फिर्ता गराउन दलहरुले प्रयास गरिरहेका छन् । तर गठबन्धनभित्रैका बागी उम्मेदवारलाई मनाउने प्रयास असफल भएको नेताहरुले बताएका छन् । … Read more

खेलकुदको कमजोर संरचनाले धान्न नसकेको राष्ट्रिय खेलकुद – HamroAwaj

खेलकुदको कमजोर संरचनाले धान्न नसकेको राष्ट्रिय खेलकुद  – HamroAwaj

८ कात्तिक, काठमाडौं । नयाँ खेलाडी उत्पादन र पूर्वाधार विकासको उद्देश्यबाट सुरु भएको बृहत राष्ट्रिय खेलकुदको अवधारणाले चार दशकमा ९ संस्करण पूरा गरेको छ । अनियमित आयोजनाको आलोचनाबाट माथि उठ्न नसकेको राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वप्रति हरेकपल्ट अर्को आरोप पनि लाग्ने गर्छ– त्यो हो झूर व्यवस्थापन । राष्ट्रिय खेलकुदका हरेक संस्करणलाई झन् बृहत र ऐतिहासिक … Read more

विवेकशील साझाको घोषणा पत्र : मुख्य राजनीतिक मुद्दामा मौन – HamroAwaj

विवेकशील साझाको घोषणा पत्र : मुख्य राजनीतिक मुद्दामा मौन  – HamroAwaj

८ कात्तिक, काठमाडौं । विवेकशील साझा पार्टीले चुनावी घोषणा पत्र ल्याएको छ । तर मुख्य राजनीतिक मुद्दामा मौन बसेको छ । रवीन्द्र मिश्र अध्यक्ष रहेका बेला यो पार्टीले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको नीति अघि सारेको थियो । मिश्र राप्रपामा गएपछि उनले अघि सारेको ‘विचारभन्दा माथि देश’को नीति त्यागेको पार्टीले बताएको थियो । … Read more

समानुपातिक सूचीका ५५० जनाको नाम निर्वाचन आयोगले हटायो – HamroAwaj

समानुपातिक सूचीका ५५० जनाको नाम निर्वाचन आयोगले हटायो  – HamroAwaj

८ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानूपातिक पद्धतितर्फको बन्दसूचीबाट ५५० जना उम्मेदवारको नाम हटाएको छ । दलहरुले बन्दसूचीमा राखेका तर विभिन्न कारणले उम्मेदवार हुन अयोग्य भएकाहरुलाई आयोगले सूचीबाट हटाएको हो । जसमा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएका ३६९ जना पनि छन् । आयोगले निर्वाचन कानून र आचारसंहिता उल्लंघनमा … Read more

चितवनमा ट्याङ्करकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु – HamroAwaj

चितवनमा ट्याङ्करकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु  – HamroAwaj

८ असाेज, चितवन । पूर्वी चितवनकाे भानुचाेकमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रत्ननगर नगरपालिका १० भानुचोकस्थित पूर्वपश्चिम राजमार्गमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको ट्याङ्करले रोकिराखेको ना ३५ प ८७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा घर भई हाल हेटौंडा बस्दै आएका सुमन लुइँटेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीका … Read more

ऋषि सुनक बने प्रधानमन्त्री – HamroAwaj

ऋषि सुनक बने प्रधानमन्त्री  – HamroAwaj

८ कात्तिक, काठमाडौं । राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए । त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७औं प्रधानमन्त्री बनेका छन् । उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री  भएका छन् … Read more

तिहारको बिदामा पनि निगमका डिपोहरुले तेल बेच्ने – HamroAwaj

तिहारको बिदामा पनि निगमका डिपोहरुले तेल बेच्ने  – HamroAwaj

८ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ । निगमकाअनुसार सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयहरुबाट पेट्रोल पम्पहरुलाई इन्धन बिक्रीको व्यवस्था गरिएको छ । जसअनुसार एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेश प्रदेश अमलेखगन्जबाट ७ … Read more