टी-२० विश्वकप : इंग्ल्याण्डमाथि आयरल्याण्डको जित – HamroAwaj
९ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी२० विश्वकपको सुपर १२ अन्तर्गत समूह ए को खेलमा आयरल्याण्डले इंग्ल्याण्डलाई पराजित गरेको छ । मेलवर्न क्रिकेट ग्राउण्डमा भएको खेलको दोस्रो इनिङ्समा पानी पर्न थालेपछि आयरल्याण्डले डिएल मेथडको आधारमा इंग्ल्याण्डलाई ५ रनले पराजित गरेको हो । सुपर १२ को पहिलो खेलमा श्रीलंकासँग पराजित भएको आयरल्याण्डले जितपछि २ खेलबाट … Read more