गायक प्रकाश सपुतलाई पुत्रलाभ – HamroAwaj
काठमाडौं । गायक प्रकाश सपुतलाई पुत्रलाभ भएको छ । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । दम्पतीको यो दोस्रो सन्तान हो । सातवर्षअघि उनीहरुले छोरीलाई जन्म दिएका थिए । प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा देख्न सकिन्छ । कामको कुरा गर्दा प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ … Read more