चितवन ३ मा दिनेशलाई समर्थन गर्न जगन्नाथलाई दबाव – HamroAwaj

चितवन ३ मा दिनेशलाई समर्थन गर्न जगन्नाथलाई दबाव  – HamroAwaj

१३ कात्तिक, चितवन । चितवन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको बागी उम्मेदवार दिनेश कोइरालालाई नेपाली कांग्रेसका पूर्व पार्टी सभापति कृष्णलाल सापकोटा र पूर्व सांसद भीमबहादुर श्रेष्ठले साथ दिएका छन् । भरतपुर महानगरपालिका–६ चोकबजारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले दिनेशलाई समर्थन रहेको बताए । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनले रेनु दाहाललाई उम्मेदवार बनउँदा यो समूहले … Read more

हुम्लाको प्रदेश सभामा गठबन्धनकै ३ उम्मेदवार – HamroAwaj

हुम्लाको प्रदेश सभामा गठबन्धनकै ३ उम्मेदवार  – HamroAwaj

१३ कात्तिक, हुम्ला । सत्ता गठबन्धनका शीर्ष नेताले ११ कात्तिकमा गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै एउटा सूची सार्वजनिक गरे । त्यो सूची अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको एउटा क्षेत्रमा गठबन्धनबाट एक जना मात्र उम्मेदवार हुनु पर्नेमा केही क्षेत्रमा एक भन्दा बढी उम्मेदवार छन् । त्यसैमध्येको एक क्षेत्र हो हुम्लाको प्रदेश सभा क । जहाँ नेकपा माओवादी केन्द्रका रनसिंह परियार … Read more

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको हार – HamroAwaj

टी-२० विश्वकप : दक्षिण अफ्रिकासँग भारतको हार  – HamroAwaj

१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको लो स्कोरिङ थ्रीलरमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको छ । सुपर १२ अन्तर्गत समूह बी मा यसअघि लगातार दुई खेल जितेको भारतको यो पहिलो हार हो । भारतलाई हराउँदै अपराजित दक्षिण अफ्रिका भने ३ खेलबाट ५ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको … Read more

देशकै राजनीति बुझाउने धरानको चुनावी दृश्य – HamroAwaj

देशकै राजनीति बुझाउने धरानको चुनावी दृश्य  – HamroAwaj

१३ कात्तिक, धरान । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता प्रेम पराजुली यसपटक सुनसरी-१ बाट मनोज मेन्याङ्बो जिताउने अभियानमा लागेका छन् । ५ कात्तिक बिहान पनि बुढासुब्बा मन्दिर परिसरमा मेयाङ्बोसँगै उनी चुनावी अभियानमै भेटिए । जबकि मेन्याङ्बो र पराजुली आवद्ध राजनीतिक पृष्ठभूमि भने सहयोगी नभएर प्रतिस्पर्धी हो । एमालेका उम्मेदवार भएरै २०४९ मा धरानको उपमेयर र २०५४ … Read more

महोत्तरी–१ : ह्याट्रिक गरेका गिरिराजमणिलाई छैन सजिलो – HamroAwaj

महोत्तरी–१ : ह्याट्रिक गरेका गिरिराजमणिलाई छैन सजिलो  – HamroAwaj

१३ कात्तिक, महोत्तरी । नेकपा माओवादी केन्द्रमा लगातार चुनाव जित्ने र सरकारमा पनि अवसर पाइरहने नेता मध्येमा पर्छन्, गिरिराजमणि पोखरेल । २०६४ र २०७० मा एकल रूपमा महोत्तरी क्षेत्र नम्बर १ मा चुनाव जितेका उनी २०७४ मा वाम गठबन्धनको बलमा मधेशी गठबन्धनलाई हराएर प्रतिनिधिसभामा आए । यो पटक उनीसँग नेकपा एमाले छैन, तर कांग्रेस, लोकतान्त्रिक … Read more

छठमा रमेको काठमाडौं, १५ तस्वीर – HamroAwaj

छठमा रमेको काठमाडौं, १५ तस्वीर  – HamroAwaj

१३ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आइतबार काठमाडौंका विभिन्न जलासयमा छठी माताको पूजा गरिएको छ । काठमाडौंको कमलपोखरी, बागमतीको गुह्येश्वरीलगायतका विभिन्न ठाउँमा छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । छठ पूजा गर्न काठमाडौंमा बसोबास गर्ने तराई मधेशका वासिन्दा जलासयमा पुगेका थिए । उनीहरुले आफ्नो छठ घाट झकिझकाउ बनाएर … Read more

काठमाडौंबाट चार्टर्ड उडान बन्द, भैरहवाले पायाे ‘बिजनेस’ – HamroAwaj

काठमाडौंबाट चार्टर्ड उडान बन्द, भैरहवाले पायाे ‘बिजनेस’  – HamroAwaj

१३ कात्तिक, काठमाडौं । सरकारले अब त्रिभुवन विमानस्थलमा हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो । यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ । सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा … Read more

दार्चुला घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट – HamroAwaj

दार्चुला घटनामा सरकारले भारतलाई पठायो कूटनीतिक नोट  – HamroAwaj

१३ कात्तिक, काठमाडौं । महाकाली नदीपारि सडक निर्माणका क्रममा भारतीय पक्षले गराएको विस्फोटबाट उछिट्टिएको ढुंगा लागेर दार्चुलामा नेपाली बालकको मृत्यु भएको घटनालाई लिएर नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । विस्फोटमा परी दार्चुलाको व्यास गाउँपालिकाका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको विषयमा आइतबार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको हो । … Read more

किन खारेज भयो डा. तोसिमाको उम्मेदवारी ? – HamroAwaj

किन खारेज भयो डा. तोसिमाको उम्मेदवारी ?  – HamroAwaj

१३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले शनिबार ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्‍यो । नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्य लाभको पद भएको ठहर गर्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको हो । डा. तोसिमाले भने आफ्नो उम्मेदवारी खारेजीलाई गैरकानूनी भनेकी छन् । निर्वाचन आयोगको यो निर्णय बदर हुनुपर्ने माग राखी … Read more

गोरखामा प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज – HamroAwaj

गोरखामा प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज  – HamroAwaj

१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् । आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए । ‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक … Read more