सन्दीपविरुद्ध प्रहरीले जुटाएका ५ प्रमाण : स्न्यापच्याटको स्क्रीनसटदेखि सीसी टीभी फुटेजसम्म – HamroAwaj
१४ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप अदालती दायरामा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अभियोग पत्र दर्ता गराएसँगै लामिछानेमाथि लागेको अभियोग अदालती छिनोफानको प्रक्रियामा प्रवेश गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका … Read more