फिफा विश्वकपः ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता – HamroAwaj

फिफा विश्वकपः ट्युनिसियासँग हारे पनि फ्रान्स समूह विजेता  – HamroAwaj

१४ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार साविक विजेता फ्रान्स ट्युनिसियासँग १-० ले पराजित भएको छ । यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्स ट्युनिसियासँग हारका बावजुत पनि समूह डी को विजेता बन्न सक्यो । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा फ्रान्सले समूहाको … Read more

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो – HamroAwaj

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो  – HamroAwaj

१४ मंसिर, काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले … Read more

फ्रान्सको टिममा ९ खेलाडी परिवर्तन – HamroAwaj

फ्रान्सको टिममा ९ खेलाडी परिवर्तन  – HamroAwaj

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया विरुद्ध खेल्दैछ । समूह डी अन्तर्गत खेलका लागि फ्रान्सले टिममा ९ खेलाडी परिवर्तन गरेको छ । यसअघि नै समूहको दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको फ्रान्सले पहिलो रोजाईँको दुई खेलाडी बाहेक बाँकी स्थानमा परिवर्तन गरेको हो । यसअघि डेनमार्कलाई २-१ … Read more

सुकुम्बासीमाथि राजनीति : १७ आयोग नेता व्यवस्थापनको थलोमात्र – HamroAwaj

सुकुम्बासीमाथि राजनीति : १७ आयोग नेता व्यवस्थापनको थलोमात्र  – HamroAwaj

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आक्रोश पोखे । महानगरका मेयर बालेन साहले फेसबुकबाट ओलीलाई जवाफ फर्काए । पूर्वप्रधानमन्त्री र मेयरबीच बाझाबाझ हुनु अगावै भदौ ५ मा काठमाडौं महानगर र राष्ट्रिय भूमि आयोगबीच सुकुम्बासी समस्या समाधानका लागि सम्झौता भएको थियो । सम्झौता अनुसार काम … Read more

हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई – HamroAwaj

हजार दरका ४३ करोड थान नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीलाई  – HamroAwaj

१४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका नयाँ नोट छाप्न भारतीय कम्पनीलाई जिम्मा दिएको छ । ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतको सरकारी कम्पनीले पाएको हो । भारतको सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेडलाई नोट छपाइका लागि समझौता गर्ने गरी राष्ट्र बैंकले आसय पत्र जारी गरेको छ । … Read more

‘नेपाली यौनहिंसा पीडितलाई अन्तर्राष्ट्रिय साथ आवश्यक’ – HamroAwaj

‘नेपाली यौनहिंसा पीडितलाई अन्तर्राष्ट्रिय साथ आवश्यक’  – HamroAwaj

सबै जनालाई नमस्कार ! म देवी खड्का नेपालबाट । मेरा लागि यो अवसर प्रदान गर्नुभएकोमा हृदयदेखि धन्यवाद । २०५२ साल फागुन १ मा माओवादीले राज्यविरुद्ध हतियारसहित विद्रोह गर्यो । यो कम्युनिष्ट आन्दोलनमा मेरो ठूलो दाइ पनि सहभागी हुनुभयो । गाउँमा दाइलाई खोज्दै आएका प्रहरीले दाइलाई त भेटेन्न, तर मलाई गिरफ्तार गरेर लगे । म १७ … Read more

कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाई, मुख्यमन्त्रीमा आलोपालो – HamroAwaj

कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाई, मुख्यमन्त्रीमा आलोपालो  – HamroAwaj

१४ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले दुईतिहाई बहुमत पुर्‍याउने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ९–९ सिट जितेका छन् । एमालेले ५ सिज जित्दा एक स्वतन्त्र आएका छन् । समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्राप्त मत अनुसार कांग्रेस र एमालेले समान … Read more

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय – HamroAwaj

बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय  – HamroAwaj

फाइल तस्वीर १४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भने, ‘ बाजुरा र … Read more

थाइल्याण्ड उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण – HamroAwaj

थाइल्याण्ड उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण  – HamroAwaj

फाइल तस्वीर १४ मंसिर, काठमाडौं । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ । नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो । सोहीकारण जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आरए ४०१ उडान नम्बर रहेको ए३२० जहाजको कार्गोमा … Read more

उपत्यकामा ‘सुकुम्बासी’ परिवार २० वर्षमा ६४ बाट साढे ३ हजार पुग्यो, माग्दैछन् लालपुर्जा – HamroAwaj

उपत्यकामा ‘सुकुम्बासी’ परिवार २० वर्षमा ६४ बाट साढे ३ हजार पुग्यो, माग्दैछन् लालपुर्जा  – HamroAwaj

१४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसेका अव्यवस्थित बसोबासीबारे अध्ययन गर्ने एक कार्यदल केही महिना अघि थापाथलीको बस्तीमा पुग्यो । अध्ययन टोलीमा सुकुम्बासीहरुको प्रतिनिधि पनि थिए, जसका कारण यकिन विवरण लुक्न सक्ने भन्दै केही बस्तीमा अध्ययनमा संलग्न सरकारी टोलीले अनौपचारिक अध्ययन पनि गरिरहेको थियो । तिनैमध्येको एक थियो थापाथलीको बस्ती । अनौपचारिक अध्ययनका … Read more