४५ दिनभित्रै अस्तव्यस्त तार नमिलाए विद्युत प्राधिकरणले काटिदिने – HamroAwaj

४५ दिनभित्रै अस्तव्यस्त तार नमिलाए विद्युत प्राधिकरणले काटिदिने  – HamroAwaj

१५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिरकणले पोलमा अस्तव्यस्त रुपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा दिएको छ । मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रुपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न भनेको हो । यस्ता तारले शहर कुरुप बनाएको, आगलागी लगायतका विद्युतीय … Read more

प्रतिनिधिसभा विघटनको बचाउ, फेरि ओली नै प्रधानमन्त्री – HamroAwaj

प्रतिनिधिसभा विघटनको बचाउ, फेरि ओली नै प्रधानमन्त्री  – HamroAwaj

१५ कात्तिक, काठमाडौं । ठूलो तामझामसहित दरबारमार्गस्थित पाँच तारे होटल याक एण्ड यतीबाट नेकपा एमालेले २० हजार शब्दको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा लेखेको घोषणापत्र सार्वजनिक कार्यक्रममा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठलाई कार्यक्रम सञ्चालक र ब्यांकर अनिलकेशरी शाहलाई ‘लाइभ डिबेट’को प्रश्नकर्ताका रुपमा प्रस्तुत गरिएको थियो । आफ्नै कार्यालयमा … Read more

चितवनमा विकास कोइरालाको चियापानप्रति कांग्रेसको आपत्ति – HamroAwaj

चितवनमा विकास कोइरालाको चियापानप्रति कांग्रेसको आपत्ति  – HamroAwaj

नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेश्वर खनाल । १५, कात्तिक, चितवन । नेपाली कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले भोलि चियापान कार्यक्रम गर्ने घोषणा गरेपछि चितवन जिल्ला समितिले आपत्ति जनाएको छ । लामो समय विदेश बसेर आएका पूर्व पार्टी सभापति कोइरालाले उद्योग बाणिज्य संघ चितवनको सभाहलमा चियापान कार्यक्रम गर्ने तय भएपछि जिल्ला पार्टी सभापति राजेश्वर खनालले मंगलबार … Read more

चितवन-३ मा कांग्रेसको जनमत बढी भएका वडा निर्णायक – HamroAwaj

चितवन-३ मा कांग्रेसको जनमत बढी भएका वडा निर्णायक  – HamroAwaj

१५ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । प्रचण्ड गोरखा गएपछि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् । चिकित्सकीय पेशा छाडेर राजनीतिमा आएका उनलाई सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ । कांग्रेसकै … Read more

जिल्लाले नपत्याएका अंकितको शतकीय इनिङ्स – HamroAwaj

जिल्लाले नपत्याएका अंकितको शतकीय इनिङ्स  – HamroAwaj

१५ कात्तिक, काठमाडौं । झापा जिल्लाका ओपनर ब्याटर अंकित सुवेदीले क्रिकेट करिअरको पहिलो शतक प्रहार गरे । प्रधानमन्त्री कप क्रिकेट अन्तरगत मंगलबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बागमती प्रदेशविरुद्ध शतक पूरा गरेपछि ब्याट र हेलमेट खोलेर उनले मैदानमै घुँडा टेके, अनि आफना दुवै हातले आँखा ढाके । पहिलो शतक प्रहार गरेपछि निकै भावुक भएका उनका आँखा … Read more

डोल्पामा विवादको वैकल्पिक समाधान ! – HamroAwaj

डोल्पामा विवादको वैकल्पिक समाधान !  – HamroAwaj

सन् २०१८ को एक दिन डोल्पामै हुँदा ‘कलम लिएर दिवंगत हजुरबुवाको घरमा आउनू’ भन्ने खबर पाएँ । त्यहाँ बुवाका भाइबहिनी र अरू तीन जना स्थानीय भद्रभलाद्मीलाई देखें । ती तीन जना भलाद्मीले पर्ख्यौली सम्पत्ति विभाजन गर्न लागेका रहेछन् । मलाई उनीहरूले अंशबण्डाको निम्ति सम्पत्तिको सूची तयार गर्न लगाए । सन् २०१७ मा व्यापारको सिलसिलामा चीनको … Read more

पाल्पामा १८ कात्तिकदेखि चिच्याएर वर माग्ने मेला – HamroAwaj

पाल्पामा १८ कात्तिकदेखि चिच्याएर वर माग्ने मेला  – HamroAwaj

१५ कात्तिक. रामपुर (पाल्पा) । मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दैछ । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि … Read more

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश – HamroAwaj

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश  – HamroAwaj

१५ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए … Read more

भारतले नेपाल आउने धानमा लगाएको भन्सार शुल्क हटायो – HamroAwaj

भारतले नेपाल आउने धानमा लगाएको भन्सार शुल्क हटायो  – HamroAwaj

१५ कात्तिक, वीरगञ्ज । भारतले नेपाल आउने धानमा लगाएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले नेपालका लागि निर्यात गर्दा पुनः भन्सार नलिने भएको हो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले १४ कात्तिकमा सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा भन्सार दर शून्य कायम गरेको जनाएको छ । यसअघि भारत सरकारले २३ भदौमा … Read more

कात्तिक १८ देखि पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै – HamroAwaj

कात्तिक १८ देखि पाल्पामा चिच्याएर वर माग्ने मेला लाग्दै  – HamroAwaj

१५ कात्तिक, पाल्पा । मन्दिरमा पुगेर चिच्याएर वर माग्ने परम्परा सुन्दा झट्ट अनौठो लाग्दछ । आफूले मन्दिरमा मागेको वर भरसक अरुले थाहा नपाउन् भनेर मनभित्रैबाट वर मागिने गरिन्छ । पाल्पामा भने सबैले सुन्ने गरी चिच्याएर वर माग्ने मेला लाग्दैछ । पाल्पाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती ताल क्षेत्रमा रहेको सत्यवती मन्दिरमा यही कात्तिक १८ देखि २२ … Read more