‘मलाई नो नट अगेन होइन, वान्स अगेन भन्नुपर्छ’ – HamroAwaj

‘मलाई नो नट अगेन होइन, वान्स अगेन भन्नुपर्छ’  – HamroAwaj

१६ कात्तिक, काठमाडौं । समकालीन नेताहरूको तुलनामा संसदीय राजनीतिमा नयाँ भए पनि जोड–घटाउमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबभन्दा अब्बल देखिन्छन् । सम्भवतः उनको यही गुणको कारण होला, बितेको पाँच वर्ष माओवादी केन्द्र सत्ताबाहिर बस्नुपरेन । पछिल्ला तीन चुनावमा प्रचण्डले असाध्यै बहुमतले चुनाव जित्ने, बल्लबल्ल चुनाव जित्ने, पराजित हुने तिनै किसिमको अनुभव लिए … Read more

दल फरक, घोषणापत्र उस्तै – HamroAwaj

दल फरक, घोषणापत्र उस्तै  – HamroAwaj

१६ कात्तिक, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचनका लागि प्रमुख दलहरुले घोषणापत्र ल्याइरहेका छन् । घोषणापत्रमा दलहरुले मतदातालाई आकर्षित गर्ने गरी विभिन्न विकास निर्माणका योजना र तत्काल राहत दिने गरी वितरणमुखी कार्यक्रमको घोषणा गरेका छन् । दलहरुले नयाँ घोषणापत्र ल्याउँदा २०७४ सालको निर्वाचनअघिको घोषणापत्रको समीक्षा गरेका छैनन् । त्यतिबेला गरेका धेरै घोषणा … Read more

निर्वाचन आयोगको निर्देशन : कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू – HamroAwaj

निर्वाचन आयोगको निर्देशन : कर घटाउने गण्डकी सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्नू  – HamroAwaj

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । १६ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले करको दर घटाउने गण्डकी प्रदेश सरकारको निर्णय २४ घण्टाभित्र बदर गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले करको दर हेरफेर गर्ने निर्णय बदर गरी २४ घण्टाभित्र आफूलाई जानकारी गराउन निर्देशन दिएको हो । साथै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी … Read more

माधव नेपाललाई गीत गाउन बाध्य पार्ने जोरपाटी-साँखु सडक – HamroAwaj

माधव नेपाललाई गीत गाउन बाध्य पार्ने जोरपाटी-साँखु सडक  – HamroAwaj

१६ कात्तिक, काठमाडौं । राजधानी शहर भन्नेवित्तिकै सहज र सुगम ठाउँ भनेर बुझिन्छ । शहरमा न्यूनतम आवश्यकता (सडक, खानेपानी, बिजुली र स्वास्थ्य चौकी) उपलब्ध नहोला भन्ने सायदै कसलाई लाग्ला । तर, यही काठमाडौं शहरमा यस्ता पनि बस्ती छन्, जसले हामीले बनाएको यो अवधारणा च्यातचुत पारिदिन्छ । काठमाडौं-२ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र प्रसिद्ध पशुपतिनाथ मन्दिर भएको … Read more

‘अवतार २’को ट्रेलर : प्रभुत्वको लागि पाण्डोरा ग्रहको समुद्रमा लडाइँ – HamroAwaj

‘अवतार २’को ट्रेलर : प्रभुत्वको लागि पाण्डोरा ग्रहको समुद्रमा लडाइँ  – HamroAwaj

काठमाडौं । विश्व प्रतीक्षित फिल्म ‘अवतार’को दोस्रो श्रृंखलाको आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार : द वे अफ वाटर’को ट्रेलर रिलिज गरेको हो । यो साइन्स फिक्सन फिल्म नेपालमा पुस १ गते रिलिज हुँदैछ । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको फिल्मलाई लिएर नेपालमा समेत व्यापक पर्खाइ छ । … Read more

‘बागी’लाई ठूला तीन दलको सद्‍भाव – HamroAwaj

‘बागी’लाई ठूला तीन दलको सद्‍भाव  – HamroAwaj

१६ कात्तिक, सर्लाही । नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उठ्ने तयारीमा थिए । पार्टीमा संस्थापन समूहमा रहेका उनी पूर्व सांसद र स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताएका कारण टिकट पाउनेमा ढक्क जस्तै थिए । तर अन्तिम समयमा सत्ता गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई यो क्षेत्र छाडेपछि निराश बनेका … Read more