थुनछेकमा सन्दीपका वकिल : बलात्कार होइन, पीडितको उमेरमाथि बहस – HamroAwaj

थुनछेकमा सन्दीपका वकिल : बलात्कार होइन, पीडितको उमेरमाथि बहस  – HamroAwaj

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार अभियोगमा अहिले जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस चलिरहेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले दर्ता गरेको अभियोगपत्रमाथि मंगलबरदेखि सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई बलात्कार गरेको पुष्टि भएको … Read more

सम्पत्ति शुद्धीकरणका लागि कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउँदै सरकार – HamroAwaj

सम्पत्ति शुद्धीकरणका लागि कानुनहरू संशोधन गर्न अध्यादेश ल्याउँदै सरकार  – HamroAwaj

२७ कात्तिक, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपति कार्यालयमा पठाएको छ । गतसाता नै सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको हो । १९ मंसिरदेखि सम्पत्ति शुद्धीकरणमा नेपालको प्रयासबारे बुझ्न अन्तर्राष्ट्रिय पर्यवेक्षकको टोली अनसाइट भिजिटमा आउँदैछन् । यस्तो बेलामा राष्ट्रपति विद्यादेवी भण्डारीले यो अध्यादेश … Read more

दार्चुलामा मन्त्री र पूर्वमन्त्रीबीच रोचक प्रतिस्पर्धा – HamroAwaj

दार्चुलामा मन्त्री र पूर्वमन्त्रीबीच रोचक प्रतिस्पर्धा  – HamroAwaj

१७ कात्तिक, दार्चुला । आगामी चुनावको प्रचार अभियान दार्चुलाबाट सुुरू गरेर नेकपा एमालेले अलग राजनीतिक सन्देश दिन खोजेको छ । किनकी यसअघि दलहरुले कुनै अभियान उद्घाटन देशका मुख्य शहर अथवा पूर्वी नेपालबाट सुरु गर्ने प्रचलन थियो । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दार्चुला सदरमुकामबाट प्रचार अभियानको उद्घाटन गर्दैछन् । परम्परा बदलेर एमालेले दिन … Read more

निर्वाचन आयोगले माग्यो मधेशका मुख्यमन्त्री र मन्त्रीले प्रयोग गरेको गाडीको विवरण – HamroAwaj

निर्वाचन आयोगले माग्यो मधेशका मुख्यमन्त्री र मन्त्रीले प्रयोग गरेको गाडीको विवरण  – HamroAwaj

१७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले मधेशका मुख्यमन्त्री, मन्त्रीहरुले चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको छ । मुख्यमन्त्री र मन्त्री र प्रदेशसभाका विभिन्न समितिका निवर्तमान सभापतिहरुले सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राखेर निर्वाचन प्रचारमा हिँडेको उजुरी परेपछि आयोगले मुख्यमन्त्री कार्यालय र … Read more

‘महापुरुष’का डेब्यु हिरो अरुण क्षेत्रीलाई जन्मघरमा आतसबाजीसहित स्वागत – HamroAwaj

‘महापुरुष’का डेब्यु हिरो अरुण क्षेत्रीलाई जन्मघरमा आतसबाजीसहित स्वागत  – HamroAwaj

काठमाडौं । फिल्म ‘महापुरुष’का डेब्यु अभिनेता अरुण क्षेत्रीलाई दाङस्थित जन्मघरमा भव्य स्वागत गरिएको छ । फिल्मको टोली विहीबार बेलुका दाङको घोराहीमा रहेको क्षेत्रीको घरमा पुगेको थियो । अरुणसहित निर्देशक प्रदीप भट्टराई, निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँ, अभिनेत्री अञ्जना बराइलीसहितको टोली त्यहाँ पुग्दा गाउँले र फ्यानले स्वागत गरे । स्वागतमा फ्यानले आतसबाजी समेत गरेका थिए । … Read more

दलित बस्तीमा उठीवास लगाउने त्रास – HamroAwaj

दलित बस्तीमा उठीवास लगाउने त्रास  – HamroAwaj

१७ कात्तिक, पोखरा । २०७४ सालमा गठन भएपछि गण्डकी प्रदेश सरकारले ११ वटा औद्योगिक ग्राम र प्रदेश गौरव आयोजना अन्तर्गत २ वटा औद्योगिक क्षेत्र बनाउने निर्णय गर्‍यो । संघीय सरकारले २०७६ सालमै पोखरा र तनहुँको सिमानामा र तनहुँको लौकाहा क्षेत्रमा गरी दुईवटा औद्योगिक क्षेत्र बनाउन स्वीकृति दिइसकेको छ । तर, हालसम्म कामको प्रगति भने शून्य … Read more

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र : प्रदेशको नामकरणमा असहमति (पूर्ण पाठसहित) – HamroAwaj

नागरिक उन्मुक्ति पार्टीको घोषणापत्र : प्रदेशको नामकरणमा असहमति (पूर्ण पाठसहित)  – HamroAwaj

१७ कात्तिक, काठमाडौं । रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पाटीले बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पहचिानसहितको संघीयता स्थापना हुनुपर्छ भन्ने आन्दोलनबाट आफू जन्मिएको दाबी गरेको उन्मुक्ति पार्टीले ‘भौगोलिक, सांस्कृतिक पहिचानसहितको संघीयता’ आफ्नो राजनीतिक उद्देश्य रहेको उल्लेख गरेको छ । हालको प्रदेशको नामकरणमा उसले असन्तुष्टि समेत व्यक्त गरेको छ । ‘केही प्रदेशको भूगोलमा पनि … Read more

दलका झण्डा र ब्याज बनाउन भ्याई नभ्याई (७ तस्वीर) – HamroAwaj

दलका झण्डा र ब्याज बनाउन भ्याई नभ्याई (७ तस्वीर)  – HamroAwaj

१७ कात्तिक, काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दलहरु प्रचारप्रसारमा व्यस्त छन् । दलका कार्यकर्ताहरु चुनाव प्रचारका लागि प्रचार सामग्री बनाउन दौडधुपमा छन् । प्रचार सामग्रीमा धेरै प्रयोग झण्डाको हुन्छ । अहिले काठमाडौंका आर्टस् पसलहरुमा झण्डा र ब्याज बनाउनेको घुइँचो छ । पहिले पहिलेका चुनावमा टिसर्ट, क्यापमा पनि दलको झण्डा राखेर बनाइने … Read more

पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म – HamroAwaj

पूर्वप्रेमी एलन मस्कले ट्वीटर किनेपछि हलिउड अभिनेत्री एम्बर हर्डले छाडिन् प्लेटफर्म  – HamroAwaj

काठमाडौं । अर्बपति धनाढ्य एलन मस्कले ट्वीटर किनेपछि यो प्लेटफर्मलाई छाड्नेको संख्या पनि बढेको छ । कतिपय हलिउड सेलिव्रिटीले ट्वीटरबाट बिदा लिएका छन् । मस्क ट्वीटर मालिक बनेलगत्तै र्‍यापर कायने वेस्ट फर्किएका छन् भने केही हलिउड निर्माता तथा अभिनेताले प्लेटफर्म छाडेको बताएका छन् । छाड्ने सेलिव्रिटीको सूचीमा हलिउड अभिनेत्री एम्बर हर्ड पनि थपिएकी छन् । … Read more

‘नो रोड नो भोट’ भन्दै उम्मेदवारलाई गाउँ छिर्न रोक – HamroAwaj

‘नो रोड नो भोट’ भन्दै उम्मेदवारलाई गाउँ छिर्न रोक  – HamroAwaj

१७ कात्तिक, सर्लाही । सर्लाहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने कौडेना गाउँपालिका ३ का बासिन्दाले उम्मेदवार र उनीहरुका प्रतिनिधिलाई गाउँ छिर्न रोक लगाएका छन् । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरि दलहरुले प्रचार प्रसार गर्न थालेपछि युवाहरुले उम्मेदवारलाई गाउँ छिर्न रोक लगाउँदै नारावाजी गरेका हुन । गाउँका युवाले … Read more