रुसको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु – HamroAwaj

रुसको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु  – HamroAwaj

१९ कात्तिक, काठमाडौं । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा … Read more

‘म एक्लो देखिएँ हुँला, तर निरन्तर प्रश्न उठाइराख्ने छु’ : घनश्याम भूसाल (भिडियाे अन्तर्वार्ता) – HamroAwaj

‘म एक्लो देखिएँ हुँला, तर निरन्तर प्रश्न उठाइराख्ने छु’ : घनश्याम भूसाल (भिडियाे अन्तर्वार्ता)  – HamroAwaj

१९ कात्तिक, रुपन्देही । काठमाडाैं र अन्यत्रको पहिचान अलग्गै होला, तर चुनावी घरदैलो र संयुक्त कार्यक्रमहरूमा घनश्याम भूसाललाई वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भनी चिनाइन्छ । एमालेमा अध्यक्ष केपी ओलीसँग लामो अन्तरसंघर्षबीच भूसालले आसन्न चुनावका लागि टिकट पाएनन् । त्यसपछि उनले अपमानकाे लामो शृंखलामा बिराम लगाएको घोषणा गर्दै पार्टी त्यागे । हाल उनको चुनाव चिह्न कायम … Read more

इरानले रुसलाई थोरै ड्रोन दिएको हो, क्षेप्यास्त्र होइनः इरानी विदेशमन्त्री – HamroAwaj

इरानले रुसलाई थोरै ड्रोन दिएको हो, क्षेप्यास्त्र होइनः इरानी विदेशमन्त्री  – HamroAwaj

१९ कात्तिक, तेहरान । इरानका विदेशमन्त्री हुसेन आमिर अब्दुल्लाहियानले युक्रेन द्वन्द्व सुरु हुनुभन्दा केही महिनाअघि नै इरानले रुसलाई सीमित सङ्ख्यामा ड्रोन उपलब्ध गराएको बताएका छन् । इरानको सरकारी समाचार संस्था आइआरएनएले अमिर अब्दोल्लाहियानलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले रूसलाई दिएको ड्रोन युक्रेन युद्ध सुरू हुनुभन्दा केही महिनाअघिका हुन् र यदि रुसले युक्रेनविरुद्धको युद्धमा इरानी ड्रोन … Read more

लिङ्देनको प्रश्न : ८० वर्षमा प्रधानमन्त्री बनेर देउवाले के गर्छन् ? – HamroAwaj

लिङ्देनको प्रश्न : ८० वर्षमा प्रधानमन्त्री बनेर देउवाले के गर्छन् ?  – HamroAwaj

१९ कात्तिक, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सत्तारुढ गठबन्धनलाई जिताए मुलुकको भविष्य अन्धकारतर्फ जाने बताएका छन् । शनिबार पश्चिम नवलपरासीको सुनवलमा राप्रपाले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अब पनि कांग्रेस र माओवादीलाई जिताए देश बिगार्ने काममा जनताको पनि साथ रहेको पुष्टि हुने बताए । ‘म भन्दा कान्छो उमेरबाट … Read more

जनार्दनविरुद्ध बागी उठेका केसी भन्छन् : माओवादीको विरासत तोड्छु – HamroAwaj

जनार्दनविरुद्ध बागी उठेका केसी भन्छन् : माओवादीको विरासत तोड्छु  – HamroAwaj

१९ कात्तिक, रुकुम पश्चिम । नेपाली कांग्रेसका नेता तारक केसी रुकुम पश्चिममा जनार्दन शर्मासँग प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गर्दैछन् । उनको दलको आधिकारिक निर्णय जनार्दन शर्मालाई सहयोग गर्ने छ, तर केसी भने उनै शर्मालाई हराउने उद्देश्य बोकेर चुनाव प्रचारमा छन् । यहाँ नेकपा एमालेबाट नन्दराम देवकोटा उम्मेदवार छन् । पटकपटक चुनाव जितेर ५ पटक मन्त्री … Read more

विप्लवलाई गृहमन्त्रीको चेतावनी : चुनाव बिथोल्न खोजे कडा कदम चाल्छौं (भिडियो अन्तर्वार्ता ) – HamroAwaj

विप्लवलाई गृहमन्त्रीको चेतावनी : चुनाव बिथोल्न खोजे कडा कदम चाल्छौं (भिडियो अन्तर्वार्ता  )  – HamroAwaj

१९ कात्तिक, भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले विप्लव नेतृत्वको नेकपालाई चुनाव बिथोल्ने गतिविधि नगर्न चेतावनी दिएका छन् । विप्लव समूहले आसन्न मंसिर ४ को संघ प्रदेश चुनाव बिथोल्ने घोषणा गरेसँगै गृहमन्त्रीको यो चेतावनी आएको हो । रुपन्देही– ३ बाट सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका कांग्रेस नेता खाँणसँग उनकै क्षेत्रको सिद्धार्थनगरमा अनलाइनखबरले यो अन्तर्वार्ता गरेको … Read more

जसपाको घोषणापत्र : राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ) – HamroAwaj

जसपाको घोषणापत्र : राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)  – HamroAwaj

१९ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ । ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप संघमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी … Read more

निर्वाचन आयोगले कोमल वलीलाई सोध्यो स्पष्टीकरण – HamroAwaj

निर्वाचन आयोगले कोमल वलीलाई सोध्यो स्पष्टीकरण  – HamroAwaj

१९ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको विषयमा स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा दल र उम्मेदवारले बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था रहेको तर वलीले बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र दिन … Read more

रोल्पामा एकीकृत समाजवादीका १५ नेता कार्यकर्ता एमालेमा समाहित – HamroAwaj

रोल्पामा एकीकृत समाजवादीका १५ नेता कार्यकर्ता एमालेमा समाहित  – HamroAwaj

१९ कात्तिक, रोल्पा । नेकपा एकीकृत समाजवादी रोल्पाका १५ जना नेता कार्यकर्ता नेकपा एमालेमा समाहित भएका छन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल घर्तीमगरले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन । एमाले प्रवेश गर्नेहरुमा नेकपा एकीकृत समाजवादी रोल्पाका उपसचिव तथा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य किरण वुढामगर, पार्टी जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू रोल्पाका अध्यक्ष प्रताप वुढामगर, … Read more

मंसिर १ गते रातिदेखि ४ गतेसम्म नेपाल भारत सीमा बन्द हुने – HamroAwaj

मंसिर १ गते रातिदेखि ४ गतेसम्म नेपाल भारत सीमा बन्द हुने  – HamroAwaj

१९ कात्तिक, बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच शनिबार भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने … Read more