काठमाडौं–६ को काकाकुल बस्ती : आश्वासन पाए, पानी पाएनन् – HamroAwaj

काठमाडौं–६ को काकाकुल बस्ती : आश्वासन पाए, पानी पाएनन्  – HamroAwaj

२० कात्तिक, काठमाडौं । रामेछापकी सुन्दरी खड्का टोखा नगरपालिका–८, बानियाँटारमा बस्न थालेको ८ वर्ष भयो । उनले यो अवधिमा बिरलै मात्र धारामा पानी थाप्न पाएकी छन् । ‘पानी आएको खासै याद छैन’, उनले अनलाइनखबरसँग भनिन्, ‘लुगा र भाडाकुँडा धुन बोरिङको पानी छ, खानलाई त किनेरै ल्याउने हो ।’ उनका अनुसार बोरिङको पानी पनि हिउँदमा सुक्छ … Read more

कैलालीमा पूर्व जिल्ला सचिवलाई कांग्रेसले सोध्यो स्पष्टीकरण – HamroAwaj

कैलालीमा पूर्व जिल्ला सचिवलाई कांग्रेसले सोध्यो स्पष्टीकरण  – HamroAwaj

२० कात्तिक, धनगढी । कैलाली–५ मा पार्टीका उम्मेदवार विरुद्धमा मत मागेको भन्दै नेपाली कांग्रेसले पूर्व जिल्ला सचिव पूर्णबहादुर कुँवरसहितका नेता कार्यकर्तासँग स्पष्टीकरण सोधेको छ । प्रचारप्रसार विभाग प्रमुख तपेन्द्र भुसालले पूर्व सचिव कुँवर, महाधिवेशन प्रतिनिधिद्वय गौरी लामा, भीमबहादुर शाह, पूर्वमहासमिति सदस्य आनन्दराज जोशी र छत्रराज जोशी, बब्लु चौधरी, क्षेत्रीय प्रतिनिधि दीर्घराज भट्ट र राजकुमार सिह … Read more

श्रीलंकाका राष्ट्रपतिको आह्वान- प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सेवा क्षेत्र उदारीकरण गरौं – HamroAwaj

श्रीलंकाका राष्ट्रपतिको आह्वान- प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सेवा क्षेत्र उदारीकरण गरौं  – HamroAwaj

२० कात्तिक, कोलम्बो ।श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ । राष्ट्रपति सिङ्घेले विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता ‘रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप’मा सदस्यता प्राप्त गर्न कदम चाल्नुपर्ने … Read more

धनाढ्य उम्मेदवारका गरिब मतदाता – HamroAwaj

धनाढ्य उम्मेदवारका गरिब मतदाता  – HamroAwaj

२० कात्तिक, दुहबी (सुनसरी) । ‘देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सुनसरी–३ सबभन्दा एक्सपेन्सिभ (महँगो) छ । किन र कसका कारणले भयो ?’ २०७६ माघमा बसेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य भगवती चौधरीले प्रश्न उठाएकी थिइन् । चौधरीले उठाएको यो विषयमा नेताहरूले निर्वाचन प्रणालीलाई दोष दिएर उम्किए । चौधरीले भने त्यसपछि … Read more

‘पृथ्वीले संकटको संकेत दिइरहेको’ चेतावनीसहित जलवायु शिखर सम्मेलन सुरु – HamroAwaj

‘पृथ्वीले संकटको संकेत दिइरहेको’ चेतावनीसहित जलवायु शिखर सम्मेलन सुरु  – HamroAwaj

२० कात्तिक, इजिप्ट । उत्सर्जन कटौतीगर्ने प्रयासमा पछि नहट्ने प्रतिवद्धतासहितसंयुक्त राष्ट्रसङ्घको जलवायु शिखर (कोप–२७)सम्मेलन इजिप्टमा आइतबारदेखि शुरु भएको छ । यस अवसरमा कोप २७ का अध्यक्ष इजिप्टका विदेशमन्त्री समेह शौक्रेले युक्रेन युद्धका कारण उत्पन्न भएको खाद्यान्न र ऊर्जा सङ्कटलाई जलवायु परिवर्तनसम्बन्धी कार्यको बाटोमा खडा हुन नदिन विश्व नेताहरूलाई आग्रह गरे। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले … Read more

महेश र दुर्लभ : उस्तै पात्र, उस्तै प्रतिस्पर्धा – HamroAwaj

महेश र दुर्लभ : उस्तै पात्र, उस्तै प्रतिस्पर्धा  – HamroAwaj

२० कात्तिक, भक्तपुर । प्रतिनिधिसभा सदस्यका लागि भक्तपुर क्षेत्र नम्बर २ को प्रतिस्पर्धा कति तीव्र छ भन्ने थाहा पाउन नेकपा एमालेका महेश बस्नेत र नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीको प्रचार तथा घरदैलोलाई नियाल्दा हुन्छ । नयाँ ठिमीको शंखधर साख्वा चोकबाट उकालो लागेपछि आउँछ नेवार समुदायको बाक्लो आवादी भएको बस्ती । निर्वाचन आयोगले प्रचारप्रसारका लागि … Read more

आरजुले छाडेको क्षेत्रमा कस्तो छ प्रतिस्पर्धा ? – HamroAwaj

आरजुले छाडेको क्षेत्रमा कस्तो छ प्रतिस्पर्धा ?  – HamroAwaj

२० कात्तिक, धनगढी । प्रधानमन्त्री पत्नी आरजु देउवा राणा कैलाली-५ बाट प्रतिनिधि सभाको चुनाव लड्न चाहन्थिन् । अघिल्लो पटक आफूलाई असहयोग गरेको आरोपमा पुष्करनाथ ओझालाई मनाउने प्रयास असफल भएपछि उनले स्वास्थ्यलाई देखाएर प्रत्यक्ष चुनाव लडिनन्, समानुपातिक पद्धति रोजिन् । कांग्रेसले आरजुकै सिफारिसमा डिल्लीराज पन्तलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । अघिल्लो निर्वाचनमा प्रदेश सभा … Read more

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपमा नविन तण्डुकारको एकल अग्रता – HamroAwaj

समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपमा नविन तण्डुकारको एकल अग्रता  – HamroAwaj

२० कार्तिक, काठमाडौं । पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेटमास्टर नवीन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जीत हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर समुहका … Read more

नेपालले जित्यो ५९ लाख पुरस्कार – HamroAwaj

नेपालले जित्यो ५९ लाख पुरस्कार  – HamroAwaj

२० कात्तिक, काठमाडौं । नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एसिया च्याम्पियनसीपमा ५९ लाख पुरस्कार राशि जित्न सफल भएको छ । नेपालबाट सहभागी भएका डीआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले … Read more

१२ कक्षा पास गर्नेलाई सके रोजगार नसके बेरोजगार भत्ता दिने घोषणा – HamroAwaj

१२ कक्षा पास गर्नेलाई सके रोजगार नसके बेरोजगार भत्ता दिने घोषणा  – HamroAwaj

२० कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार केशव रावलले १२ कक्षा पास गर्ने प्रत्येकलाई सके रोजगार दिने नसके बेरोजगार भत्ता दिलाउने घोषणा गरेका छन् । रुकुम(पूर्व) प्रदेशसभा तर्फको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका रावलले आइतबार ‘सपना तथा प्रतिबद्धता’ सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । ‘१२ कक्षा पास गरेका हरेक … Read more