निर्वाचन आयोग : एक कदम अगाडि, दुई कदम पछाडि – HamroAwaj

निर्वाचन आयोग : एक कदम अगाडि, दुई कदम पछाडि  – HamroAwaj

२१ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले गत शनिबार (१९ कात्तिक २०७९) मा सेतोपाटी डटकमलाई पत्र काट्यो । झापा–१ का उम्मेदवार अग्नि खारेलका छोराका बारेमा लेखिएको समाचारले उम्मेदवारको मानमर्दन भएको भन्दै आयोगले किन कारवाही नगर्ने भनी स्पष्टीकरण मात्रै सोधेन, २४ घण्टाभित्र समाचार हटाउन निर्देशनसमेत दियो । तर त्यसको चौतर्फी आलोचना भएपछि आयोगले आन्तरिक रुपमा त्यो निर्णय … Read more

‘हाम्रा उम्मेदवार विजयी मनोविज्ञानमा छन्, गठबन्धन ६५–७५ सिटमा सीमित हुन्छ’ (भिडियो) – HamroAwaj

‘हाम्रा उम्मेदवार विजयी मनोविज्ञानमा छन्, गठबन्धन ६५–७५ सिटमा सीमित हुन्छ’ (भिडियो)  – HamroAwaj

२१ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई बालकोटस्थित उनकै निवासमा भेट्न जाँदा उनी मोबाइलमा टिकटक हेर्दैथिए । त्यसको भिडियोमा उनीविरुद्ध कसैले नारा लगाइरहेको दृश्य थियो । नारा लगाउनेहरू एमाले पक्षधर नै थिए भन्ने बुझ्न सकिन्थ्यो । उनले त्यसलाई दोहोर्‍याएर हेरे । तर कुनै प्रतिक्रिया दिएनन् । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा … Read more

लाइसेन्स परीक्षामा फेल हुने डाक्टरलाई स्वास्थ्यकै अन्य पेशा गर्न दिने तयारी – HamroAwaj

लाइसेन्स परीक्षामा फेल हुने डाक्टरलाई स्वास्थ्यकै अन्य पेशा गर्न दिने तयारी  – HamroAwaj

२१ कात्तिक, काठमाडौं । ६ वर्ष लगाएर एमबीबीएस उत्तीर्ण भए पनि नेपाल मेडिकल काउन्सिलले लिने ‘लाइसेन्स’ परीक्षामा डाक्टरहरु धेरै पटक फेल हुने गरेका छन् । धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ । एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर … Read more

आयोगलाई बालेनको जवाफ : लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन – HamroAwaj

आयोगलाई बालेनको जवाफ : लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन  – HamroAwaj

बालेन साह/ फाइल तस्वीर २१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो । … Read more

टेलिकमको फाइबर सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राही मर्कामा – HamroAwaj

टेलिकमको फाइबर सेवा अवरुद्ध हुँदा तीन जिल्लाका सेवाग्राही मर्कामा  – HamroAwaj

२१ कात्तिक, खोटाङ । नेपाल टेलिकमको अप्टिकल फाइबर लिङ्कमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । सगरमाथा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने रेग्मीटार आसपासमा जडान गरिएको फाइबर लिङ्कमा समस्या आएपछि खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गामा टेलिफोन सेवा अवरुद्ध भएको हो । फाइबर सेवा अवरुद्ध भएपछि आइतबार दिउँसोदेखि तीन जिल्लामा नेपाल … Read more

‘जलवायु परिवर्तनमा विश्व तातेको छ, अब नेपाली नेतृत्व तात्नुपर्छ’ – HamroAwaj

‘जलवायु परिवर्तनमा विश्व तातेको छ, अब नेपाली नेतृत्व तात्नुपर्छ’  – HamroAwaj

म अहिले विश्व जलवायु सम्मेलन (कोप २७) मा भाग लिनका लागि इजिप्टको सामएलसेखमा आएकी छु । यहाँको छलफललाई ध्यान दिएर सुनिरहेकी छु । विश्वका विभिन्न देशबाट आएका सरकारी र गैरसरकारी प्रतिनिधि, अभियन्ता, युवा र व्यापारी सबैको कुरा सुन्दा जलवायु परिवर्तन किन विश्वका लागि महत्त्वपूर्ण मुद्दा बनेको रहेछ भनी बोध भएको छ । अझ त्यसभन्दा बढी, … Read more

‘घोषणापत्रमा जलवायु : कालो बादलमा चाँदीको घेरा’ – HamroAwaj

‘घोषणापत्रमा जलवायु : कालो बादलमा चाँदीको घेरा’  – HamroAwaj

सुरुमै स्पष्ट गरिहालौं, मलाई राजनीतिक दलका घोषणापत्रहरूमा विश्वासै छैन । उनीहरूले के भन्छन् वा लेख्छन् भन्ने कुराको उनीहरूको व्यवहारसँग तारतम्य मिलेको छैन । अनि फेरि यस्तो प्रवृत्तिमा सबै पार्टीहरू एकै भएका छन् । अब पनि तिनीहरूबाट आश गर्ने ठाउँ छ र ? तर पनि, कालो बादलमा चाँदीको घेरा देखिन थालेको छ । यसपालिको चुनावका लागि … Read more

मतदाताको आग्रह : बाटो बनाइदेऊ, बाँदर धपाइदेऊ – HamroAwaj

मतदाताको आग्रह : बाटो बनाइदेऊ, बाँदर धपाइदेऊ  – HamroAwaj

२० कात्तिक, पोखरा । घर नजिकै सत्तारुढ गठबन्धनले चुनावी कोणसभा राखेको छ । माइकको चर्को आवाजमा उम्मेदवारले आफ्ना चुनावी एजेन्डा सुनाइरहेका छन् । भाषण सुन्न फाटफुट गाउँलेहरु आउजाउ गरिरहेका छन् । सगुना गुरुङ (७१) लाई नेताको भाषणमा कुनै चासो छैन । उनी आँगनमा छरिएका दाउरा गोठभित्र थन्क्याउन ब्यस्त छिन् । उनका श्रीमान् गोपालजंग गुरुङ(८०) कान … Read more

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता – HamroAwaj

घोषणापत्रमा जलवायु परिवर्तन : पहिलोपल्ट स्पष्ट प्रतिबद्धता  – HamroAwaj

तपाईंलाई लाग्ला दलहरूका चुनावी घोषणापत्रले सर्वसाधारण मात्र नभई विज्ञहरूलाई पनि छुन छाडेको जुगौं भइसक्यो । तर यसै हप्ता इजिप्टमा सुरु भएको जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २७) मा सहभागी हुने सरकारी टोलीकै एक सदस्यका रूपमा सामएलसेख पुगिसकेका जलवायु परिवर्तन विज्ञ विमल रेग्मीले सम्मेलनको चटारोमाझ मुख्य पार्टीका घोषणापत्र आद्योपान्त पढे । पार्टीहरूले चुनावी वाचा पूरा गर्छन् … Read more

ए डिभिजन लिग खेल्ने हरेक क्लबले साढे ३२ लाख तयारी खर्च पाउने – HamroAwaj

ए डिभिजन लिग खेल्ने हरेक क्लबले साढे ३२ लाख तयारी खर्च पाउने  – HamroAwaj

२१ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी पुसमा सुरु हुने शहीद स्मारक ए डिभिजन लिग खेल्ने क्लबलाई दिने तयारी खर्च बढाएको छ । एन्फाले सोमबार ए डिभिजन लिगका क्लबसँगको छलफलका क्रममा तयारी खर्च १० लाख रुपैयाँ बढाउने बताएको हो । अब लिगका तयारीका लागि ए डिभिजन क्लबले ३२ लाख ५० हजार रुपैयाँ … Read more