सुदूरपश्चिममा भूकम्पकाे धक्का महशुस – HamroAwaj

सुदूरपश्चिममा भूकम्पकाे धक्का महशुस  – HamroAwaj

२२ कात्तिक, काठमाडौं । सुदूरपश्चिमको डोटी केन्द्रविन्दू भएर भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ७ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस गरिएको हो। केन्द्रका अनुसार ५.७ म्याग्निच्यूडको भूकम्प गएको भने उक्त भूकम्पको धक्का कर्णाली, लुम्बिनी प्रदेशका जिल्लाहरूमा समेत महशुस गरिएको छ। Source link HamroAwaj 2022-11-08 23:05:17

गाउँमा मतदाताले भाषण नपत्याएपछि … – HamroAwaj

गाउँमा मतदाताले भाषण नपत्याएपछि …  – HamroAwaj

२२ कात्तिक, बाँके । धुलाम्मे सडकसँग जोडिएको ‘आधा’ झुपडी अघि बसेर अचेल उनी गाडीहरू कुरिरहन्छन् । रातभरि शीतले भिजेको उनको आधा झुपडी अगाडिको यो सडकमा अचेल पहिलेभन्दा धेरै गाडी दौडिन्छन् । चुनावी मौसम जो छ ! गाउँमा कुनै गाडी छिर्‍यो कि ४३ वर्षका इलियास भुजवा दौडिहाल्छन् । अनि हात जोड्दै भनिहाल्छन्, ‘आधा घर सडकले खाइदियो … Read more

मदिरा सेवन गरी आफैंले आगो लगाउँदा घर जलेर नष्ट – HamroAwaj

मदिरा सेवन गरी आफैंले आगो लगाउँदा घर जलेर नष्ट  – HamroAwaj

२२ कात्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ निगुराङमा मदिरा सेवन गरी आफैंले आगो लगाउँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । विशाल चेपाङको खरले छाएको काठ, ढुङ्गा र माटोले बनेको एकतले कच्ची घरमा बुवा कृष्णबहादुर प्रजाले मदिरा सेवन गरी मंगलबार साँझ आगो लगाएका थिए । आगलागीबाट घरमा रहेको अन्नपात र लत्ताकपडा समेत जलेर पूर्ण … Read more

भन्सार छलेर ल्याइएको २ करोड बढीको सामान बरामद – HamroAwaj

भन्सार छलेर ल्याइएको २ करोड बढीको सामान बरामद  – HamroAwaj

२२ कात्तिक,बुटवल । भारतबाट भन्सार छली नेपाल भित्राइएको २ करोड बढीको सामान सहित एक जनालाई भन्सार कार्यालयले पक्राउ गरेको छ । तस्करीको सामान आउँदै गरेको सुराकीका आधारमा भैरहवा भन्सार कार्यालयले बुटवलको तिनाउ पुल नजिकको गोदाम तथा कपिलवस्तुको पकडी र चाकाचौडा सामान बरामद गरेको हो । भन्सार कार्यालयले उच्च मूल्य र भन्सार महशुल बढी रहेका सूर्ती, … Read more

काठमाडौं महानगरले ३५ प्रकारका सिफारिस डिजिटल बनाउँदै – HamroAwaj

काठमाडौं महानगरले ३५ प्रकारका सिफारिस डिजिटल बनाउँदै  – HamroAwaj

२२ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ प्रकारका सिफारिस डिजिटल माध्यमबाट दिने भएको छ । महानगरपालिकाको वडा तहबाट प्रवाह गर्ने ८८ प्रकारका सेवामध्ये ३५ प्रकारका सिफारिस सेवा डिजिटल माध्यमबाट दिने प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । अहिलेसम्म महानगरपालिकाले २० प्रकारका सेवाको विवरण कम्प्युटरमा राखिसकेको छ । यी सेवा सञ्चालनमा ल्याएपछि आउने सुझावका आधारमा … Read more

पहिले दलको प्रचारक, अहिले आफैं स्वतन्त्र उम्मेदवार – HamroAwaj

पहिले दलको प्रचारक, अहिले आफैं स्वतन्त्र उम्मेदवार  – HamroAwaj

२२ कात्तिक, जनकपुरधाम । पाँच/छ जना युवाको समूह पर्चा बोकेर घरदैलो गर्दै थिए । यो समूहको पछाडि टोलका युवा र वृद्धहरु पनि जोडिदै गए । झोला बोकेका एक युवक भने हात जोड्दै मत मागिरहेका थिए । ‘हम कलाकार कृष्णकुमार महतो । धनुषा ४ से प्रतिनिधि सभा सदस्यके स्वतन्त्र उम्मेदवार । कैंची छाप से । सबदिन … Read more

काठमाडौंबाट यस्तो देखियो चन्द्रग्रहण, हेर्नुहोस् तस्वीरहरु – HamroAwaj

काठमाडौंबाट यस्तो देखियो चन्द्रग्रहण, हेर्नुहोस् तस्वीरहरु  – HamroAwaj

२२ कात्तिक, काठमाडौं । मंगलबार साँझ ५ :११ मा सुरु भएको चन्द्रग्रहण बेलुका ६:३४ मा सकिएको छ । अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण नेपालबाट स्पष्ट देखिएको थियो । चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिनुलाई नै चन्द्रग्रहण भन्ने गरिन्छ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आएर देखिने चन्द्रग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले … Read more

कपिलवस्तुमा भइसकेको काम गर्छु भन्दै कांग्रेस उम्मेदवारले ल्याए घोषणा पत्र – HamroAwaj

कपिलवस्तुमा भइसकेको काम गर्छु भन्दै कांग्रेस उम्मेदवारले ल्याए घोषणा पत्र  – HamroAwaj

२२ कात्तिक, कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा र प्रदेश सभाका नेपाली कांग्रेसका उम्मेदवारले दुई वर्षअघि नै सकिएको काम गर्ने प्रतिबद्धतासहितको घोषणा पत्र ल्याएका छन् । कपिलवस्तु क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुरेन्द्रराज आचार्य तथा प्रदेश सभा सदस्य उम्मेदवार विक्रम सिंह थापा र सुधाकर पाण्डेले सार्वजनिक गरेको प्रतिवद्धता … Read more

बयलगाडामा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु – HamroAwaj

बयलगाडामा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु  – HamroAwaj

२२ कात्तिक, जनकपुरधाम । महोत्तरीमा मोटरसाइकल बयललगाडमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका ६ बस्ने २० वर्षीय शंकर पासवान रहेका प्रहरीले जनाएको छ । युवक सवार भारतीय नम्बर प्लेटको बीआर २०६२ नम्बरको मोटरसाइकल मंगलबार दिउँसो मडइ र रतावाराको बीचमा बयलगाडामा ठोक्किए दुर्घटना भएको हो । उनको शव पोस्टमार्टमका लागि जलेर … Read more

कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिर दोस्रो हप्ता हुने – HamroAwaj

कक्षा १२ को पूरक परीक्षाको नतिजा मंसिर दोस्रो हप्ता हुने  – HamroAwaj

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा मंसिर दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने जनाएको छ । कार्यलयले गत असोज ३० र ३१ गते सञ्चालन गरेको थियो । नतिजा सार्वजनिक गर्न मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनले केही ढिलाई हुने भएको कक्षा … Read more