‘खतराको घण्टी’ हो डोटी भूकम्प – HamroAwaj

‘खतराको घण्टी’ हो डोटी भूकम्प  – HamroAwaj

२३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६.६ म्याग्निच्युडको । भूकम्पले भएको … Read more

आंशिक प्राध्यापकलाई करारमा राख्ने प्रक्रिया बदर गर्न निर्देशन – HamroAwaj

आंशिक प्राध्यापकलाई करारमा राख्ने प्रक्रिया बदर गर्न निर्देशन  – HamroAwaj

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले आंशिक प्राध्यापकलाई करारमा राख्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ । सानोठिमी लगायतका क्याम्पसमा विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया सुरु भएको भन्दै आयोगले बदर गर्न त्रिभुवन विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयलाई निर्देशन दिएको हो । साथै सानेठिमी क्याम्पसका प्रमुखलाई स्पष्टीकरण पनि सोध्ने निर्णय भएको आयोगले जनाएको छ । … Read more

बाग्मतीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण – HamroAwaj

बाग्मतीका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण  – HamroAwaj

२३ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिव मुकुन्द प्रसाद निरौलालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता लागू भइसकेपछि ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । निर्वाचन … Read more

शेखर थापा : जित दोहोर्‍याउन चाहथे, चुनाव नहुँदै बिदा भए – HamroAwaj

शेखर थापा : जित दोहोर्‍याउन चाहथे, चुनाव नहुँदै बिदा भए  – HamroAwaj

२३ कात्तिक, विराटनगर । मंगलबार दिउँसो करिब २ बजे नोबेल मेडिकल कलेजको ११ नम्बर डिलक्स रुमको बेडमा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापा अक्सिजन सपोर्टमा सास फेर्दै थिए । उनका सहयोगी ज्ञानु कटवालले थापाको स्वास्थ्यमा सुधार भइसकेपनि अत्याधिक कमजोरीका कारण २४ सै घण्टा अक्सिजन सपोर्ट चाहिने बताए । कटवालले उनको स्वास्थ्य … Read more

मुख्यमन्त्री र मन्त्रीमाथि अविश्वास : ‘यिनले कति ढाँट्न सक्या हुन् !’ – HamroAwaj

मुख्यमन्त्री र मन्त्रीमाथि अविश्वास : ‘यिनले कति ढाँट्न सक्या हुन् !’  – HamroAwaj

२३ कात्तिक, कालिकोट । सदरमुकाम मान्म बजार बिहानैदेखि सिंगारिंदैछ । चोक–चोकमा सत्तारुढ गठबन्धन दलका झण्डा फहराइरहेका छन् । अन्य दिनभन्दा मंगलबार बजार क्षेत्रमा मान्छेहरूको चहलपहल बढेको छ । मान्म बजारका साँघुरा गल्लीहरूमा एउटा गाडी माइकिङ्ग गर्दै गुडिरहेको थियो । माइकिङ्गमा सुनिन्थ्यो, ‘गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री, जननायक, माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम भएकाले … Read more

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या – HamroAwaj

अप्टिकल फाइबर काटिँदा टेलिकमको नेटवर्कमा समस्या  – HamroAwaj

२३ कात्तिक, काठमाडौं । चितवन र नवलपुर क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । सडक विस्तारको क्रममा जथाभावी डोजर चलाएर नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा तीन दिनदेखि नेटवर्कमा समस्या आएको हो । मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने गर्दा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । फाइबर काटिँदा १३ देखि १४ वटा बिटीएस … Read more

आयोग रोक्दै, तोसिमा रफ्तार बढाउँदै – HamroAwaj

आयोग रोक्दै, तोसिमा रफ्तार बढाउँदै  – HamroAwaj

२३ कात्तिक, काठमाडौं । ‘हामीले कसरी भोट माग्ने ? के भने प्रचार गर्ने ?,’ कुपण्डोलको सडक पेटीमा सुस्ताइरहेकी दीपा कार्कीले आँसु पुछ्दै गुनासो पोखिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर–३ मा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीकी आमा हुन् दीपा । डा. कार्कीका बुबा पदमबहादुर कार्कीले पनि निर्वाचन आयोगले छोरीलाई रोक्न खोजेको बुझेका छन् । डा. कार्कीले … Read more

विश्वकपका लागि क्रोएसियाको टिम घोषणा – HamroAwaj

विश्वकपका लागि क्रोएसियाको टिम घोषणा  – HamroAwaj

२३ कात्तिक, काठमाडौं। यही नोभेम्बर २० देखि कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि क्रोएसियाले टोली घोषणा गरेको छ । साविक विजेता समेत रहेको क्रोएसियाले मंगलबार भेट्रान खेलाडी लुका मोडरिचलाई समावेश गर्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । मोडरिचले लगातार चौथो पटक विश्वकप खेल्न लागेका हुन् । टोलीमा अनुभवी खेलाडीहरु इभान पेरिसिच, डेजान … Read more

यो चुनावको भविष्य देखाउने १७ निर्वाचन क्षेत्र – HamroAwaj

यो चुनावको भविष्य देखाउने १७ निर्वाचन क्षेत्र  – HamroAwaj

यसपालिको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले किन सीधा–सीधा प्रतिस्पर्धा गर्न तयार भएनन् भनेर बुझ्न दुई दलको प्रतिस्पर्धा कसरी विकसित भयो भनेर हेर्नुपर्ने हुन्छ जस्तो लाग्छ । यसबाट अघिल्लो निर्वाचनमा किन एमालेले माओवादीसँग पार्टी नै एकता गर्ने गरी वाम गठबन्धन गरेर लड्यो र यसपालि कांग्रेसले किन माओवादी, एकीकृत समाजवादी र अरू पार्टीसँग मिलेर गठबन्धन बनाएर … Read more

भूकम्पको पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम – HamroAwaj

भूकम्पको पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम  – HamroAwaj

२३ कात्तिक, डोटी । डोटी पूर्वीचौकी गाउँपालिका-३, ठाँडागाउँका ५० बर्षीय प्रेम बोहरा कलिलै उमेरदेखि रोजगारीका लागि भारतको मुम्बई जाने गर्थे । भारतमा नोकरी राम्रै भएका कारण उनी घरमा थोरै र भारतमा धेरै समय बिताउँथे । तीन वर्षपछि उनी मंगलबार साँझ आफ्नो गाउँमा पाइला टेके । सँगै आएका साथीहरु कैलालीको धनगढीतिरै अलमलिए पनि प्रेम धनगढीतिर नरोकिएर … Read more