महेन्द्रविरुद्ध माओवादीकै बागी, नागीन्द्रलाई आश – HamroAwaj

महेन्द्रविरुद्ध माओवादीकै बागी, नागीन्द्रलाई आश  – HamroAwaj

२४ कात्तिक, कालीकोट । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि कालीकोटमा ७ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच नै हुने देखिएको छ । सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेका तर्फबाट नेता नगीन्द्र शाही … Read more

विश्वकपका लागि इंग्ल्याण्डको टिम घोषणा – HamroAwaj

विश्वकपका लागि इंग्ल्याण्डको टिम घोषणा  – HamroAwaj

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर २० देखि कतारमा सुरु हुने पिफा विश्वकपका लागि इंग्ल्याण्डको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार २६ सदस्यीय टोली घोषणा गरे । जसमा चोटसँग सं३र्ष गरिरहेका डिफेण्डर कायल वाल्कर र मिडफिल्डर क्याल्भिन फिलिप्स पनि समावेश छन् । मिडफिल्डर जुड बेलिङ्घहम बाहेक बाँकी २५ खेलाडी इंग्लयाण्डको प्रिमियर … Read more

भूकम्पले उजाडेको परिवार : जसका लागि मुग्लान पसे, उनै रहेनन् – HamroAwaj

भूकम्पले उजाडेको परिवार : जसका लागि मुग्लान पसे, उनै रहेनन्  – HamroAwaj

२४ कात्तिक, डोटी । श्रीमान्-श्रीमती, दुई छोरी र एक छोरा, चिटिक्क परेको परिवार । यही परिवारको आधारभूत आवश्यकता पूरा गर्न दुई बर्ष पहिले मुग्लान पसेका थिए पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँका पदम सिंह बोहरा । उनी आफू दुःख गरेर भएपनि श्रीमती र छोराछोरीको अनुहारमा खुशी देख्न चाहन्थे । गाउँमा आम्दानीको बाटो केही नभएपछि उनी रोजगारीको लागि भारत … Read more

विद्यालयमा सभा गरेको विषयमा आयोगले सोध्यो मन्त्री बडूलाई स्पष्टीकरण – HamroAwaj

विद्यालयमा सभा गरेको विषयमा आयोगले सोध्यो मन्त्री बडूलाई स्पष्टीकरण  – HamroAwaj

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिका- ९ स्थित गोकुलेश्वर उच्च माविमा चुनावी सभा आयोजना गरेकामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितका उम्मेदवार र विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेको छ । आयोगले चुनावी सभाका विषयमा दार्चुला १ (१) मा प्रदेशसभाका नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह धामी र प्रदेशसभा १ (२) मा नेकपा माओवादी केन्द्रका … Read more

विनोद चौधरीको प्रचारमा किन गएको भन्दै भुवन केसीलाई आयोगको स्पष्टीकरण – HamroAwaj

विनोद चौधरीको प्रचारमा किन गएको भन्दै भुवन केसीलाई आयोगको स्पष्टीकरण  – HamroAwaj

विनोद चौधरीको सभामा भुवन केसी लगायतका । २४ कात्तिक, काठमाडौ  । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरणमा सोधेको छ । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९  को दफा ७, … Read more

गोविन्दराज जोशीको उम्मेदवारीले रामचन्द्र पौडेललाई सहज – HamroAwaj

गोविन्दराज जोशीको उम्मेदवारीले रामचन्द्र पौडेललाई सहज  – HamroAwaj

२४ कात्तिक, काठमाडौं । संसदीय निर्वाचनमा तनहुँबाट जितेर पटक पटक मन्त्री र सभामुखसमेत भइसकेका रामचन्द्र पौडेल एक पटक प्रधानमन्त्री हुन लालयित छन् । एक पटक प्रधानमन्त्री हुन्छु भनेर रामचन्द्र अन्तिम पटक तनहुँ–१ मा भोट मागिरहेका छन् । ‘जनताले मलाई देशकै नेतृत्वमा एक पटक पुर्‍याउन खोजिरहेका छन् । म कार्यकारी पदमा रहेर काम गर्न पनि चाहन्छु,’ … Read more

लघुवित्तले उठाए करिब ७० करोड अवैध सेवा शुल्क, फिर्ता गर्न राष्ट्र बैंकको दबाब – HamroAwaj

लघुवित्तले उठाए करिब ७० करोड अवैध सेवा शुल्क, फिर्ता गर्न राष्ट्र बैंकको दबाब  – HamroAwaj

२४ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष (आव) मा लघुवित्त संस्थाहरुले ‘कर्जा स्वीकृत’को नाममा नियम विपरीत करिब ७० करोड रुपैयाँ उठाएको पाइएको छ । राष्ट्र बैंकले फिर्ता गर्न दबाब दिएपछि नियम विपरीत उठाइएको सेवा शुल्क फिर्ता गर्न लघुवित्त कम्पनीहरु तयार पनि भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त गत आर्थिक वर्ष (आव) २०७८/७९ को वित्तीय … Read more

अख्तियारको स्पष्टीकरण : न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छौं – HamroAwaj

अख्तियारको स्पष्टीकरण : न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छौं  – HamroAwaj

२४ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रताप्रति आफू प्रतिवद्ध रहेको रहेको बताएको छ । विशेष अदालतको फैसलाबारे गरेको टिप्पणीलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरु र नेपाल बार एशोसिएसनले आपत्ति जनाएपछि अख्तियारले वक्तव्य जारी गर्दै स्पष्टीकरण दिएको हो । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्ति जारी गर्दै अदालतको गरिमाप्रति अनास्था फैलाउने कल्पना समेत गर्न नसकिने … Read more

लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल – HamroAwaj

लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल  – HamroAwaj

२४ कात्तिक, काठमाडौं । लेबनानको संसद पाँचौं पटकमा पनि नयाँ राष्ट्रपति चयन गर्न असफल भएको छ । राजनीतिक दलहरूले रिक्त राष्ट्रपति पदका लागि आवश्यक मत नपुक्दा नयाँ राष्ट्रपतिको निर्वाचन अन्योलमा परेको त्यहाँको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ । कुल १२८ मध्ये १०८ जना सांसदको सहभागिता रहेको मतदान सत्रमा संसद सदस्य मिसेल मोवाडलाई ४४ मत, प्राध्यापक … Read more

मोदीको घरदैलो अभियानमा हिँडे महेश आचार्य – HamroAwaj

मोदीको घरदैलो अभियानमा हिँडे महेश आचार्य  – HamroAwaj

२४ कात्तिक, विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री महेश आचार्य मोरङ-४ को चुनावी अभियानमा सहभागी भएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने आकांक्षामा रहे पनि आचार्यले टिकट पाएनन् । तर बिहीबार उनी सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदीका लागि मत माग्न हिँडेका हुन् । २०७४ सालको निर्वाचनमा आचार्यलाई मोदीले नै … Read more