उधारो खाता नभेटेपछि जन्मेको ‘कारोबार’ एप बन्यो उत्कृष्ट स्टार्टअप – HamroAwaj

उधारो खाता नभेटेपछि जन्मेको ‘कारोबार’ एप बन्यो उत्कृष्ट स्टार्टअप  – HamroAwaj

२५ कात्तिक, काठमाडौं । ‘यो मेरो घरको पसल हो । सन् २०२० नोभेम्बरतिरको एक दिन बुबा पसलमा हुनुहुन्थ्यो । हाम्रो पसलबाट उधारो लगेको एक जना ग्राहक आफ्नो बाँकी रकम तिर्न आउनुभयो । बुबाले पसलको खाता खोज्नु भयो, धेरै बेरसम्म फेला परेन,’ २० वर्षीय समीर फुयाँललेले स्टेजको ठूलो स्क्रिनमा आफ्नो बुबा आमाको किराना पसलको फोटो देखाउँदै … Read more

दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा इश्तियाकको संघर्ष – HamroAwaj

दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा इश्तियाकको संघर्ष  – HamroAwaj

२५ कात्तिक, बाँके । शहरी इतिहासको एउटा सग्लो र सजीव टुक्रा हो, नेपालगञ्ज शहर, जो जंगबहादुर राणाका जंगी डोबहरूमा उभिएको छ । मस्जिदहरूको ‘अजान’सँगै सुरु हुने नेपालगञ्जको झिसमिसेलाई मन्दिरका शंखध्वनिले सुमधुर बिहानी बनाइदिन्छन् । यो एउटा यस्तो शहर हो जहाँ मस्जिदसँगै मन्दिरका आँगनहरू गाँसिएका छन् । मन्दिरसँगै गुम्बाहरू जोडिएका छन् । चर्चहरू उसैगरी फैलिन थालेका … Read more

रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान – HamroAwaj

रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान  – HamroAwaj

२५ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा … Read more

‘बस्ती सारिदेऊ भनेपछि भोट माग्न आउनै छाडे’ – HamroAwaj

‘बस्ती सारिदेऊ भनेपछि भोट माग्न आउनै छाडे’  – HamroAwaj

२५ कात्तिक, दैलेख (आठबीस) । कर्णाली राजमार्गको आठबीस प्रवेशद्वार हो, रामाघाट बजार । आठबीस नगरपालिका–१ मा रहेको यो बस्तीको एकातिर कर्णाली नदी छ, अर्कोतिर रामाघाट खोला । वर्षायाममा कति बेला बाढी आउँछ, ठेगान हुँदैन । २०५६ सालमा गाडी पुगेसँगै विस्तार भएको यो बस्तीको मुख्य समस्या बाढी–पहिरो भएको रामाघाट बजार व्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर शाही (४५) … Read more

रौतहट-३ मा प्रभुविरुद्ध बन्ला त महागठबन्धन ? – HamroAwaj

रौतहट-३ मा प्रभुविरुद्ध बन्ला त महागठबन्धन ?  – HamroAwaj

२५ कात्तिक, रौतहट । नेकपा एमाले र जनता समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी नै पर्न दिएनन्, सत्ता गठबन्धनको उम्मेदवारी निस्क्रिय बनाएर समर्थन जुटाए । दुई गठबन्धनलाई ‘उम्मेदवारबिहीन’ बनाएपछि रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह सबभन्दा सुरक्षित हुनुपर्ने हो । तर यो क्षेत्रमा चुनावी प्रतिस्पर्धा उनले चाहे जस्तो सहज नहुनसक्ने … Read more

रविलाई प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउँछ ? – HamroAwaj

रविलाई प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको कति सिट आउँछ ?  – HamroAwaj

२५ कात्तिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुरुमा चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न खोजेको स्वीकार गरेका छन् । तर क्याल्कुलेट गर्दा क्षेत्र नम्बर २ नै ठीक लागेर उम्मेदवार भएको उनले बताए । लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्, जहाँ नेकपा एमालेका कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठ … Read more

आर्मी उपाधि जोगाउने, एपीएफ बदला लिने लक्ष्यमा – HamroAwaj

आर्मी उपाधि जोगाउने, एपीएफ बदला लिने लक्ष्यमा  – HamroAwaj

२५ कात्तिक, काठमाडौं । पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले खेल्दै छन् । एपीएफ मधेस प्रदेशलाई ७ विकेटले हराएर तथा आर्मी अर्को विभागीय टोली नेपाल पुलिसमाथि २ विकेटको रोमाञ्चक जित हात पारेर शनिबार हुने फाइनलमा पुगेका हुन् । यी दुई टोली तेश्रो पटक … Read more

कार्यकाल सकियो, निर्वाचन विवादका मुद्दा फैसला भएनन् – HamroAwaj

कार्यकाल सकियो, निर्वाचन विवादका मुद्दा फैसला भएनन्  – HamroAwaj

२५ कात्तिक, काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदारले वाम गठबन्धनको तर्फबाट एमाले उम्मेदवार भगवती चौधरीलाई मात्रै ३२१ मतले पराजित गरे । त्यसअघि नै चौधरीले निर्वाचन प्रचारप्रसारदेखि मतदानका क्रममा धाँधली भएको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएकी थिइन् । आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै उनले निर्वाचन नतिजा बदर हुनुपर्ने … Read more

कक्षाकोठा व्यवस्थापन नगरी बालबालिका सार्न रत्ननगर नगरपालिकाको दबाब – HamroAwaj

कक्षाकोठा व्यवस्थापन नगरी बालबालिका सार्न रत्ननगर नगरपालिकाको दबाब  – HamroAwaj

२५ कात्तिक, काठमाडौं । चितवनको रत्ननगर नगरपालिकाको वडा-१मा रहेको बकुलहर माध्यामिक विद्यालयले उपभोग गर्दै आएको जग्गा प्रादेशिक आर्युवेदिक अस्पताललाई दिने सहमति जुटेपनि नगरपालिकाले सहमति अनुसार कक्षा कोठा व्यवस्थापन नगरी सार्न दबाब दिइरहेको पाइएको छ । विद्यालय अहिले सडकको पूर्वपट्टिको भवनमा कक्षा पाँचदेखि १० कक्षासम्म र पश्चिमपट्टिको भवनमा नर्सरी, केजी देखि चारकक्षासम्म सञ्चालित छ । पश्चिमपट्टि … Read more

‘एमाले एकताबद्ध छ, स्वतन्त्र मत पनि पाउँछु’ – HamroAwaj

‘एमाले एकताबद्ध छ, स्वतन्त्र मत पनि पाउँछु’  – HamroAwaj

२५ कात्तिक, चितवन । चितवन क्षेत्र नम्बर २ नेकपा एमालेको बलियो पकड भएको क्षेत्र हो । यहाँ लगातार दुई पटक चुनाव जितेका कृष्णभक्त पोखरेल उम्मेदवार छन् । तर सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि चुनावी प्रतिस्पर्धामा उत्रिएपछि उनी दबावमा छन् । यद्यपि उनी पार्टीको बलियो साथ र व्यक्तिगत … Read more