बझाङमा भूकम्पको धक्का – HamroAwaj

बझाङमा भूकम्पको धक्का  – HamroAwaj

२६ कात्तिक, काठमाडौं । शनिबार साँझ बझाङमा भूकम्पको धक्का महसुस भएको छ । साँझ ८ बजेर १२ मिनेटमा बझाङको पातदेवल आसपास केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । यसअघि गत बुधबार डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । Source link HamroAwaj 2022-11-12 … Read more

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ – HamroAwaj

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ  – HamroAwaj

२६ कात्तिक, वीरगञ्ज । प्रहरीलाई अभद्र व्यवहार गरेको अरोपमा प्रहरीले वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ७ बस्ने मनोज कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो । वीरगञ्जको घण्टाघरमा क्रान्तिकारी युवा संगठनको नामबाट मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर टाँगेको थियो । उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर टाँगिएको ब्यानर प्रहरीले हटाउने क्रममा … Read more

ब्रेन्टफोर्डसामु सिटी स्तब्ध – HamroAwaj

ब्रेन्टफोर्डसामु सिटी स्तब्ध  – HamroAwaj

२६ कात्तिक, काठमाडौं । इन्जुरी टाइममा गोल गर्दै ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई स्तब्ध बनाएको छ । शनिबार भएको खेलमा आइभन टोनीको दुई गोलको मदतमा ब्रेन्टफोर्डले सिटीलाई २–१ ले हराएको हो । यो हारसँगै सिटीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सिटीको घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डले १६औं … Read more

गठबन्धन सभा : घर सरिनसक्दै क्षेत्र छाड्नुको कारण बताउने प्रचण्ड मौका – HamroAwaj

गठबन्धन सभा : घर सरिनसक्दै क्षेत्र छाड्नुको कारण बताउने प्रचण्ड मौका  – HamroAwaj

२६, असोज, चितवन । कुनै बेला अब चितवन छाडेर अन्यत्र जिल्लाबाट चुनाव नलड्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसपटक चुनाव लड्न एकाएक गोरखा २ मा पुगे । गत असोज १० गते प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ मा बनाइएको घरमा झमझम पानी परिरहेका बेला छाता ओढ्दै सरे । उनी त्यतिबेलासम्म चितवनबाट नै चुनाव लड्ने … Read more

भ्वाइस अफ नेपालमा नकआउट प्रतिस्पर्धा : टीम प्रमोदबाट को-को लाइभ राउण्डमा प्रवेश गरे ? – HamroAwaj

भ्वाइस अफ नेपालमा नकआउट प्रतिस्पर्धा : टीम प्रमोदबाट को-को लाइभ राउण्डमा प्रवेश गरे ?  – HamroAwaj

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा नकआउट राउण्ड सुरु भएको छ । शुक्रबार सम्पन्न नकआउट राउण्डको पहिलो एपिसोडमा टीम प्रमोदका नौजना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा भएको थियो । जसमध्येबाट तीनजना छानिएका छन् र उनीहरु लाइभ चरणमा प्रवेश गरेका छन् । आशिष महर, आशिष रायमाझी र योगेश मगर टीम प्रमोदबाट आगामी चरणमा प्रवेश … Read more

पोष्ट डेंगुको लक्षण : सुतिराख्न मन लाग्नेदेखि डिप्रेसनसम्म – HamroAwaj

पोष्ट डेंगुको लक्षण : सुतिराख्न मन लाग्नेदेखि डिप्रेसनसम्म  – HamroAwaj

२६ कात्तिक, काठमाडौं । गत साउनको दोस्रो हप्ता ललितपुर (सुनाकोठी) का रामजी श्रेष्ठलाई डेंगु संक्रमण पुष्टि भयो । पेशाले स्वास्थ्यकर्मी नै भएकाले उनी चिकित्सकको सल्लाहमा घरै बसे । केही समयपछि काममा फर्किए । तर, यसपछि पनि उनले कमजोर र थकित भएको महसुस गरिराखे । फलोअपका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग टेकु अस्पताल आइपुगेका श्रेष्ठको … Read more

मतदातालाई १० वर्षका काम सम्झाउँदै सुरेन्द्र पाण्डे – HamroAwaj

मतदातालाई १० वर्षका काम सम्झाउँदै सुरेन्द्र पाण्डे  – HamroAwaj

२६ कात्तिक, टाँडी (चितवन) । रत्ननगर नगरपालिका–१०, मेनरोडमा शुक्रबार बिहान पौने ११ बजे सूर्य चिह्न अंकित झण्डा बोकेर एमाले कार्यकर्ता बुरुक–बुरुक उफ्रिँदै नाच्न थाले । ९/१० जना महिला र केही पुरुष नाचिरहँदा गीत घन्किरहेको थियो, ‘मै पनि एमाले, सइँ पनि एमाले ।’ अगाडि रोकिएको गाडीमा चितवन क्षेत्र १ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार … Read more

विश्व पौडेलको घरदैलोमा टाढैबाट जय नेपाल – HamroAwaj

विश्व पौडेलको घरदैलोमा टाढैबाट जय नेपाल  – HamroAwaj

२६ कात्तिक, रत्ननगर (चितवन) । रत्ननगर नगरपालिका–१५, स्कुल चोकमा गाडीहरुको लस्कर छ । राष्ट्रिय निकुञ्जको सफारीका लागि प्रयोग हुने गाडीहरु लस्करै राखिएका छन् । गाडीमा चार तारा र रुख अंकित झण्डाहरु मात्र छैनन् । हसिया हथौडा र कलमका चिह्नका झण्डा पनि छन् । केही महिलाहरु गठबन्धनको चुनावी गीतमा छमछमी नाचिरहेका छन् । केही कार्यकर्ता अलि … Read more

‘मिलीजुली चोक’मा तीनतिर फर्केका कांग्रेस, घन्टीको ध्वनिसँग झस्किरहेका पाण्डे – HamroAwaj

‘मिलीजुली चोक’मा तीनतिर फर्केका कांग्रेस, घन्टीको ध्वनिसँग झस्किरहेका पाण्डे  – HamroAwaj

२६ कात्तिक, रत्ननगर । ‘मिलीजुली चोक’को चुनाव प्रचारमा मिलीजुलीको भाव प्रसारित थिएन । तैपनि चितवनको रत्ननगर नगरपालिकाका विभिन्न वडामा भोट माग्दै हिंडेका कांग्रेस कार्यकर्ताको चुनावी सफारी वडा नं १५ माधवपुरको यही चोकमा रोकियो । चितवन–१ को यो सबैभन्दा ठूलो पालिकाभित्र कांग्रेसकै कार्यकर्ताबीच मिलिजुली हिँड्ने परिस्थिति भने अझै बनिसकेको छैन । ज्यामितीका स्वयंसिद्ध तथ्यझैं स्थानीय कांग्रेस … Read more

मतदानका दिन क-कसले पाउँछन् सवारी चलाउन ? – HamroAwaj

मतदानका दिन क-कसले पाउँछन् सवारी चलाउन ?  – HamroAwaj

२६ कात्तिक, काठमाडौं । आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ । निर्वाचन आयोगले बिरामी बोकेको एम्बुलेन्स, शववाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन सञ्चालन गर्न दिइनेछ । सञ्चारकर्मीहरुलाई सूचना विभाग वा सञ्चारगृहबाट जारी परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने आयोगले जनाएको … Read more