नयाँ र गैरदलीय मतदाता तान्ने ओलीको चाहनामा रवि र ‘स्वतन्त्र’ बाधक – HamroAwaj

नयाँ र गैरदलीय मतदाता तान्ने ओलीको चाहनामा रवि र ‘स्वतन्त्र’ बाधक  – HamroAwaj

२८ कात्तिक, काठमाडौं । चुनाव प्रचारप्रसारका क्रममा २५ कात्तिकमा धरान पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बोविरुद्ध आक्रामक अभिव्यक्ति दिए । जनता समाजवादी पार्टी (जसपा) लाई सुनसरी–१ छोड्ने एमाले नेतृत्वको निर्णयप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएर खरायो चिह्न पाएका मेन्याङ्बोलाई मत नदिन समेत ओलीले आह्वान गरे । ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, … Read more

लेगस्पिनमा उदीयमान माैसम – HamroAwaj

लेगस्पिनमा उदीयमान माैसम  – HamroAwaj

२८ कात्तिक, काठमाडौं । हालै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटअघि मौसम ढकाल सुनिएको नाम होइन । विभागीय टोली एपीएफका लागि करार सम्झौतामा रहेका २१ वर्षे लेग स्पिनर मौसम प्रतियोगिताको उदीयमान खेलाडी बनेपछि धेरैको आकर्षण खिच्न सफल छन् । प्रधानमन्त्री कपमा रुपन्देही, भलबारीका यी युवा खेलाडीले च्याम्पियन टिम एपीएफले खेलेका ६ मध्ये ५ खेलमा विकेट … Read more

‘कांग्रेसमा भोटोसमेत नफटाएका व्यक्ति मसँग लड्न आए’ – HamroAwaj

‘कांग्रेसमा भोटोसमेत नफटाएका व्यक्ति मसँग लड्न आए’  – HamroAwaj

२८ कात्तिक, चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन-१ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । यसअघिका दुईवटा निर्वाचन यसै क्षेत्रबाट निर्वाचित पाण्डे यसपटक नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलउसँग प्रतिस्पर्धामा छन् । हिजोआज मतदाताको घरदैलोमा रहेका पाण्डेसँग चितवनको रत्ननगरमा गरिएको कुराकानी : चुनावी माहोल कस्तो चल्दै छ ? अभियान राम्रोसँग चल्दै छ । तपाईं आफैंले पनि … Read more

माग संकुचनको प्रभाव राजस्वमा, भन्सारदेखि भ्याटसम्मले भेट्टाएन लक्ष्य – HamroAwaj

माग संकुचनको प्रभाव राजस्वमा, भन्सारदेखि भ्याटसम्मले भेट्टाएन लक्ष्य  – HamroAwaj

२८ कात्तिक, काठमाडौं । अर्थतन्त्रको बाह्य र वित्तीय क्षेत्रमा देखिएका समस्या समाधान गर्न चालिएका कदमहरुको असर अर्थतन्त्रको सरकारी वित्त क्षेत्रमा देखिन थालेको छ । आयात घटाएर शोधनान्तर घाटा कम गर्ने र विदेशी सञ्चिति बढाउने गरी चालिएका कदमले बजारमा मागमा संकुचन आएपछि त्यसको असर राजस्वमा समेत पर्न थालेको छ । अर्थतन्त्रको वास्तविक क्षेत्र दबाबमा पर्दा सरकारी … Read more

चितवनमा ओली : रवि लामिछानेप्रति नरम, प्रचण्डप्रति गरम – HamroAwaj

चितवनमा ओली : रवि लामिछानेप्रति नरम, प्रचण्डप्रति गरम  – HamroAwaj

२८ कात्तिक, चितवन । सत्ता गठबन्धनले २६ कात्तिकमा सभा गरेको गेस्ट हाउस चौरमा सोमबार नेकपा एमालेले चितवनले सोमबार सभा गर्‍यो । सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति सहानुभूति देखाए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति भने आक्रोश पोखे । उनले सत्ता गठबन्धनको भविष्य, गोरखामा एमाले समर्थकमाथि भएको आक्रमण, मुलकको आर्थिक … Read more

विश्वकपका लागि घानाको टिम घोषणा – HamroAwaj

विश्वकपका लागि घानाको टिम घोषणा  – HamroAwaj

२८ कात्तिक, काठमाडौं । कतारमा अर्को साता सुरु हुने फिफा विश्वकपका लागि घानाले टिम घोषणा गरेको छ । प्रशिक्षक ओट्टो एड्डोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । एड्डोले नोभेम्बर ४ मा ५५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए र त्यसैबाट अन्तिम टोली घोषणा गरेका हुन् । टिममा पहिलो गोलकिपर वोल्लाकोट भने छैनन् … Read more

भारतका रेडियोबाट चुनाव प्रचार गर्न नदिन निर्वाचन आयोगको पत्र – HamroAwaj

भारतका रेडियोबाट चुनाव प्रचार गर्न नदिन निर्वाचन आयोगको पत्र  – HamroAwaj

२८ कात्तिक, काठमाडौं । निर्वाचनका क्रममा उम्मेदवारहरुले भारतीय सीमावर्ती क्षेत्रबाट गर्ने प्रचारप्रसार रोक्न निर्वाचन आयोगले भारतमा पत्राचार गरेको छ । आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएर स्थानीय एफएमहरुबाट उम्मेद्वार र दलहरुको प्रचारप्रसार गर्ने सामग्री प्रसारण नहुने व्यवस्था गर्न चिठ्ठी लेखेको हो । निर्वाचनका बेलामा भारतीय सीमावर्ती जिल्ला र निर्वाचन क्षेत्रका उम्मेद्वारहरुले त्यहाँका सञ्चार माध्यमहरुमा … Read more

बाइडेन र सीबीचको शिखर वार्तामा द्वन्द्व टार्ने प्रतिबद्धता – HamroAwaj

बाइडेन र सीबीचको शिखर वार्तामा द्वन्द्व टार्ने प्रतिबद्धता  – HamroAwaj

२८ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच इन्डोनेसियाको बालीमा भएको शिखर वार्तामा दुवै पक्षले द्वन्द्व टार्ने प्रतिवद्धता जनाएका छन् । ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–ट्वन्टी शिखर सम्मेलनका लागि इण्डोनिसायामा पुगेका दुई नेताबीच भेट भएको हो । लामो समयदेखि प्रतिक्षा गरिएको दुई नेताको बैठक सुरु गर्नुअघि रिसोर्ट … Read more

किसानलाई बाढीको क्षतिपूर्ति आश, नेता गर्छन् एमसीसीको बात – HamroAwaj

किसानलाई बाढीको क्षतिपूर्ति आश, नेता गर्छन् एमसीसीको बात  – HamroAwaj

२८ कात्तिक, विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–५ बसन्तपुरका दिनेशकुमार मेहताले चार विघामा लगाएको धान सुनसरी खोलाको बाढीले बगायो । २०७८ कात्तिकमा आएको बाढीले पाकेको धानबाली बगाएपछि सो क्षेत्रका सांसद कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले क्षतिपूर्ति दिलाउने आश्वासन दिएका थिए । गाउँपालिकाका कर्मचारीले क्षतिको विवरण टिपेर पनि लगे । क्षतिपूर्ति लिन बैंक खाता खोल्नू भनेपछि उनले खाता … Read more

विराटनगर महानगरको प्रतीक चिह्न बनाउनेलाई एक लाख पुरस्कार – HamroAwaj

विराटनगर महानगरको प्रतीक चिह्न बनाउनेलाई एक लाख पुरस्कार  – HamroAwaj

२८ कात्तिक, मोरङ । विराटनगर महानगरपालिकाले आफ्नै प्रतीक चिह्न (लोगो) प्रयोगमा ल्याउने भएको छ । महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् । मङ्सिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल … Read more