रवि लामिछानेविरुद्ध परेको उजुरी के हो, अबको प्रक्रिया के हुन्छ ? – HamroAwaj

रवि लामिछानेविरुद्ध परेको उजुरी के हो, अबको प्रक्रिया के हुन्छ ?  – HamroAwaj

२९ कात्तिक, काठमाडौं । मंगलबार चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चितवन–२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै एउटा उजुरी दर्ता भयो । राजकुमार पाण्डेले दर्ता गरेको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी खारेजी हुनुपर्ने माग गरिएको छ । चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले उजुरीको व्यहोरा तत्काल निर्वाचन … Read more

नागरिक उन्मुक्ति पार्टीको लक्ष्य : राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने – HamroAwaj

नागरिक उन्मुक्ति पार्टीको लक्ष्य : राष्ट्रिय पार्टी बन्ने, सुदूरपश्चिममा सरकार बनाउने  – HamroAwaj

२९ कात्तिक, धनगढी । थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका बेला २०७२ सालमा भएको टीकापुर घटनाको जगमा गठन भएको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा यहाँका ठूला दलहरुका लागि चुनौती बनेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्वी कैलालीका चार स्थानीय तह जितेर यो कैलालीको सबैभन्दा ठूलो दल बनेको छ । सोही नतिजाबाट उत्साहित यो … Read more

गगनले आँटेको ‘मिसन पीएम’ कति सम्भव ? – HamroAwaj

गगनले आँटेको ‘मिसन पीएम’ कति सम्भव ?  – HamroAwaj

नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले २२ कात्तिकमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘यो निर्वाचनपछि अरू ठूला दलमा संसदीय दलको निर्वाचन हुनेवाला छैन ।’ यसो भन्दै उनले संसदीय दलको नेताको चुनाव भयो भने पनि नेपाली कांग्रेसमा मात्रै हुने जिकिर गरे । यसमा चलाखीपूर्वक उनले भनेको के हो भने कांग्रेसमा … Read more

भन्ने गठबन्धन, भोट माग्ने आफ्नैलाई – HamroAwaj

भन्ने गठबन्धन, भोट माग्ने आफ्नैलाई  – HamroAwaj

२९ कात्तिक, बाँके । छेउमै जनता समाजवादी पार्टीको सम्पर्क कार्यालयमा उसको चुनावी नारा घन्किरहेको थियो । नजिकै एउटा सूर्य र एउटा हलोको झन्डासहित चारजना कार्यकर्ताको साथ लिएर नेकपा एमालेका प्रदेशसभा उम्मेदवार निरक गुरुङ स्थानीयसँग भोट मागिरहेका थिए । उनी एमालेको तर्फबाट बाँके जिल्ला निर्वाचन क्षेत्र नं २ ‘२’ बाट प्रदेशसभा उम्मेदवार हुन् । यो त्यही … Read more

सवारी लाइसेन्स छाप्न नयाँ ‘मास प्रिन्टर’ किन्न ठेक्का – HamroAwaj

सवारी लाइसेन्स छाप्न नयाँ ‘मास प्रिन्टर’ किन्न ठेक्का  – HamroAwaj

२९ कात्तिक, काठमाडौं । यातायात व्यवस्था विभागले थोरै समयमा धेरै स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने क्षमताको मेसिन (मास प्रिन्टर) किन्न बोलपत्र आह्वान गरेको छ । यसअघि पनि विभागले एउटा मास पि्रन्टर किनेर लाइसेन्स छाप्दै आएको छ । साना पि्रन्टरबाट छापेर वितरण गर्दा माग धान्न नसक्ने अवस्था आएपछि विभागले मास प्रिन्टर ल्याएको थियो । अहिलेको … Read more

चुनावमा पनि किन सुस्तायो आर्थिक गतिविधि ? – HamroAwaj

चुनावमा पनि किन सुस्तायो आर्थिक गतिविधि ?  – HamroAwaj

२९ कात्तिक, काठमाडौं । विगतका तथ्यांकहरुले भन्छन्–चाडबाड र चुनावले बजारमा माग र उपभोग बढाउँछ र अर्थतन्त्र चलायमान हुन्छ । चुनाव र चाडबाडका लागि हुने ठूलो खर्चले शहरदेखि गाउँसम्म नै आवात–जावत र उपभोगको दर बढाएपछि त्यसको प्रभाव माग र आपूर्तिमा पर्न जान्छ । जसले बजारमा कारोबार बढेर आन्तरिक उत्पादन र आयातसम्म वृद्धि गराउँछ । तर, यसवर्षको चुनावमा … Read more

सुनसरीका नेतालाई मतदाताको प्रश्न : घोषणापत्रमा खोइ कोसी पीडितका मुद्दा ? – HamroAwaj

सुनसरीका नेतालाई मतदाताको प्रश्न : घोषणापत्रमा खोइ कोसी पीडितका मुद्दा ?  – HamroAwaj

२९ कात्तिक, धरान । बराहक्षेत्र नगरपालिका २ का आनन्दप्रसाद गौतम (८४) को खेतबारी २०३६ सालमा कोसीको बाढीले बगायो । तर उनले नदी बगिरहेको जग्गाको तिरो (मालपोत) अहिले पनि तिरिरहेका छन् । ‘०३६ सालदेखि अहिलेसम्म कति मन्त्री भए, केही भएन, न सट्टा भर्ना, न मुआब्जा, कोसी बगेको जमिनको मालपोत चाहिं लिइरा’खेको छ, लगत कट्टा पनि गरेको … Read more

थापासँगको टक्करले मन्त्रीबाटै बर्खास्त – HamroAwaj

थापासँगको टक्करले मन्त्रीबाटै बर्खास्त  – HamroAwaj

२९ मंसिर, पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका नेताहरुले भन्थे, ‘कुमार खड्का नभएको भए नयाँ सरकार नबन्न पनि सक्थ्यो ।’ माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा पनि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकार टिकाउन लागेका थिए । राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले एमालेलाई साथ दिएपछि सरकार बनाउने कांग्रेस प्रयास असफल जस्तै भएको थियो । तर अविश्वासको प्रस्ताव तयार … Read more

रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी – HamroAwaj

रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी  – HamroAwaj

२९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद … Read more

चुनावमा घर जाने यात्रुलाई बससेवाको आकर्षक अफर – HamroAwaj

चुनावमा घर जाने यात्रुलाई बससेवाको आकर्षक अफर  – HamroAwaj

काठमाडौं । बससेवा डटकमले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भोट हाल्न घर जान लागेका मतदातालाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत निर्वाचनमा भाग लिन जाने मतदाता मध्ये भाग्यशाली तीन जनाले बससेवाको तर्फबाट आकर्षक उपहार प्राप्त गरिने बससेवाले जनाएको छ । ती मतदाताले भोट दिएका तीन जना उम्मेदवार (विजयी … Read more