नेपालगन्जमा बम विष्फोट, २ जना घाइते – HamroAwaj

नेपालगन्जमा बम विष्फोट, २ जना घाइते  – HamroAwaj

३० कात्तिक, काठमाडौं । नेपालगञ्जको भृकुटीनगरमा आज बेलुकी बम विष्फोट हुँदा २ जना घाइते भएका छन् । दिवाकार मल्लको घरमा बम विष्फोट हुँदा सल्यानका डिल्ली बहादुर डिसी र कैलालीका धर्म बहादुर सुनार घाइते भएका हुन्। घटनाको थप विवरण आउन बाँकी छ। Source link HamroAwaj 2022-11-16 23:29:11

‘टेस्टेडसँग जनता असन्तुष्ट छन्, स्वतन्त्र साथीहरूको मुद्दा म आफैं बोक्छु’ – HamroAwaj

‘टेस्टेडसँग जनता असन्तुष्ट छन्, स्वतन्त्र साथीहरूको मुद्दा म आफैं बोक्छु’  – HamroAwaj

देशभरिका चुनाव नियाल्ने क्रममा हामी काठमाडौं–५ मा पुगेका छौं । जहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रबाट विगतमा नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए । पहिलो पटक काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन लड्दै गरेका प्रदीप पौडेलसँग गरिएको कुराकानीः कस्तो चल्दैछ तपाईंको चुनाव प्रचार ? … Read more

बाह्य क्षेत्र सुधारोन्मुख, बजार र राजस्वको दबाबले स्थायित्वमा शंका – HamroAwaj

बाह्य क्षेत्र सुधारोन्मुख, बजार र राजस्वको दबाबले स्थायित्वमा शंका  – HamroAwaj

३० कात्तिक, काठमाडौं । अर्थतन्त्रको बाहृय क्षेत्रमा देखिएको दबाब सुधारउन्मुख देखिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा (असोजसम्म) आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा बाहृय क्षेत्रमा सुधारको संकेत देखिएको छ । यो सुधारको लागि चालिएका कदमले अर्थतन्त्रको वास्तविक, सरकारी वित्त र वित्तीय क्षेत्रमा भने अर्को खालको समस्या ल्याएका छन् । … Read more

बहुदलीय चौतारामा किसुनजीदेखि प्रचण्डसम्म – HamroAwaj

बहुदलीय चौतारामा किसुनजीदेखि प्रचण्डसम्म  – HamroAwaj

२९ मंसिर, पोखरा । जब चुनावको मिति नजिकै आइपुग्छ, बेस्सरी गर्माउँछ गोरखा पालुङटार । पालुङटारको ठाँटीपोखरी समी चौतारो हरेक चुनावी सभाको मैझारो गर्ने इतिहास बोकेर उभिएको छ । सोही चौताराबाट ५ दलीय गठबन्धनको चुनावी सभालाई मैझारो गर्दै सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले भने, ‘गोरखा–२ मा यो अन्तिम सभा हुन्छ होला । त्यसकारण मलाई … Read more

पाकिस्तानमाथि १४ वर्षपछि पाएको जित (तस्वीरहरु) – HamroAwaj

पाकिस्तानमाथि १४ वर्षपछि पाएको जित (तस्वीरहरु)  – HamroAwaj

३० कात्तिक, काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिमले पाकिस्तान विरुद्ध १४ वर्षपछि जित निकालेको छ । अन्जन विष्टको एक मात्र गोलमा नेपालले बुधबार दशरथ रंगशालमा पाकिस्तानलाई १-० ले हरायो । एक दशक यता दशरथ रंगशालमा नेपाल र पाकिस्तानबीच भएको यो चौथो खेल हो र त्यसमा नेपाल विजयी भएको यो पहिलो पटक हो । करिब ७ … Read more

कस्तो देखिएला प्रदेश चुनावको परिदृश्य ? – HamroAwaj

कस्तो देखिएला प्रदेश चुनावको परिदृश्य ?  – HamroAwaj

अघिल्लो पटक हामीले प्रतिनिधिसभा निर्वाचनको विश्लेषण गरेका थियौं । स्थानीय तह चुनावमा पाएको मतका आधारबाट दलहरूको परिस्थिति के हुन्छ ? गठबन्धनका दलहरूले मत एकठाउँमा जोड्न सक्छन्/सक्दैनन् ? जोड्न नसक्दा कस्ता चुनौती आउँछन् भनेर विश्लेषण गर्ने कोसिस गर्‍यौं । आज म एउटा प्रदेशमा कस्तो परिस्थिति बन्छ, त्यतातर्फ तपाईंहरूको ध्यान आकृष्ट गर्ने कोसिस गर्छु । प्रदेशतर्फ पनि … Read more

नागरिकता विधेयक किन भएन प्रमाणीकरण, राष्ट्रपति कार्यालयले दिएको ६ कारण – HamroAwaj

नागरिकता विधेयक किन भएन प्रमाणीकरण, राष्ट्रपति कार्यालयले दिएको ६ कारण  – HamroAwaj

३० कात्तिक, काठमाडौं । राष्ट्रपति कार्यालयले संघीय संसदबाट प्रमाणीकरणका लागि पेश भएको नागरिकता विधेयक मुलुकको हितमा नभएको र संघीय संसदबाट पारित गर्ने क्रममा संविधान र कानूनको उल्लंघन भएकाले त्यसलाई यथास्थितिमा राखिएको दावी गरेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुुपर्ने माग राखी सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि लिखित जवाफ दिँदै राष्ट्रपति कार्यालयले विधेयकका विषयवस्तु र … Read more

नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण – HamroAwaj

नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण  – HamroAwaj

३० कात्तिक, चितवन । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई  जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ । लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका विषयमा लामिछानेलाई ७ दिनभित्र जवाफ पठाउन पत्र दिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए … Read more

भूकम्पले न्यायालय नै असुरक्षित – HamroAwaj

भूकम्पले न्यायालय नै असुरक्षित  – HamroAwaj

३० कात्तिक, डोटी । उच्च सरकारी वकिल कार्यालय दिपायलका निमित्त प्रमुख फटिकराज मुडभरी अचेल कार्यालय प्रांगणमा सानो टेबल र कुर्ची राखेर बसेका हुन्छन् । आफूले गर्नुपर्ने सबै काम उनी यहीँबाट गर्छन् । झट्ट हेर्दा उनी घाम ताप्नलाई बाहिर बसेका हुन् जस्तो लाग्छ । तर, न यो मुडभरीको रहर हो, न उनी घाम ताप्न नै बाहिर … Read more

कीर्तिपुरमा क्रिकेट टिमले फर्काएको खुशी (तस्वीरहरु) – HamroAwaj

कीर्तिपुरमा क्रिकेट टिमले फर्काएको खुशी (तस्वीरहरु)  – HamroAwaj

३० कात्तिक, काठमाडौं । नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत दोस्रो खेलमा युएईमाथि ३ विकेटको जित रचेको छ । यो जितसँगै नेपालले तीन खेलको शृंखला १–१ को बराबरी गरेको छ । शुक्रबार हुने निर्णायक खेलले शृंखलाको विजेता टुंगो लगाउनेछ । यसअघि सोमबार भएको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । त्रिवि मैदान कीर्तिपुरमा युएईले दिएको … Read more