एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा – HamroAwaj

एमाले उम्मेदवार निरौला प्रहरी नियन्त्रणमा  – HamroAwaj

२ मंसिर, काठमाडौं । नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं– ५ प्रदेश क्षेत्र २ का उम्मेदवार निरौलामाथि मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप छ । निरौला र एमाले नगर कमिटी अध्यक्ष प्रदीप डंगोल बूढानीलकण्ठ– ६ स्थित एक घरमा पुगेका बेला पैसा बाँड्न गएको भन्दै स्थानीयबासीले होहल्ला गरेपछि … Read more

अमेरिकी तेल सम्झौता प्रति ब्यारेल ८० डलरभन्दा तल झर्‍यो – HamroAwaj

अमेरिकी तेल सम्झौता प्रति ब्यारेल ८० डलरभन्दा तल झर्‍यो  – HamroAwaj

२ मंसिर, लन्डन । विश्व अर्थतन्त्रको बढ्दो चिन्ता र चीनमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि अमेरिकी कच्चा तेलको मुख्य सम्झौताको मूल्य सेप्टेम्बरयता पहिलो पटक शुक्रबार प्रति ब्यारेल ८० डलरभन्दा तल झरेको छ । डिसेम्बरमा डेलिभरीका लागि डब्ल्यूटीआईको एक ब्यारेल प्रति डलर ८०.०८ मा १.९ प्रतिशतले झरेको थियो । यसैबीच, जनवरीमा डेलिभरीका लागि मुख्य युरोपेली सम्झौता, … Read more

उम्मेदवारले भन्नुपर्ने हो भनिसके, अब पालो मतदाताको – HamroAwaj

उम्मेदवारले भन्नुपर्ने हो भनिसके, अब पालो मतदाताको  – HamroAwaj

यसपटक निर्वाचन अनुगमनको क्रममा पर्चा पम्लेट टाँसेको देखिएको छैन । हुल हुज्जत हुने गरी प्रचार भएको पाएनौं । शान्त तरिकाले प्रचार भएको पाइयो । निर्वाचनलाई असर गर्ने गरी कोही पनि आन्दोलित हुने अवस्थाको सिर्जना भएको पाइएन । मौन अवधिको पालना राम्रैसँग भएको मलाई लागेको छ । राजनीतिक दल र कार्यकर्ताहरुले आफूले जे जे भन्नुपर्ने हो, … Read more

७ अर्ब लगानीमा कास्कीको सिक्लेसमा बन्ने भयो केबलकार – HamroAwaj

७ अर्ब लगानीमा कास्कीको सिक्लेसमा बन्ने भयो केबलकार  – HamroAwaj

२ मंसिर, काठमाडौं । पर्यटकीय जिल्ला कास्कीमा थप एक केवलकार परियोजना थपिने भएको छ । सिक्लेस अन्नपूर्ण केवलकार प्रालिले कास्कीको मादी गाउँपालिका सिक्लेसमा केवलकार बनाउने भएको छ । कम्पनीले परियोजनाको वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । प्रतिवेदनअनुसार परियोजना मादी गाउँपालिकाको वडा नं १ र २ मा … Read more

नामिबिया भ्रमणअघि नेपालको सार्थक तयारी – HamroAwaj

नामिबिया भ्रमणअघि नेपालको सार्थक तयारी  – HamroAwaj

२ मंसिर, काठमाडौं । एकदिवशीय मान्यतालाई कायम राख्न निर्णायक मानिने आईसीसी विश्वकप त्रिकेट लिग टू अन्तर्गत नेपालले दुई सातापछि नामिबियामा स्कटल्याण्डसमेत सहभागी त्रिकोणात्मक शृंखला खेल्दैछ । त्यसअघि घरेलु मैदानमा पहिलोपल्ट एकदिवशीय शृंखला जित्ने क्रममा नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार भएको निर्णायक खेलमा ६ विकेटको जितसहित नेपाली टिमले आफ्नो आत्मविश्वास कायम राखेको छ । … Read more

मिलेमतोको ठेक्कामा निगमले गर्‍यो ७८ करोडको खरिद सम्झौता – HamroAwaj

मिलेमतोको ठेक्कामा निगमले गर्‍यो ७८ करोडको खरिद सम्झौता  – HamroAwaj

२ मंसिर, काठमाडौं । नेपाल आयल निगमले विवादास्पद बनेको अमलेखगञ्जमा पेट्रोल भण्डारणको ट्यांकी बनाउने सम्बन्धी ठेक्काको खरिद सम्झौता गरेको छ । ठेक्कामा मिलोमतो भएको भन्दै विवादकैबीच निगमले रेलिगेयर निर्माण कम्पनीसँग परियोजना अघि बढाउने सम्झौता गरेको हो । अमलेखगञ्जस्थित परियोजना प्रमुख एवम् निगमको मधेश प्रदेश प्रमुख प्रदीपकुमार यादवले ठेक्का सम्झौता भएको बताए । ‘एक वर्षमा काम … Read more

‘अति संवेदनशील क्षेत्रमा आयोगले थप निगरानी गर्छ’ – HamroAwaj

‘अति संवेदनशील क्षेत्रमा आयोगले थप निगरानी गर्छ’  – HamroAwaj

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा ८८ ठाँउमा निर्वाचन स्थगित भयो । कतिपय ठाँउमा दलका कार्यकर्ताहरुविच झडप भयो, कतिपयमा हुलदंगा गर्नेहरुले मतपेटिका नै बोकेर हिँडे । यही समस्यालाई दृष्टिगत गरी निर्वाचन आयोगले यसपटक सुरक्षा निकायका अधिकारीहरुसँग पटकपटक निर्वाचन सुरक्षाका बारेमा छलफल गरेको छ । निर्वाचन सुरक्षावारे आयुक्त ईश्वरीप्रसाद पौड्यालसँग गरिएको कुराकानी : गत वैशाखमा सम्पन्न स्थानीय … Read more

दूषित प्रतिस्पर्धा यो चुनावको सुरक्षा चुनौती – HamroAwaj

दूषित प्रतिस्पर्धा यो चुनावको सुरक्षा चुनौती  – HamroAwaj

निर्वाचन लोकतन्त्रको सुन्दर अभ्यास हो । यो देशव्यापाी अभियान हो । पाँच वर्षमा एकपटक आउने निर्वाचनका लागि सुरक्षा संयन्त्रले निकै पहिलेदेखि तयारी गरेका हुन्छन् । समय–समयमा सुरक्षा विश्लेषण भइरहेको हुन्छ । अहिले केही समूहले निर्वाचन बहिष्कार गरौं भनेर घोषणा गरेका छन् । तर सुरक्षा संयन्त्रको तयारी सामू उनीहरुको निर्वाचन विरोधी अभियान नितान्त नगन्य हुन्छ । … Read more

आम चुनावको सुरक्षा : विप्लवभन्दा बढी दलहरु नै चुनौती – HamroAwaj

आम चुनावको सुरक्षा : विप्लवभन्दा बढी दलहरु नै चुनौती  – HamroAwaj

२ मंसिर, काठमाडौं । इच्छाकामना गाउँपालिका–४ मा घरदैलो सकेर फर्किँदा २७ कात्तिक २०७९ मा चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेको गाडीमा आक्रमण भयो । सत्ता गठबन्धनको घरदैलो टोली मुग्लिनको सभा सकेर फर्किँदै गर्दा जम्काभेट भएपछि लेवाटारमा आक्रमण भएको थियो । लामिछानेका सहयोगी प्रकाश सिग्देलका अनुसार दुवै टोली आमनेसामने भएपछि लामिछाने हात हल्लाउँदै अघि … Read more

मौद्रिक नीति समीक्षा : आयातको कडाइ हटाउँदै ब्याजदरबाट नियन्त्रण गर्न दबाब – HamroAwaj

मौद्रिक नीति समीक्षा : आयातको कडाइ हटाउँदै ब्याजदरबाट नियन्त्रण गर्न दबाब  – HamroAwaj

२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका लागि छलफल सुरु गरेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको आर्थिक सूचक तथा तथ्यांकहरु सार्वजनिक गरेसँगै राष्ट्र बैंक मौद्रिक नीति प्रथम त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ आगामी साता मौद्रिक नीतिको प्रमुख … Read more