भोलि यी चार अवस्थामा प्रहरीले गोली चलाउन आदेश पर्खिनु पर्दैन : आईजीपी सिंह – HamroAwaj

भोलि यी चार अवस्थामा प्रहरीले गोली चलाउन आदेश पर्खिनु पर्दैन : आईजीपी सिंह  – HamroAwaj

३ मंसिर, काठमाडौं । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले निर्वाचनका क्रममा चार वटा परिस्थिति देखा परे कसैलाई नसोधी गोली चलाउन निर्देशन दिइएको बताएका छन् । भोलि (४ मंसिर) मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा चार किसिमका परिस्थिति देखिए न्यूनतम बल प्रयोगको सिद्धान्त अनुरुप कसैलाई पनि सोध्नु नपर्ने गरी सर्कुलर जारी गरिएको प्रहरी महानिरीक्षक (आईजीपी) … Read more

पूरा भयो तयारी, भोलि विहान ७ बजेदेखि मतदान – HamroAwaj

पूरा भयो तयारी, भोलि विहान ७ बजेदेखि मतदान  – HamroAwaj

काठमाडौंको एक मतदानस्थलमा मत खसाल्नका लागि बनाइएको स्थल । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर । ३ मंसिर, काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि भोलि मतदान हुँदैछ । प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि मतदान हुदैछ र देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले … Read more

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई – HamroAwaj

क्यालिब्रेसन फ्लाइटका लागि पोखरा आइपुग्यो एरो थाई  – HamroAwaj

३ मंसिर, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यान्त्रिक उडान परीक्षण (क्यालिब्रेसन फ्लाइट) का लागि एरो थाइ कम्पनीको जहाज शनिबार पोखरा आइपुगेको छ । पोखरा विमानस्थलमा राखिएको जहाजले सोमबारदेखि १२ गतेसम्म परीक्षण उडान गर्नेछ । उक्त यान्त्रिक विमानले बिहान १० बजेदेखि १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट गर्ने पोखरा … Read more

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू – HamroAwaj

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू  – HamroAwaj

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न निर्देशन दिएको छ । शनिबार विशेष निर्देशन जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य … Read more

पर्सामा ४५ जना महिला मतदान अधिकृत, ३ केन्द्रको जिम्मा महिलालाई – HamroAwaj

पर्सामा ४५ जना महिला मतदान अधिकृत, ३ केन्द्रको जिम्मा महिलालाई  – HamroAwaj

३ मंसिर, वीरगञ्ज । पर्सामा आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४५ जना महिला मतदान अधिकृत खटाइएको छ । १४ पालिका रहेको पर्सामा १६७ वटा मतदान स्थल तोकिएको छ । प्रतिनिधि सभातर्फ ४ र प्रदेशसभा तर्फ ८ निर्वाचन क्षेत्रका लागि २ अस्थायीसहित ४१४ मतदान केन्द्र तोकिएको छ । जसमध्ये ४५ वटा … Read more

काठमाडौंको मतदानस्थलमा यसरी हुदैछ तयारी (तस्वीरहरु) – HamroAwaj

काठमाडौंको मतदानस्थलमा यसरी हुदैछ तयारी (तस्वीरहरु)  – HamroAwaj

३ मंसिर, काठमाडौं । भोलि आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचन गराउन खटिएका कर्मचारीहरु मतदानस्थलमा पुगिसकेका छन् । उनीहरुले मतदान केन्द्रमा गर्नुपर्ने तयारीहरु पनि शनिबार नै गरिसकेका छन् । मतदानस्थलको सुरक्षाका साथै मतदान गर्न सहज हुने गरी लाइन लाग्ने, मत संकेत गर्ने गोप्य कक्ष निर्माण गर्ने, मतपत्र खसालेर फर्किने ठाउँ सबै शनिबार नै … Read more

विश्वकप १९८६ : जब म्याराडोनाले फुटबलको संसारलाई उज्यालो बनाए – HamroAwaj

विश्वकप १९८६ : जब म्याराडोनाले फुटबलको संसारलाई उज्यालो बनाए  – HamroAwaj

३ मंसिर, काठमाडौं । मेक्सिको फिफा विश्वकप फुटबल दोस्रो पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्यो । यसअघि १९७० मा मेक्सिकोले पहिलो पटक आयोजना गरेको थियो । सुरुमा कोलोम्बियालाई विश्वकप आयोजक तोकिएको थियो तर आर्थिक कारण देखाउँदै उसले नाम फिर्ता लियो । त्यसपछि क्यानडा, अमेरिका र मेक्सिकोले विश्वकप आयोजनामा दाबी गरेको थियो । फिफाले मेक्सिकोलाई आयोजक … Read more

तपाईंको भोट अर्कैले हाले के हुन्छ ? – HamroAwaj

तपाईंको भोट अर्कैले हाले के हुन्छ ?  – HamroAwaj

३ मंसिर, काठमाडौं । आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु हुँदैछ । विहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान गर्न पाइने भएकाले मतदाताले आफ्नो अनुकुलतामा मतदान गर्छन् । मतदाता नामावलीमा नाम भएका व्यक्तिलाई मतदाता परिचयपत्र, नागरिकता वा परिचय खुल्ने अन्य प्रमाणका आधारमा मतदान गर्ने सुविधा निर्वाचन आयोगले दिएको छ । कतिपय … Read more

चुनाव प्रभावित पार्न मत सर्वेक्षण हुनु आपत्तिजनक : राजेन्द्र लिङ्देन – HamroAwaj

चुनाव प्रभावित पार्न मत सर्वेक्षण हुनु आपत्तिजनक : राजेन्द्र लिङ्देन  – HamroAwaj

३ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको पूर्वसन्ध्यामा भएका मत सर्वेक्षणहरुप्रति आपत्ति जनाएका छन् । निर्वाचनलाई प्रभावित तुल्याउने र बदनियतका साथ हचुवा र प्रायोजित ढंगले मत सर्वेक्षण भएको भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई आचारसंहिता विपरीत भएका छन् । शनिबार विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘यस्ता कार्यहरू अविलम्ब रोक्न, सार्वजनिक गरिएका सर्वेक्षण रेकर्डबाट हटाउन … Read more

शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ? – HamroAwaj

शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान ?  – HamroAwaj

३ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ । विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही … Read more