सप्तरी २ : उपेन्द्रलाई सीकेको कडा चुनौती – HamroAwaj

सप्तरी २ : उपेन्द्रलाई सीकेको कडा चुनौती  – HamroAwaj

४ मंसिर, राजविराज । सप्तरी क्षेत्र २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलाई कडा चुनौती दिने देखिएको छ । आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभाका निर्वाचनमा अनलाइनखबरले सप्तरी २ का केही मतदान केन्द्रमा पुगेर मतदातासँग गरेको कुराकानीका आधारमा यादव र राउतबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । सत्ता … Read more

काठमाडौंमा यस्तो देखियो मतदान (तस्वीरहरु) – HamroAwaj

काठमाडौंमा यस्तो देखियो मतदान (तस्वीरहरु)  – HamroAwaj

४ मंसिर, काठमाडौं । आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार करिब ६१ प्रतिशतले मतदान गरेका छन् । यसपटक कतिपय मतदाताले स्थापित राजनीतिक दललाई छाडेर नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गरेको पाइएको छ । यस्तो क्रम काठमाडौंलगायतका शहरहरुमा बढी देखिएको छ । हेर्नुहोस् तस्वीरहरु        Source link … Read more

कैलाली–१ को संकेत : रामजनम र रञ्जिताको कडा प्रतिस्पर्धा – HamroAwaj

कैलाली–१ को संकेत : रामजनम र रञ्जिताको कडा प्रतिस्पर्धा  – HamroAwaj

४ मंसिर, धनगढी । कैलाली–१ मा सत्तारुढ गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । आइतबार मतदान गरेपछि मतदातासँगको कुराकानीका आधारमा सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरी र नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ । क्षेत्र नम्बर १ का ९ वटा मतदान केन्द्रमा करिब दुई … Read more

दाङ–२ मा शंकर र रेखालाई ‘घण्टी’को डर – HamroAwaj

दाङ–२ मा शंकर र रेखालाई ‘घण्टी’को डर  – HamroAwaj

४ मंसिर, दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एमालेका महासचिव शंकर पोखरेल र गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मालाई घण्टी चुनाव चिन्ह भारी पर्ने देखिन्छ । अनलाइनखबरले दाङ क्षेत्र नं. २ अन्तर्गतका राजनीतिक दलका प्रभाव मानिने शहरी क्षेत्र र गाउँ–बस्ती ठाउँमा सर्वेक्षण गरेको छ । जस अन्तर्गत घोराही उपमहानगरपालिकाकामा … Read more

एक्जिट पोलको सन्देश : मतदाताले बजाए आक्रोशको घण्टी – HamroAwaj

एक्जिट पोलको सन्देश : मतदाताले बजाए आक्रोशको घण्टी  – HamroAwaj

एउटा शान्त लहर उठेर आएको छ ‘घण्टी’ को पक्षमा । गणतन्त्र स्थापनापछिको तेस्रो, अनि नयाँ संविधान जारी भएपछिको दोस्रो आम चुनावले परम्परागत संसदीय शक्तिहरुमा अक्षुण्ण रहेको मतभार अन्यत्र सर्दै गएको देखाएको छ । अनलाइनखबर डटकमले काठमाडौं उपत्यकाका केही र उपत्यकाबाहिरका केही क्षेत्रमा गरेको एक्जिट पोल तथा विशेष स्थलगत रिपोर्टिङमा नागरिकले व्यक्त गरेको भावनाले यसको प्रष्ट … Read more

चितवन–२ मा रवि लामिछानेको जित निश्चित – HamroAwaj

चितवन–२ मा रवि लामिछानेको जित निश्चित  – HamroAwaj

४ मंसिर, भरतपुर (चितवन) । आइतबार मतदान सुरु भएको एक घन्टासम्म भरतपुर महानगरपालिका–११ स्थित नयाँ किरण कमलकुसुम माध्यमिक विद्यालयमा मतदाताको उपस्थिति उत्साहजनक थिएन । मतदान स्थलमा पुग्ने मतदाताले एकैक्षण पनि लाइनमा बस्नु परेन । मतदान केन्द्रमा भेटिएका रामकृष्ण घिमिरेका अनुसार यो त्यही मतदान केन्द्र हो, जहाँ विगतमा बिहान ५ बजेबाटै मतदाता लामबद्ध भएका हुन्थे । … Read more

प्यूठानमा ५५ प्रतिशत मत खस्यो, सोमबारदेखि मतगणना – HamroAwaj

प्यूठानमा ५५ प्रतिशत मत खस्यो, सोमबारदेखि मतगणना  – HamroAwaj

४ मंसिर, प्यूठान । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्यूठानमा ५५ प्रतिशत मत खसेको छ । जिल्लाका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको अवधिमा सबै मतदान केन्द्रहरूमा मतदान सकिएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११ प्रतिशत … Read more

ओलीले मतदातालाई दिए धन्यवाद – HamroAwaj

ओलीले मतदातालाई दिए धन्यवाद  – HamroAwaj

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् । आइतबारको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि उनले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् । ओलीले लेखेका छन्, ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’ Source link HamroAwaj 2022-11-20 20:44:33

घण्टी मैदानमा नहुँदा गगन धेरै अगाडि – HamroAwaj

घण्टी मैदानमा नहुँदा गगन धेरै अगाडि  – HamroAwaj

४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं–४ बाट जित्ने संभावना बढी देखिएको छ । मतदाताहरुसँग अनलाइनखबरले गरेको सर्वेक्षण अनुसार, नेकपा एमालेका डा.राजन भट्टराई भन्दा गगन थापा धेरैले अगाडि छन् । सर्वेक्षणमा सहभागीमध्ये ३९.२ प्रतिशत मतदाताले सत्तारुढ गठबन्धनबाट उम्मेदवार थापालाई मत दिएको बताएका छन् । एमाले उम्मेदवार भट्टराईलाई भने १५.७ प्रतिशतले मात्र मत … Read more

रोल्पाको थबाङमा २३ प्रतिशत मात्रै मत खस्यो – HamroAwaj

रोल्पाको थबाङमा २३ प्रतिशत मात्रै मत खस्यो  – HamroAwaj

४ मंसिर, रोल्पा । रोल्पाको थबाङमा न्यून मतदान भएको छ । बेलुका ५ बजेसम्म त्यहाँ करिब २३ प्रतिशत मात्रै मत खसेको बताइएको छ । थबाङमा दुई मतदान स्थल रहेका थिए । थबाङ गाउँपालिका-१ मा रहेको जनचक्षु प्रावि मतदानस्थलमा २३० मत खसेको  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदानस्थलमा एक हजार ३१४ मतदाता रहेका छन् … Read more