शेखर कोइरालाले गरे मतदान – HamroAwaj


४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङको आदर्श स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मोरङ क्षेत्र नम्बर -६ का प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले विहान ७:४५ बजे सो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।





Source link

HamroAwaj

2022-11-20 08:02:44

Leave a Comment