प्रधानमन्त्री देउवा मतान्तर बढाउदै – HamroAwaj

प्रधानमन्त्री देउवा मतान्तर बढाउदै  – HamroAwaj

५ मंसिर, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका देउवाले अग्रतालाई कायम राख्दै मतान्तर बढाउदै लगेका हुन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार चार हजार ७७३ मतको गणना सकिदा देउवाले दुई २८० मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालले एक हजार … Read more

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित – HamroAwaj

मनाङबाट प्रतिनिधिसभामा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित  – HamroAwaj

५ मंसिर, लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन … Read more

डोटीमा एकीकृत समाजवादीका आलेको प्रारम्भिक अग्रता – HamroAwaj

डोटीमा एकीकृत समाजवादीका आलेको प्रारम्भिक अग्रता  – HamroAwaj

५ मंसिर, डोटी । प्रतिनिधि सभा सदस्य निवार्चनमा डोटीमा एकीकृत समाजवादीले प्रारम्भिक अग्रता लिएको छ । १ हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आले मगरले ६४० मत पाएका छन् । एमालेकी गौरी वलीले ४५२ मत पाएकी छिन् । नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंक बहादुर खड्कले ११ मत पाएका छन् । Source link HamroAwaj … Read more

बारा-१ मा उमाकान्तलाई पछि पार्दै एमालेका मैनालीले लिए अग्रता – HamroAwaj

बारा-१ मा उमाकान्तलाई पछि पार्दै एमालेका मैनालीले लिए अग्रता  – HamroAwaj

५ मंसिर, बारा । बारा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । २ हजार ७८६ मत गन्दा एमालेका उम्‍मेदवार अच्युतप्रसाद मैनालीले १ हजार २५२ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्‍मेदवार खानेपानीमन्त्री उमाकान्त चौधरीले १ हजार १८५ मतसहित पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र पार्टीका उम्‍मेदवार गणेश धिमालले … Read more

बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमको झिनो अग्रता, ढकियाले पछ्याउँदै – HamroAwaj

बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमको झिनो अग्रता, ढकियाले पछ्याउँदै  – HamroAwaj

५ मंसिर, कैलाली । बर्दिया-१ मा सोमबार दिउँसोबाट प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । बेलुका ६.३० बजेसम्म ३ हजार ७५९ मत गणना हुँदा गठबन्धनबाट कांग्रेसका सञ्जयकुमार गौतमले १ हजार १४५ मत ल्याएर अग्रता लिएका छन् । यसैगरि नागरिक उन्मुक्ति पार्टी (ढकिया चिह्न) का ठाकुरसिँह थारुले १,१३७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा … Read more

मुस्ताङ (२) बाट प्रदेशसभामा कांग्रेसका शेरचन निर्वाचित – HamroAwaj

मुस्ताङ (२) बाट प्रदेशसभामा कांग्रेसका शेरचन निर्वाचित  – HamroAwaj

५ मंसिर, पोखरा । मुस्ताङको प्रदेश सभा (२) मा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । सोमबार भएको मतगणनामा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका हुन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् । योसँगै मुस्ताङबाट प्रतिनिधि … Read more

सबै प्रतिस्पर्धालाई छक्क पार्दै ललितपुर-२ मा मतभार बढाउँदैछन् डा. सुदिन – HamroAwaj

सबै प्रतिस्पर्धालाई छक्क पार्दै ललितपुर-२ मा मतभार बढाउँदैछन् डा. सुदिन  – HamroAwaj

५ मंसिर, काठमाडौं। ललितपुर-२ को मतगणनामा एमालेका प्रेमबहादुर महर्जनले अग्रता लिइरहेका छन् । उनीसँग सत्तारुढ गठबन्धनका तर्फबाट एकिकृत समाजवादीको चर्को प्रतिस्पर्धा हुने ठानिएको थियो । तर सबै प्रतिष्पर्धीलाई आश्चर्यमा पार्दै हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. सुदिन शाक्य दोस्रो स्थानमा छन् । महर्जन र शाक्यको विचमा करिब १४ सय मतको फरक छ । उनीसँग प्रतिस्पर्धा गरिरहेका … Read more

मोरङ-२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार भट्टराइद्वारा मतगणना बहिस्कार – HamroAwaj

मोरङ-२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार भट्टराइद्वारा मतगणना बहिस्कार  – HamroAwaj

५ मंसिर, विराटनगर । मोरङ क्षेत्र नं. २ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार विनोदमणि भट्टराईले मतगणना बहिस्कार गरेका छन् । सर्वदलीय बैठकमा स्वस्तिक छाप र ल्याप्चे दुवै लागेको मतपत्रलाई पनि सदर गर्ने भनिएपछि आफूले बैठक बहिस्कार गरेको भट्टराईले अनलाइनखबरलाई बताए । ‘यस्तो कुरा स्वीकार सकिंदैन भनेर म सर्वदलीय बैठक छाडेर हिंडें,’ भट्टराईले अनलाइनखबरसँग भने, ‘मतगणनामा … Read more

प्रारम्भिक मतगणनामा सत्ता गठबन्धनको निराशाजनक अग्रता – HamroAwaj

प्रारम्भिक मतगणनामा सत्ता गठबन्धनको निराशाजनक अग्रता  – HamroAwaj

५ मंसिर, काठमाडौं । देशका २६ स्थानमा अहिले प्रतिनिधिसभा सदस्य तर्फको मतगणना जारी छ । सोमबार दिउँसो २ बजेसम्मको जारी प्रारम्भिक मतगणना अनुसार सत्ता गठबन्धन १९ स्थानमा पछि परेको देखिएको छ । नेकपा एमालेले १० स्थानमा अग्रता लिइरहँदा सत्ताघटक नेपाली कांग्रेसले पाँच स्थानमा अग्रता लिएको छ भने एक स्थानमा जित हासिल गरेको छ । राष्ट्रिय … Read more

भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा – HamroAwaj

भक्तपुर-२ मा महेश बस्‍नेतसँग अग्रता बढाउँदै दुर्लभ थापा  – HamroAwaj

५ मंसिर, काठमाडौं । भक्तपुर क्षेत्र नम्बर-२ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । आइतबार दिउँसो १ बजेसम्‍म १० हजार ४३६ मतगणना सकिँदा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका नेता महेश बस्नेत ३ हजार ६८४ मतसहित दोस्रो … Read more