डोटीमा एकीकृत समाजवादीका आलेको प्रारम्भिक अग्रता – HamroAwaj


५ मंसिर, डोटी । प्रतिनिधि सभा सदस्य निवार्चनमा डोटीमा एकीकृत समाजवादीले प्रारम्भिक अग्रता लिएको छ ।

१ हजार २४९ मत गन्दा एकीकृत समाजवादीका प्रेमबहादुर आले मगरले ६४० मत पाएका छन् ।

एमालेकी गौरी वलीले ४५२ मत पाएकी छिन् । नरेन्द्रबहादुर खड्काले ५३ र राप्रपाका अंक बहादुर खड्कले ११ मत पाएका छन् ।





Source link

HamroAwaj

2022-11-21 21:13:52

Leave a Comment