धनुषा ३ मा मतगणना सुरु, एमालेकी जुलीकुमारी महतोलाई सुरुवाती अग्रता – HamroAwaj


५ मंसिर, काठमाडौं । धनुषा ३ मा मतगणना सुरु भएको छ । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।

महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।





Source link

HamroAwaj

2022-11-21 08:34:37

Leave a Comment