पर्सा-३ मा कांग्रेसका सुरेन्द्र चौधरीलाई अग्रता – HamroAwaj


६ मंसिर, वीरगञ्ज। पर्सा-३ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले झिनो अग्रता लिइरहेका छन् ।

मंगलबार दिउँसोसम्म १० हजार ३२ मत गणना हुँदा चौधरीले ४ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका राजकुमार गुप्ताले ३ हजार ९९२ मत पाएका छन् ।

त्यस्तै नेपाल सुशासन पार्टीका राजकुमार यादवले १ हजार ३५२ मत पाएका छन् ।

९० हजार ४३२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ४४८ मत खसेको थियो ।





Source link

HamroAwaj

2022-11-22 13:50:28

Leave a Comment