स्याङ्जा प्रदेशसभामा एमालेकी सुन्दास विजयी, अमृता थापा मगर पराजित – HamroAwaj

स्याङ्जा प्रदेशसभामा एमालेकी सुन्दास विजयी, अमृता थापा मगर पराजित  – HamroAwaj

७ मंसिर, स्याङ्जा । स्याङ्जा प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा १ मा नेकपा एमालेका उम्मेदवार नेतृ सीता सुन्दास विजयी भएकी छन् । सुन्दास १४ हजार ६ सय ९० मत प्राप्त गर्दै विजयी भइन् । उनले नेकपा माओवादीकी उम्मेदवार अमृता थापा मगर १४ सय २४ मतान्तरले पराजित भएकी छन् ।  अमृताले १३ हजार … Read more

बारा-१ मा मतगणना रोकियो – HamroAwaj

बारा-१ मा मतगणना रोकियो  – HamroAwaj

७ मंसिर, बारा । बारा क्षेत्र न.१ को कोल्हवी नगरपालिकामा जारी रहेको प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतगणनास्थलमा विवाद भएपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कैलास केसीले जानकारी दिए । निर्वाचन अधिकृत केसीका अनुसार दुई वा सोभन्दा बढी पालिकाको मत मिसाएर मतगणना गर्ने सहमति भएता पनि कांग्रेसका प्रतिनिधिहरुले सम्बन्धित पालिकाको वडा-वडाको छुट्टै गणना गर्न माग गरेपछि … Read more

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित – HamroAwaj

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित  – HamroAwaj

७ मंसिर, धनगढी । दार्चुलाबाट नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । बडूले २८ हजार ५१५ मत ल्याउँदै एमालेका गणेश ठगुन्नालाई पराजित गरेका हुन् । उनका प्रतिद्धन्द्धी एमालेका ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए । Source link HamroAwaj 2022-11-23 20:58:14

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित – HamroAwaj

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित  – HamroAwaj

७ मंसिर, बारा । बारा-४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् । श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । … Read more

चुनाव जितेपछि सीके राउतले भने- किसान मुद्दालाई प्राथमिकताका साथ उठाउँछौं – HamroAwaj

चुनाव जितेपछि सीके राउतले भने- किसान मुद्दालाई प्राथमिकताका साथ उठाउँछौं  – HamroAwaj

७ मसिंर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले किसानको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । चुनाव जितेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया राउतले भने, ‘हामी स्थानीय मुद्दा नै प्रमुख मुद्दा … Read more

धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे – HamroAwaj

धादिङ-१ मा अग्रता बढाउँदै राजेन्द्र पाण्डे  – HamroAwaj

७ मंसिर, काठमाडौं । धादिङ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बढाएका छन् । पाण्डेले प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीसँग १ हजार ६६५ मतान्तर कायम गरेका छन् । पाण्डेले १७ हजार २८९ मत प्राप्त गर्दा एमालेका त्रिपाठीले १५ हजार ६२४ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका राष्ट्रिय … Read more

रामकुमारीको हारपछि एकीकृत समाजवादी गुल्मीका अध्यक्षले दिए राजीनामा – HamroAwaj

रामकुमारीको हारपछि एकीकृत समाजवादी गुल्मीका अध्यक्षले दिए राजीनामा  – HamroAwaj

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गुल्मीबाट पार्टीका उम्मेदवार निर्वाचित गराउन नसकेपछि नेकपा एकीकृत समाजवादी, गुल्मीका अध्यक्ष श्रीराम महतले पदबाट राजीनामा दिएका छन् । गुल्मी क्षेत्र नम्बर २ बाट पार्टी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएकी हुन् । ‘गुल्मी-२ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी जिल्ला अध्यक्ष पदबाट … Read more

बर्दिया-२ मा रेशम चौधरीका बाबु लालवीर चौधरी निर्वाचित – HamroAwaj

बर्दिया-२ मा रेशम चौधरीका बाबु लालवीर चौधरी निर्वाचित  – HamroAwaj

७ मंसिर, बर्दिया । बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी निर्वाचित भएका छन् । गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पछि पार्दै उनी निर्वाचित भएका हुन् । चौधरीले २६ हजार पाँच सय २० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ … Read more

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित – HamroAwaj

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित  – HamroAwaj

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निर्वाचित भएका छन् । खनालले १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८०५ मतका साथ तेस्रो स्थानमा छन् । Source link HamroAwaj … Read more

झापा-३ बाट कांग्रेसका राजवंशी प्रदेशसभामा विजयी – HamroAwaj

झापा-३ बाट कांग्रेसका राजवंशी प्रदेशसभामा विजयी  – HamroAwaj

झापा । झापा क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारिक घोषणा गर्न भने बाँकी छ । राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् । गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत … Read more