गोरखा अपडेट : प्रदेश सभा सदस्यमा कांग्रेसका पाण्डे निर्वाचित – HamroAwaj


७ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् ।

उनले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५ को भारी मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले १६ हजार ८८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका बसन्त गुरुङले ५ हजार ७६७ मत ल्याए । सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।





Source link

HamroAwaj

2022-11-23 08:36:18

Leave a Comment