सप्तरीबाट प्रदेशसभामा कांग्रेसका मोहम्मद समिम पुनः निर्वाचित – HamroAwaj


८ मंसिर, सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका मोहम्मद समिम पुनः निर्वाचित भएका छन् । उनले जनमत पार्टीका रामप्रसाद मण्डल राजधोवलाई पराजित गरेका हुन्

उनले १० हजार ६३० मत ल्याउँदा मण्डल राजधोवले ८ हजार ५३८ मत प्राप्त गरे ।





Source link

HamroAwaj

2022-11-24 09:16:47

Leave a Comment