सर्लाही २ मा राजेन्द्र महतोले लिए अग्रता – HamroAwaj


८ मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महताेले अग्रता लिएका हुन् । महताले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका छन् ।





Source link

HamroAwaj

2022-11-24 16:30:40

Leave a Comment