सुजातालाई फापेन बाबु गिरिजाको चुनाव क्षेत्र – HamroAwaj

सुजातालाई फापेन बाबु गिरिजाको चुनाव क्षेत्र  – HamroAwaj

९ मंसिर, विराटनगर । नेपाली कांग्रेसकी नेता सुजाता कोइराला दोस्रो चुनावी परीक्षामा पनि फेल भएकी छन् । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता यो पटक मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिइन् । उनी एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भइन् । संविधानसभा सदस्य तथा एमाले मोरङ अध्यक्ष पोखरेल ३३ हजार १४८ … Read more

संखुवासभाबाट प्रदेशसभामा एमालेका लिंथेप निर्वाचित – HamroAwaj

संखुवासभाबाट प्रदेशसभामा एमालेका लिंथेप निर्वाचित  – HamroAwaj

९ मंसिर, संखुवासभा । संखुवासभाको प्रदेशसभा (२) बाट नेकपा एमालेका विदुर कुमार लिंथेप निर्वाचित  भएका छन्  । लिंथेपले १५ हजार ४ सय ८२ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादी पार्टीकी सरिता खड्काले १५ हजार २ सय ४२ मत ल्याइन् । एमालेका लिंथेप २ सय ४० मतान्तरले निर्वाचित भएका हुन् … Read more

चितवनबाट प्रदेशसभामा माओवादीका ठाकुर ढकाल निर्वाचित – HamroAwaj

चितवनबाट प्रदेशसभामा माओवादीका ठाकुर ढकाल निर्वाचित  – HamroAwaj

९ मंसिर, चितवन । चितवन–३ (२) बाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भएका छन् । उनले राप्रपाकी उम्मेदवार रिना गुरुङलाई ८४६ मतान्तरले पराजित गरे । ढकालले १५ हजार ४६१ मत पाए भने गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत पाइन् । प्रदेशसभामा निर्वाचित ढकाल २०७४ … Read more

हुम्लाबाट माओवादी केन्द्रका कार्चेन लामा निर्वाचित – HamroAwaj

हुम्लाबाट माओवादी केन्द्रका कार्चेन लामा निर्वाचित  – HamroAwaj

९ मंसिर, हुम्ला । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए । उनीहरुबीचको मतान्तर ४ हजार ८५५ रहेको छ । राप्रपाका तेजबहादुर रावतले ३७९ मत पाए । Source link … Read more

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित – HamroAwaj

चितवन–३ बाट राप्रपाका बिक्रम पाण्डे निर्वाचित  – HamroAwaj

९ मंसिर, चितवन । चितवन–३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डे निर्वाचित भएका छन् । उनले ३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २४ हजार ६७१, राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १४ हजार ७७९, कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाए … Read more

नयाँ गठबन्धनलाई रविको हरियो बत्ती – HamroAwaj

नयाँ गठबन्धनलाई रविको हरियो बत्ती  – HamroAwaj

चितवन-२ बाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । तस्वीर : रासस ‘चुनाव जितेमा सरकारमा नजाने, प्रतिपक्षमा बसेर भ्रष्टहरुको घण्टी बजाउने’ बताउँदै जनमत सोहोरेका रवि लामिछानेले एकाएक आफ्नो अडान बदल्ने संकेत दिएका छन् । चितवनमा शुक्रबार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र बुझ्दै लामिछानेले यस्तो जनाउ दिएका हुन् । ‘चुनावको बेलामा हामीले … Read more

रशिला र अनु फाइनलमा – HamroAwaj

रशिला र अनु फाइनलमा  – HamroAwaj

प्रिन्स दाहाल र अनुमाया राई । ९ मंसिर, काठमाडौं । नेपाली सेनाका रशिला महर्जन र अनुमाया राई प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को फाइनल प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला एकलतर्फ उपाधि नजिक पुग्ने क्रममा राष्ट्रिय च्याम्पियन रशिलाले एपीएफकी शोभा … Read more

गुल्मीमा प्रदेशसभाबाट एमालेका चिन्तामणि पाण्डे निर्वाचित – HamroAwaj

गुल्मीमा प्रदेशसभाबाट एमालेका चिन्तामणि पाण्डे निर्वाचित  – HamroAwaj

९ मंसिर, गुल्मी । गुल्मी-१ को प्रदेशसभा (क) मा नेकपा एमालेका उम्‍मेदवार चिन्तामणी पाण्डे निर्वाचित भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रका सुर्दशन बराललाई ८२४ मतान्तरले हराउँदै पाण्डे प्रदेशसभामा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए । पाण्डेले १५ हजार १२७ मत पाउँदा माओवादी केन्द्रका बरालले १४ हजार २६३ मत ल्याए । पाण्डेसँग पराजित बराल … Read more

मधेशमा प्रदेशसभाको ठूलो दल बन्दै एमाले – HamroAwaj

मधेशमा प्रदेशसभाको ठूलो दल बन्दै एमाले  – HamroAwaj

बाराबाट प्रदेशसभामा निर्वाचित एमालेका त्रिलोकीप्रसाद चौधरी ९ मंसिर, जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेशसभाको ठूलो दल बनेको छ । मधेशका आठ जिल्लाका ६४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये हालसम्म ५९ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । ५ वटा क्षेत्रको मतगणना जारी छ । परिणाम आएका ५९ क्षेत्रमध्ये १३ वटा क्षेत्र एमालेले जितेको छ । दोस्रो स्थानमा रहेको … Read more

‘स्वतन्त्र पार्टीले नेपालको राजनीतिमा काँचुली फेर्न सघाउने छ’ – HamroAwaj

‘स्वतन्त्र पार्टीले नेपालको राजनीतिमा काँचुली फेर्न सघाउने छ’  – HamroAwaj

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेको राम्रो पकड मानिने प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर-६ मा यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले नाटकीय जीत निकाले । बुधबार सार्वजनिक अन्तिम नतिजामा २०७० र ०७४ मा दोहोरो जित निकालेका कांग्रेसका भीमसेनदास प्रधानलाई तेस्रो स्थानमा खुम्च्याई दिएका खनालले निकटतम् प्रतिद्धन्द्वी एमालेका सर्वेन्द्र खनालसँग पनि ५ हजार हाराहारीको मतान्तरमा … Read more