कञ्चनपुर–१ बाट एमालेका तारा लामा तामाङ निर्वाचित – HamroAwaj


९ मंसिर, काठमाडौं । कञ्चनपुर–१ बाट प्रतिनिधिसभामा नेकपा एमालेका तारा लामा तामाङ निर्वाचित भएका छन् ।

बिहीबार राति सकिएको मतगणना अनुसार तामाङले २४ हजार ८९२ मत पाएका छन् । उनले नेकपा माओवादी केन्द्रकी बिना मगरलाई ५ हजार ५४६ मतान्तरले पराजित गरेका छन् ।

बिनाले १९ हजार ३४६ मत पाए । यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट बिना मगर निर्वाचित भएकी थिइन् ।





Source link

HamroAwaj

2022-11-25 00:33:48

Leave a Comment