‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखलामा उपासना पक्का, यस्तो छ फस्टलुक – HamroAwaj
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्माताले फिल्मको ‘पोस्ट-क्रेडिट’मार्फत सिक्वेलको घोषणा गरेका हुन् । युरोपेली मुलुक चेक रिपब्लिकको राजधानी प्रागमा छायांकन गरिएको दृश्यलाई पनि समेटिएको छ जहाँ उपासनासिंह ठकुरीलाई चित्रण गरिएको छ । जसको अर्थ, सिक्वेलमा उपासना हुने निश्चित छ । तर, आर्यन सिग्देल हुने वा … Read more