कतार विश्वकपमा १०० गोल पूरा, मोरक्कोका नाएफ बने पहिलो आत्मघाती गोलकर्ता – HamroAwaj
१५ मंसिर, काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपमा एक सय गोल पूरा भएको छ । समूह एफ अन्तर्गत मोरक्को र क्यानडाबीचको खेलमा पहिलो हाफमा तीन गोल भएपछि सय गोल पुगेको हो । खेलमा मोरक्कोले यस विश्वकपको ९८औं र ९९औं गोल गर्यो । एक सयौँ गोल पनि मोरक्कोकै खेलाडीले गरे । तर उक्त गोल … Read more