पहिलो पटक विश्वकपको नकआउट चरणमा एसियाबाट तीन टिम – HamroAwaj

पहिलो पटक विश्वकपको नकआउट चरणमा एसियाबाट तीन टिम  – HamroAwaj

१६ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा एसियाका तीन राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन् । पहिलो पटक कतारमा आयोजना भएको विश्वकपमा यस पटक एसियाबाट कीर्तिमानी ६ टिमले विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । जसमा एकै संस्करणमा अहिलेसम्मकै तीन एसियन टिमले नकआउट चरणमा स्थान बनाएका हुन् । एसियाबाट अष्ट्रेलिया, जापान र दक्षिण कोरियाले … Read more

अन्तिम खेल जिते पनि उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरियो – HamroAwaj

अन्तिम खेल जिते पनि उरुग्वे विश्वकपको समूह चरणबाटै बाहिरियो  – HamroAwaj

१६ मंसिर, काठमाडौं । समूह चरणको अन्तिम खेलमा घानालाई २-० ले पराजित गरे पनि उरुग्वे कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । समूह एफको अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गरेपछि कोरिया र उरुग्वेको समान ४ अंक र गोल अन्तर पनि समान भएको थियो । तर, समूह चरणमा धेरै गोल गरेका … Read more

इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा – HamroAwaj

इन्जूरी समयमा पोर्चुगललाई हराएर दक्षिण कोरिया विश्वकपकाे अन्तिम १६ मा  – HamroAwaj

१६ मंसिर, काठमाडौं । ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि दक्षिण कोरियाले पोर्चुगललाई २-१ ले पराजित गर्दै कतारमा भइरहेको फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगललाई पराजित गरेपछि कोरिया समूह एफमा ४ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यसै समूहको अर्को खेलमा उरुग्वेल घानालाई २-० ले … Read more

भ्वाइस अफ नेपालका अन्तिम ११ प्रतिस्पर्धी घोषणा, टीम राजेशका भूपेन्द्र रणपाल बाहिरिए – HamroAwaj

भ्वाइस अफ नेपालका अन्तिम ११ प्रतिस्पर्धी घोषणा, टीम राजेशका भूपेन्द्र रणपाल बाहिरिए  – HamroAwaj

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’मा अन्तिम ११ का प्रतिस्पर्धी घोषणा भएका छन् । जारी ‘लाइभ शो’मा दर्शकको मतको आधारमा धेरै मत ल्याउने ट्यालेन्ट आगामी चरणमा प्रवेश गरेका हुन् । टीम राजेशपायल राई समूहका भूपेन्द्र रणपाल अन्तिम ११ मा प्रवेश गर्नबाट बञ्चित रहे । शुक्रबार प्रसारित एपिसोडमा भूपेन्द्र प्रतिस्पर्धाबाट बाहिरिए । उद्घोषक सुशिल नेपालले बाहिरिएको … Read more

‘देउवाजीसँग बहुमत छ, हट्नुस् भन्न मिल्छ र ?’ – HamroAwaj

‘देउवाजीसँग बहुमत छ, हट्नुस् भन्न मिल्छ र ?’  – HamroAwaj

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, बिहीबार साँझ जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लिएर बालुवाटार पुगे । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटाए र सरकारमा सहभागी हुन जनमत पार्टी सहमत भएको बताए । बालुवाटार जानुअघि अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस नेता निधिले गठबन्धनकै सरकार बन्ने दाबी गरे । जनमत पार्टी मात्र होइन, नागरिक उन्मुक्तिलगायत पार्टीको … Read more

इपिसेन्टर चितवन, परकम्प देशभर – HamroAwaj

इपिसेन्टर चितवन, परकम्प देशभर  – HamroAwaj

१६ मंसिर, काठमाडौं । नयाँ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो दल बन्ने पक्का भइसकेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले मत गणना अन्तिम चरणमा रहेका समानुपातिक प्रणालीतर्फ ११ लाख भोट कटाएको छ । अर्थात नयाँ संसदमा रास्वपा २१ सांसदसहितको चौथो बल हुनेछ । सञ्चारकर्म छाडेर रवि लामिछानेले ७ असारमा मात्र आफ्नो नेतृत्वमा नयाँ … Read more

नेपाल र नामिबियाले अंक बाँडे – HamroAwaj

नेपाल र नामिबियाले अंक बाँडे  – HamroAwaj

काठमाडौं । वर्षाले खेल प्रभावित बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको छ । नामिबियाको विन्डहोकस्थित युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउँदै नामिबियाले ब्याटिङ सुरु गर्दा वर्षा भएको थियो । त्यसपछि खेल प्रभावित बन्यो र फेरि सुरु हुन नसक्दा नतिजा आएन । वर्षाको कारण नेपाल … Read more

ओलीको फोनले अलमलिएका प्रचण्डलाई बाबुरामका तीन सल्लाह – HamroAwaj

ओलीको फोनले अलमलिएका प्रचण्डलाई बाबुरामका तीन सल्लाह  – HamroAwaj

१६ मंसिर, काठमाडौं । तीन दिनअघि बाबुराम भट्टराईलाई भेट्न टोखा निवास पुग्दा पुष्पकमल दाहाल प्रचण्डसँग एक गुनासो, दुई जिज्ञासा र तीन प्रस्ताव थिए । प्रचण्डको एक गुनासो थियो– गठबन्धन भनेर धेरै कोसिस गरे पनि शहरी क्षेत्रमा भोट ट्रान्सफर भएन । कांग्रेसका उम्मेदवारलाई हामीले दिलोज्यानले सहयोग गर्‍यौं । तर हाम्रा उम्मेदवारलाई कांग्रेसको सहयोग भएन । उनका … Read more

भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन – HamroAwaj

भीम रावललाई बालेनको जवाफ : तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने रहर छैन  – HamroAwaj

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा एमालेका नेता भीम रावललाई कडा जवाफ पर्काएका छन् । नेकपा एमालेका नेता रावलले परराष्ट्र मन्त्रालय स्वीकृती लिएर अमेरिकी राजदूतसँग भेटेको हो कि होइन भनेर सामाजिक सञ्जालमा सोधेका थिए । त्यसको जवाफ सामाजिक सञ्जालबाटै दिँदै बालेनले भनेका छन्, ‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले … Read more

उपचारका लागि चीन गए माओवादी उपमहासचिव पुन – HamroAwaj

उपचारका लागि चीन गए माओवादी उपमहासचिव पुन  – HamroAwaj

१६ मंसिर, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन गएका छन् । जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ फ्लाई दुबइको उडानबाट चीन गएका हुन् । पुन चुनावअघि नै जान खोजेका थिए । स्वास्थ्यमा समस्या आएपछि उनी चुनावी समेत धेरै सक्रिय हुन सकेको … Read more