जिरुड र एम्बाप्पेको कीर्तिमानी गोलले फ्रान्स विश्वकपको क्वाटरफाइनलमा – HamroAwaj

जिरुड र एम्बाप्पेको कीर्तिमानी गोलले फ्रान्स विश्वकपको क्वाटरफाइनलमा  – HamroAwaj

१८ मंसिर, काठमाडौं । ओलिभर जिरुड र केलिएन एमबाप्पेले कीर्तिमानी गोल गरेपछि पोल्याण्डलाई ३(१ गोलअन्तरमा पराजित गर्दै साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल थुमाना रंगशालामा भएको खेलमा फ्रान्सका लागि एमबाप्पेले दुई तथा जिरुडले एक गोल गरे । जिरुडले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए भने एमबाप्पेले दोस्रो … Read more

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने – HamroAwaj

नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने  – HamroAwaj

काठमाडौं । नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३)मा अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । … Read more

शुक्रबारदेखि ग्वार्कोमा फ्लाइओभर बनाउन थालिंदै, फेरियो सवारी रुट – HamroAwaj

शुक्रबारदेखि ग्वार्कोमा फ्लाइओभर बनाउन थालिंदै, फेरियो सवारी रुट  – HamroAwaj

१८ मंसिर, काठमाडौं । २३ मंसिर देखि ललितपुरको ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्या सुरु हुने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आगामी शुक्रबार विहान ६ बजेदेखि निर्माण सुरु गर्न सो चोकमा अहिलेभन्दा फरक किसिमले ट्राफिक व्यवस्थपन गरिने छ । निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट … Read more

जिरुड बने फ्रान्सका सर्वाधिक गोलकर्ता – HamroAwaj

जिरुड बने फ्रान्सका सर्वाधिक गोलकर्ता  – HamroAwaj

१८ मंसिर, काठमाडौं । ओलिभर जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड विरुद्ध भइरहेको अन्तिम १६ को खेलमा गोल गर्दै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यसअघि थियरी हेनरीको नाममा सर्वाधिक ५१ गोलको कीर्तिमान थियो । समूहको पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध जिरुडले उक्त … Read more

इन्द्रचोकमा चिनियाँ नागरिकको झगडा, छुरा प्रहारबाट एकको मृत्यु – HamroAwaj

इन्द्रचोकमा चिनियाँ नागरिकको झगडा, छुरा प्रहारबाट एकको मृत्यु  – HamroAwaj

१८ मंसिर, काठमाडौं । काठमाडौंको इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार मध्यान्हतिर इन्द्रचोकमा चिनियाँ नागरिकहरुबीच झगडा भएको थियो । त्यसक्रममा ३७ वर्षका फेङ जेङयुङले दुई जनालाई चक्कु हानेका थिए । ३२ वर्षका ली चुजान र २९ वर्षका गान साउजिओङ घाइते भए … Read more

एमालेबाट को-को बन्न सक्छन् समानुपातिक सांसद ? – HamroAwaj

एमालेबाट को-को बन्न सक्छन् समानुपातिक सांसद ?  – HamroAwaj

१८ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ सबभन्दा ठूलो पार्टी बनेको नेकपा एमालेले ३३ सिट सुरक्षित गरेको छ । निर्वाचन आयोगका अनुसार अब थोरै मत गणना गर्न बाँकी भएकाले दलहरुले पाउनसक्ने सिटमा हेरफेर हुने सम्भावना कम छ । २७ लाख ८८ हजार ३५६ मत पाएको एमालेले ३३ सिट पाउने देखिएको छ । यसमा एमालेले अधिकतम १५ … Read more

एकैदिनमा फेरियो माओवादीको बोली – HamroAwaj

एकैदिनमा फेरियो माओवादीको बोली  – HamroAwaj

१८ मंसिर, काठमाडौंं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले शनिबार पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सरकार निर्माणका लागि सबै विकल्प खुला भएको सुनाए । सबै विकल्प खुल्ला भन्नुको अर्थ नेकपा एमालेसँग पनि मिल्न सकिने हो भन्ने संवाददाताहरुको प्रश्नमा उनले त्यसमा ठोस जवाफ दिएनन्, तर अस्वीकार पनि गरेनन् । महराको उक्त अभिव्यक्तिको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको … Read more

राजस्व घटेपछि आयात प्रतिबन्ध नलम्ब्याउने निष्कर्षमा सरकार – HamroAwaj

राजस्व घटेपछि आयात प्रतिबन्ध नलम्ब्याउने निष्कर्षमा सरकार  – HamroAwaj

१८ मंसिर, काठमाडौं । साढे ८ महिनापछि सरकारले चार बिलासी वस्तु माथिको आयात प्रतिबन्ध नलम्ब्याउने भएको छ । महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निष्कर्षमा सरकार पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयसँगको छलफलपछि सरकार प्रतिबन्ध हटाउने अवस्थामा पुगेको र … Read more

उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ? – HamroAwaj

उपेन्द्रको घोषणाले मधेशमा तरंग : कसको बन्ला सरकार ?  – HamroAwaj

१८ मंसिर, जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि मधेश प्रदेशमा सरकार निर्माणका सबै सम्भावना खुला भएका छन् । आइतबार विराटनगर विमानस्थलमा जसपा अध्यक्ष उपेन्द्र यादले एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका हुन् ।  ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ’ यादवले भनेका छन् … Read more

उपेन्द्र यादवसँगै प्रदेश १ को सत्ता समीकरण फेरिने संकेत – HamroAwaj

उपेन्द्र यादवसँगै प्रदेश १ को सत्ता समीकरण फेरिने संकेत  – HamroAwaj

१८ मंसिर, विराटनगर । प्रदेश १ मा सरकार बनाउने नेकपा एमालेको प्रयास अप्ठ्यारोमा पर्ने देखिएको छ । ४० सिट (प्रत्यक्ष जितेको र समानुपातिकबाट आउन सक्ने अनुमानित) सहित प्रदेशसभाको सबभन्दा ठूलो दल बनेको एमालेलाई सरकार बनाउन थप ७ सांसदको समर्थन चाहिन्छ । चुनावी तालमेल गरेको राप्रपाले ६ सिट पाएको छ भने जनता समाजवादी पार्टी (जसपा) ले … Read more