स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा – HamroAwaj

स्पेनलाई पेनाल्टी शुटआउटमा स्तब्ध पार्दै मोरक्को पहिलोपल्ट विश्वकप क्वाटरफाइनलमा  – HamroAwaj

२१ मंसिर, काठमाडौं । २०१० को विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा ३-० ले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को कतारमा जारी फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । … Read more

खुल्यो बिलासी वस्तुको आयात, अर्थतन्त्रलाई राहत कि दबाब ? – HamroAwaj

खुल्यो बिलासी वस्तुको आयात, अर्थतन्त्रलाई राहत कि दबाब ?  – HamroAwaj

२० मंसिर, काठमाडौं । करिब साढे ८ महिनापछि सरकार बिलासी मानिएका वस्तुहरुको आयात प्रतिबन्धलाई निरन्तरता नदिने निर्णयमा पुगेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्धलाई मंसिर मसान्तपछि निरन्तरता नदिने निर्णय गरेको छ । बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल बन्दै … Read more

कञ्चनपुरको वेदकोटमा गाडिएको अवस्थामा भेटिए चौपाया – HamroAwaj

कञ्चनपुरको वेदकोटमा गाडिएको अवस्थामा भेटिए चौपाया  – HamroAwaj

२० मंसिर, धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरु आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन् । वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करीब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन् । तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको … Read more

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त – HamroAwaj

इन्गेजमेन्ट टुटेपछि पुष्पाको दुखान्त  – HamroAwaj

२० मंसिर, काठमाडौं । व्यवसायिक परिवार, आफैं आर्थिक प्रशासनमा स्नातकोत्तर । अनि केल्मी नेपालकी अपरेशन म्यानेजर । नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेको व्यवसायिक जीवन सफलताको सिँढी चढ्दै थियो । तर पारिवारिक जीवनमा आइलागेको उल्झनमा उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाह गरेकी छन् । आइतबार साँझ ७ बजेतिर धुम्बराहीस्थित पिपलबोट चोक नजिकै एक घरको अगाडि जलिरहेको अवस्थामा … Read more

नेपालमा आर्थिक संकटबारे केही गलत मनोधारणा – HamroAwaj

नेपालमा आर्थिक संकटबारे केही गलत मनोधारणा  – HamroAwaj

नेपाली अर्थतन्त्रबारे व्यवसायी, उद्योगपति, सर्वसाधारण उपभोक्ता, सत्तामा बसेका नेतृत्वकर्ता, कर्मचारीको धारणामा एकमत छैन । पछिल्लो समयमा व्यवसायी व्यवसायमा मन्दी आएको छ भन्छन् तर उपभोक्ता बजारमा अत्यधिक मूल्यवृद्धि भएको कारण मुद्राको क्रयशक्ति न्यून भएको सुनाउँछन् । अर्कोतिर नेपाली अर्थतन्त्रको संरचना कस्तो छ, यसका निर्धारक शक्तिहरूले कसरी काम गर्छन् भन्नेबारे अल्पज्ञान भएकाहरू सामाजिक सञ्जालमार्फत देश आर्थिक रूपमा … Read more

कञ्चनपुरमा महाकाली नदीमा पुरुषको शव भेटियो – HamroAwaj

कञ्चनपुरमा महाकाली नदीमा पुरुषको शव भेटियो  – HamroAwaj

२० मंसिर, धनगढी । कञ्चनपुरमा महाकाली नदीमा पुरुषको शव भेटिएको छ । भीमदत्त नगरपालिका–९ को बन समिति भुमरीघाटस्थित महाकाली नदीको किनारमा डडेल्धुराको परशुराम नगरपालिका–६ का ४९ वर्षीय गोरे धामीको शव भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले मंसिर १५ गते परशुराम नगरपालिकाको सिसिम झाला घाटबाट बेपत्ता भएका धामीको शव मंगलबार … Read more

बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते – HamroAwaj

बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते  – HamroAwaj

२० मंसिर, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–४ मा मंगलबार भएको झडपमा १२ जना घाइते भएका छन् । रासायनिक मलको विषयलाई लिएर उत्पन्न विवाद बढेर उग्ररुप लिँदा दुई पक्षबीच भएको झडपमा १२ जना घाइते भएका हुन् । घाइतेहरुको उपचार स्थानीय क्लिनिकमा गरिएको छ । अरुण पण्डितलाई भने थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको छ … Read more

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी – HamroAwaj

हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौं : रेशम चौधरी  – HamroAwaj

२० मंसिर, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी हाल डिल्लीबजार कारागारमा छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ … Read more

जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे – HamroAwaj

जब वडाध्यक्ष घन्टी बजाएर पढाउन कक्षामा छिरे  – HamroAwaj

२० मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडा अध्यक्ष रामकिशोर सिंह पराग मंगलबार बिहान सवा १० बजे अपौनीस्थित नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयमा पुगे । विद्यालयको वास्तविक अवस्था बुझ्ने उद्देश्यले उनी विद्यालयको छड्के अनुगमन गर्न पुगेका थिए । उनी पुग्दा विद्यालयमा विद्यार्थी थिए तर शिक्षक थिएनन् । कार्यालय सहयोगीले साढे १० बजेदेखि … Read more

स्रोतमै फोहोरको वर्गीकरण गर्न महानगर असफल – HamroAwaj

स्रोतमै फोहोरको वर्गीकरण गर्न महानगर असफल  – HamroAwaj

फाइल तस्वीर २० मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गर्न असफल भएको छ । स्रोतमै फोहोरको वर्गीकरण गर्ने भन्दै महानगरले गत १ साउनमा सूचना निकालेको थियो । तर सूचना निकालेको ५ महिना बित्न लाग्दा पनि कार्यान्वयनमा आउन सकेन । महानगरका मेयर बालेन्द्र साह(बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल ठाउँ अभावका कारण उक्त कार्यले निरन्तरता … Read more