पारिवारिक विवादका बीच मृत भेटिइन् महिला, आफन्तले गरे चक्काजाम – HamroAwaj

पारिवारिक विवादका बीच मृत भेटिइन् महिला, आफन्तले गरे चक्काजाम  – HamroAwaj

२२ मंसिर, काठमाडौं । पारिवारिक विवादका बीच एक जना महिला झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले चन्द्रागिरि नगरपालिकाको गुर्जुधारामा हड्ताल गरेका छन् । चन्द्रागिरि नगरपालिका–२, नागढुंगास्थित घर नजिकै मृत भेटिएकी दीपा पराजुली थापाको हत्या भएको दाबी गर्दै परिवारले गुर्जुधारामा ४० मिनेट हड्ताल गरेको होे । पराजुलीका मामा चिरनबहादुर कार्की प्रहरीले घटनालाई आत्महत्या बताएर सामान्य बनाउन खोजेपछि … Read more

लिग टु शृंखलामा नेपाल : नयाँ कप्तान, नयाँ प्रशिक्षक, नतिजा झन् खराब – HamroAwaj

लिग टु शृंखलामा नेपाल : नयाँ कप्तान, नयाँ प्रशिक्षक, नतिजा झन् खराब  – HamroAwaj

काठमाडौं । कुनै समय थियो नेपालको क्रिकेट भनेपछि नेपाली समर्थकहरु इएसपीएन क्रिकइन्फोको टेक्स्ट लाइभ पनि रिफ्रेस गरी गरी हेर्थे । विकेट जाँदा दु:खी हुन्थे भने चौका छक्का हान्दा खुशी हुन्थे । खेलको प्रत्यक्ष प्रशारण हुन्थेन, तापनि नेपाली समर्थक खुब चासो लिन्थे । अनी नेपाली टोलीले पनि अन्तिम तिर नेपाललाई जित दिलाउँथ्यो । तर अहिले समय … Read more

ओली डाइनामिक नेता, गगन ५ वर्षपछि प्रधानमन्त्री, घनश्यामजीले गल्ती गर्नुभयो : योगेश भट्टराई – HamroAwaj

ओली डाइनामिक नेता, गगन ५ वर्षपछि प्रधानमन्त्री, घनश्यामजीले गल्ती गर्नुभयो : योगेश भट्टराई  – HamroAwaj

२२ मंसिर, काठमाडौं । ताप्लेजुङबाट दोस्रोपल्ट प्रतिनिधिसभा सदस्य चुनिँदा नेकपा एमालेका सचिव योगेश भट्टराईका लागि सत्ता गठबन्धन छिचोल्न निकै कठिन पर्यो । चुनाव सकिएसँगै राजधानी फर्केका भट्टराईलाई अनलाइनखबरले समग्र चुनावी विश्लेषण गर्न आग्रह गर्यो । उनले स्वतन्त्र पार्टीको उदय, कांग्रेस एमाले माओवादीको समग्र प्रदर्शन, मधेसमा उदाउँदै गरेको नयाँ स्थिति, कांग्रेसबाट गगन थापाको दाबेदारी, घनश्याम भुसालको … Read more

आयातमा सहजता माग्दै व्यवसायी सडकमा, राष्ट्र बैंक लचिलो नबन्ने – HamroAwaj

आयातमा सहजता माग्दै व्यवसायी सडकमा, राष्ट्र बैंक लचिलो नबन्ने  – HamroAwaj

२२ मंसिर, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नेतृत्वमा बिहीबार सवारीसाधन व्यवसायीहरुले माइतीघर मण्डलामा धर्ना दिएर आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नुपर्ने नगद मार्जिन हटाउनुपर्ने, सरकारी किन्नेलाई ८० प्रतिशत फाइनान्सिङ सुविधा दिनुपर्ने, अटो लोनको बैंक ब्याजदर र अटो कर्जा जोखिम भार घटाउनुपर्ने, कर्जाको पुनर्तालिकीकरण तथा ब्याजदरमा विशेष सहुलियतको व्यवस्था गरिनुपर्ने लगायतका माग गरे । … Read more

हिउँद लागेसँगै उदासी बढ्यो ? विन्टर डिप्रेसन हुनसक्छ – HamroAwaj

हिउँद लागेसँगै उदासी बढ्यो ? विन्टर डिप्रेसन हुनसक्छ  – HamroAwaj

२२ मंसिर, काठमाडौं । के तपाईं आज–भोलि उदास हुनुहुन्छ ? मौसम परिवर्तन भएसँगै तपाईंको व्यवहारमा अचानक परिवर्तन आएको छ ? अन्य दिनभन्दा धेरै सुस्त, निराश र एकान्तमा बस्न मन लाग्छ ? जाडो मौसम र डिप्रेसनबीच के सम्बन्ध होला र ? सायद तपाईं यस्तै सोच्नुहुन्छ । चिसो मौसम सुरु भएसँगै व्यवहारमा परिवर्तन आएको छ भने सम्भवतः … Read more

भारतीय राजदूतको राजनीतिक भेट तीव्र – HamroAwaj

भारतीय राजदूतको राजनीतिक भेट तीव्र  – HamroAwaj

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव २२ मंसिर, काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राजनीतिक दलका शीर्ष नेताहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन् । निर्वाचनको मतगणना जारी रहेकैबेला प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेटघाट सुरू गरेका श्रीवास्तवले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरे । … Read more

नेपाल टी-२० लिग पुस ८ गतेदेखि हुने, काठमाडौं गोर्खाजको सट्टा काठमाडौं नाइट्स थपियो – HamroAwaj

नेपाल टी-२० लिग पुस ८ गतेदेखि हुने, काठमाडौं गोर्खाजको सट्टा काठमाडौं नाइट्स थपियो  – HamroAwaj

२२ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक रुपमा आयोजना गर्न लागेको नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट्स भित्रिएको छ । काठमाडौं गोर्खाजले नाम फिर्ता लिएपछि उसको सट्टामा क्यानले काठमाडौं नाइट्सलाई आवद्ध गरेको हो । नेपाल स्पोर्ट्स भेन्चरको स्वामित्वमा काठमाडौं नाइट्सले लिग खेल्ने क्यानले जनाएको छ । योसँगै लिगमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा … Read more

न्यायाधीशबाटै ‘अन्याय’मा परेकी महिला न्याय खोज्दै – HamroAwaj

न्यायाधीशबाटै ‘अन्याय’मा परेकी महिला न्याय खोज्दै  – HamroAwaj

२२ मंसिर, काठमाडौं । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीले आफूमाथि बलात्कार र अप्राकृतिक करणीको गरेको जाहेरी लिएर सरकारी निकाय धाइरहेकी छिन् एक महिला । ५ वैशाख ०७५ मा गिरीसंग भारतको अयोध्यामा विवाह गरेको बताउने उनले आफूलाई गिरीले लगातार कुटपिट र यौन शोषण गरेको तर सन्तान सुख नदिएको बताएकी छन् । बाँकेको बैजनाथ गाउँपालिका–६ घर … Read more

जनमत पार्टीले छान्यो समानुपातिक सांसद (सूचीसहित) – HamroAwaj

जनमत पार्टीले छान्यो समानुपातिक सांसद (सूचीसहित)  – HamroAwaj

२२ मंसिर, काठमाडौं । जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ । बिहीबार बसेको उक्त पार्टीको बैठकले पार्टीका तर्फबाट पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो । प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो आम चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ । जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र … Read more

माओवादीमा पाको पुस्ताको सरकारमै ध्यान, युवाको चाहना प्रतिपक्ष – HamroAwaj

माओवादीमा पाको पुस्ताको सरकारमै ध्यान, युवाको चाहना प्रतिपक्ष  – HamroAwaj

२२ मंसिर, काठमाडौं । चुनावी नतिजाको प्रारम्भिक समीक्षा गर्न बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा अब नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये कोसँग मिलेर सरकारमा जाने भन्ने बिषयले प्राथमिकता पायो । निराशापूर्ण चुनावी नतिजाको समीक्षा भने ओझेलमा पर्‍यो । प्रत्यक्षतर्फ निराशाजनक र समानुपातिकमा पनि खस्कदो अवस्थाबारे बैठकमा सघन छलफल हुने ठानिएकोमा पाका नेताहरुले सत्तामै बढ्ता मोह … Read more