लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो – HamroAwaj

लगातार पेनाल्टी शूटआउट जित्दै क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो  – HamroAwaj

२३ मंसिर, काठमाडौं । पेनाल्टी शूट आउटमा लगातार दोस्रो पटक भाग्यमानी बन्दा ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि उपाधि दाबेदार तथा सर्वाधिक ५ पटकको विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । क्रोएसियाले अब अर्जेन्टिना … Read more

नेमारले बराबरी गरे पेलेको कीर्तिमान – HamroAwaj

नेमारले बराबरी गरे पेलेको कीर्तिमान  – HamroAwaj

२३ मंसिर, काठमाडौं । ब्राजिलका फरवार्ड नेमारले महान खेलाडी पेलेको कीर्तिमान बराबरी गरेका छन् । कतारमा जारी विश्वकप अन्तर्गत क्वाटरफाइनलमा क्रोएसिया विरुद्ध गोल गर्दै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने कीर्तिमान बराबरी गरेका हुन् । नेमारकै गोलमा ब्राजिलले क्रोएसिया विरुद्ध अग्रता लिएको छ र जित नजिक छ । नेमारले १२४ खेल खेल्दै ७७ गोल … Read more

चोलेन्द्रको सर्वोच्च फिर्तीमा पूर्णविराम, महाभियोगमाथि छलफलको बाटो खुला – HamroAwaj

चोलेन्द्रको सर्वोच्च फिर्तीमा पूर्णविराम, महाभियोगमाथि छलफलको बाटो खुला  – HamroAwaj

२३ मंसिर, काठमाडौं । बुधबार सर्वोच्च अदालतका सबैजसो न्यायाधीशले संघीय संसद सचिवालयका महासचिवको पत्रमाथि प्रश्न उठाएपछि त्यसको संवैधानिक र कानूनी धरातल छैन भन्ने निश्चित जस्तै भएको थियो । सर्वोच्चले प्रशासनिक रुपमा प्रश्न उठाएको केहीबेरमै कानून व्यवसायीहरुले न्यायिक रुपमा प्रश्न उठाएर रिट निवेदन दर्ता गरेपछि महासचिव भरतराज गौतमको पत्र संवैधानिक र कानूनी रुपमा कच्चा ठहरियो । … Read more

संसदका महासचिवले गुमाए विश्वास – HamroAwaj

संसदका महासचिवले गुमाए विश्वास  – HamroAwaj

२३ मंसिर, काठमाडौं । संवैधानिक इजलासको अन्तरिम आदेशसँगै सर्वोच्च अदालत फर्किने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रयास असफल भएको छ । साथै उनलाई सर्वोच्च फर्काउन प्रयास गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतममाथि समेत प्रश्न उठेको छ । कर्मचारीतन्त्रमा राम्रो छवि बनाएर महासचिव भएका गौतमले २१ मंसिरमा जबरालाई १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग निष्प्रभावी … Read more

त्रिविका ६३ हजार विद्यार्थी दीक्षित – HamroAwaj

त्रिविका ६३ हजार विद्यार्थी दीक्षित  – HamroAwaj

२३ मंसिर, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारी अनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका … Read more

अर्घाखाँचीबाट हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार – HamroAwaj

अर्घाखाँचीबाट हराएकी युवतीको डेढ महिनापछि दिल्लीबाट उद्धार  – HamroAwaj

२३ मंसिर, अर्घाखाँची । अर्घाखाँचीबाट हराएकी एक युवतीको डेढ महिनापछि भारतको नयाँदिल्लीबाट आज उद्धार गरिएको छ । गत कात्तिक २४ गतेदेखि हराएकी सन्धिखर्क नगरपालिका निवासी १७ वर्षीया युवतीलाई शान्ति पुनःस्थापना गृह बाँकेले देहरादुनस्थित हेल्पक्रस संस्था र भारतीय प्रहरीको सहयोगमा उद्धार गरेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए । उहाँका अनुसार दिल्लीको कोटला थानाका इन्चार्ज … Read more

संसदीय दलको नेतामा हिक्मतसँगै तिलकुमारको दाबी – HamroAwaj

संसदीय दलको नेतामा हिक्मतसँगै तिलकुमारको दाबी  – HamroAwaj

२३ मंसिर, विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो दल नेकपा एमालेको संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेले प्रत्यक्ष २५ र समानुपातिक १५ सहित ४० सिट जितेको छ । बहुमतका लागि आवश्यक संख्या भन्दा सात सिटले पछाडि रहेको एमाले राप्रपा र जनता … Read more

१२.१२ सेल अभियानमा बिक्रेतालाई दराजले कसरी सघाउँछ ? – HamroAwaj

१२.१२ सेल अभियानमा बिक्रेतालाई दराजले कसरी सघाउँछ ?  – HamroAwaj

नेपालको अग्रणी अनलाइन सपिङ प्लेटफर्म दराजले यो वर्षका लागि १२.१२ सेल अभियान ल्याउँदै छ । वर्षकै सबै भन्दा ठूलो अनलाइन सेल आगामी २६ मंसिरदेखि ३ पुससम्म हुँदैछ । सबैभन्दा धेरै विविधता र सामानभएको र नेपालकै सबै भन्दा ठूलो इकमर्स प्लेटफर्म दराजले बिक्रेताहरुलाई विशेष प्राथमिकता दिएको छ । विगत एक वर्षमा दराज प्रति बिक्रेताहरुको आकर्षण निकै … Read more

रेजिरेन्ट चिकित्सकको ५ महिनादेखि निर्वाह भत्ता रोकियो – HamroAwaj

रेजिरेन्ट चिकित्सकको ५ महिनादेखि निर्वाह भत्ता रोकियो  – HamroAwaj

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझाउँदै रेजिरेन्ट डाक्टर तथा नेपाल चिकित्सक संघका पदाधिकारी । २३ मंसिर, काठमाडौं। ‘तीन महिना भयो तलब पाएको छैन । विद्यार्थी भए पनि धेरै साथीको विवाह भइसकेको छ । त्यो सँगै परिवार तथा बालबालिकाको दायित्व थपिएको छ । बच्चाको फि कसरी तिर्न ? कसरी घर चलाउने ? दैनिक … Read more

पोलमा गुजुल्टो पारेर राखिएका अव्यवस्थित तार हटाउँदै वीरगञ्ज महानगर – HamroAwaj

पोलमा गुजुल्टो पारेर राखिएका अव्यवस्थित तार हटाउँदै वीरगञ्ज महानगर  – HamroAwaj

२३ मंसिर, वीरगञ्ज । अव्यवस्थित तारका कारण वीरगञ्ज शहर कुरुप देखिएको छ । केवल, इन्टरनेट तथा टेलिफोनका तार विद्युतको पोलमा गुजुल्टिएको देख्न सकिन्छ । बेला बेलामा पोलमा नै तार जल्ने गरेको छ । जस कारण उपभोक्ता मारमा पर्ने गरेका छन् । बिजुलीका पोलहरुमा तर बेरिएको दृश्य वीरगञ्ज बासीका लागि सामान्य बनिसकेको छ । विजुलीको तार, … Read more