२६ मंसिर, ललितपुर। काठमाडौं उपत्यकामा जाडो मौसम सुरू भइसकेको छ ।
बिहान र बेलुका मौसम चिसो भए पनि दिउँसो मौसम सफा र चर्को घाम लाग्दै आएको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका-९को रिसाल डाडाबाट हिमाल प्रस्ट देखिएको छ ।
आकाशमा बादलका टुक्राटुक्री पनि देखिएका छैनन्, नीलो सफा देखिएको छ र उत्तरमा हिमाल सेता देखिएका छन् ।
अनलाइनखबरका फोटो पत्रकार विकास श्रेष्ठले खिचेका तस्वीरहरु हेर्नु्होस् ।
HamroAwaj
2022-12-12 16:45:18