अदालतमा पुग्यो रवि लामिछानेको नागरिकता विवाद – HamroAwaj
२८ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी विवाद अदालतमा प्रवेश गरेको छ । ४ मंसिरको चुनावअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवनमा परेको उजुरीमा निर्वाचन आयोगले कुनै निर्णय दिएको छैन । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएर संसदजाने तयारी गर्दैगर्दा उनको नागरिकताको वैधानिकतामा प्रश्न उठाउँदै बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा … Read more